अर्थतन्त्र


बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा Saturday, March 29th, 2014

नारायण रिजाल बागलुङ चैत्र १५ गते , यही चैत १७ गतेदेखि २५ गतेसम्म संचालन हुने पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सवको तयारी अन्तीम चरणमा पुगेको छ । बागलुङ उद्योग बाणिज्य संघको आयोजनामा हुने महोत्सवको तयारी अन्तीम चरणमा पुगेको महोत्सवका मुल संयोजक एवं बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष बसन्तकुमार श्रेष्ठले बताउनुभयो । बागलुङ उद्योग बाणिज्य संघको स्वर्ण..

पुरा पढ्नुहोस् »

सहकारी आन्दोलन आर्थिक विकासको स्तम्भको रुपमा स्थापित हुँदै Friday, March 28th, 2014

काठमाडौँ, १४ चैत । प्रथम राष्ट्रिय सहकारी महासम्मेलनले जारी गरेको काठमाडौँ घोषणापत्र–२०७० ले नेपालको सहकारी आन्दोलन आर्थिक विकासको स्तम्भको रुपमा स्थापित हुँदै गएको निष्कर्ष निकालेको छ ।महासम्मेलनमा सहकारी क्षेत्रसँग सम्बद्ध विभिन्न १२ वटा कार्यपत्र प्रस्तुत गरिएकोमा तिनीहरुबीच विस्तृत छलफल गराई घोषणापत्र जारी गरिएको राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष एवम्..

पुरा पढ्नुहोस् »

आर्थिक लोकतन्त्रलाई कायम गराउन सहकारीको प्रभावकारी भूमिका Thursday, March 27th, 2014

काठमाडौँ, १३ चैत । प्रथम राष्ट्रिय सहकारी महासम्मेलनका सहभागी वक्ताले समावेशी विकासको कार्यसूची अघि बढाउन सहकारीको योगदान महत्वपूर्ण भएकामा जोड दिनुभएको छ । महासम्मेलनको आज तेस्रो दिन आयोजित ‘सहकारी, आर्थिक लोकतन्त्र र मानव सुरक्षा’ विषयको छलफल एवम् अन्तक्र्रियामा नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले आर्थिक लोकतन्त्रलाई कायम गराउने कुरामा सहकारी क्षेत्रले..

पुरा पढ्नुहोस् »

मध्यपहाडी लोकमार्गका चौध पुल बन्दै

बागलुङ, १३ चैत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा १४ वटा पक्की पुल निर्माणाधीन अवस्थामा रहेका छन् । तीमध्ये तीन वटाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ । बाँकी ११ वटा पुल आगामी वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य मध्यपहाडीको पश्चिमखण्डले लिएको छ । ती ११ वटै पुलको पनि ठेक्का सम्झौता भई ठेकेदार कम्पनीले..

पुरा पढ्नुहोस् »

रत्ननगर उद्योग वाणिज्य सङ्घमा विसुरालको नेतृत्व Wednesday, March 26th, 2014

रत्ननगर (चितवन), १२ चैत । रत्ननगर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा ज्ञानबहादुर विसुराल निर्वाचित हुनुभएको छ ।आज बिहान सम्पन्न मतगणनाअनुसार वरिष्ठ उपाध्यÔमा प्रजातान्त्रिक प्यानलका अनिलकृष्ण श्रेष्ठ विजयी हुनुभएको छ । यस्तै उद्योगतर्फको उपाध्यक्षमा प्रजातान्त्रिक प्यानलकै विनोद पोख्रेल र वाणिज्यतर्फको उपाध्यक्षमा राजाराम रेग्मी विजयी हुनुभयो भने महासचिवमा..

पुरा पढ्नुहोस् »

बागलुङमा एक गाउँ एक उत्पादन कार्यक्रम सुरु Monday, March 24th, 2014

बागलुङ, १० चैत । बागलुङ जिल्लामा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम कार्यान्वयन भएको छ । गत वर्ष नै यहाँको लोक्ता एक गाउँ एक उत्पादन कार्यक्रममा परेको घोषणा गरिए पनि अहिले आएर कार्यक्रम लागू भएको हो । नेपाल सरकार र उद्योग वाणिज्य महासङ्घद्वारा सञ्चालित ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत बागलुङको लोक्ता छनोट भएको थियो ।नेपाली हातेकागज बनाउन प्रयोग गरिने लोक्ताको उत्पादन,..

पुरा पढ्नुहोस् »

नेपालमा लगानी गर्दै मलेसियाको प्रोटास्को समूह

नविन अर्याल १० चैत, काठमाडौं । मलेसियाको प्रोटास्को बरहार्ड ग्रुपले नेपालमा इञ्जिनियरिङ ल्याब र बुटिक होटलमा लगानी गर्ने भएको छ । नेपालमा रहेको हिमालयन विल्डर्ससँगको साझेदारीमा ग्रुपले लगानी भित्राउन लागेको हो । नेपालमा इञ्जिनियरिङ ल्याब र बुटिक होटल खोल्न प्रोटास्को बरहार्ड र हिमालयन विल्डर्सवीच सोमबार सम्झौता भएको छ । राजधानीको हायत होटलमा आयोजित नेपाल बिजनेश..

पुरा पढ्नुहोस् »