अर्थतन्त्र


पर्वतको पातिचौर बजारमा निर्धन उत्थान बैंकको शाखा Saturday, May 24th, 2014

भूमिराज शर्मा पर्वत, जेठ १० । निर्धन उत्थान बैंक लिमिटेडले पातीचौरमा आफ्नो १२७ औँ शाखा विस्तार गरेको छ । लघुवित्त कार्यक्रम मार्फत समाजमा रहेका गरीब तथा विपन्न बर्गको जीवनस्तर माथि उठाउने उद्धेश्य लिएको सो बैंकले शनिबार देखि आफ्नो सेवा विस्तार गरेको हो । कार्यालय परिसरमा आयोजित एक कार्यक्रमकाबीच निर्धन उत्थान बैकका नायब महाप्रबन्धक भोजराज बस्यालले उक्त शाखाको उद्घाटन..

पुरा पढ्नुहोस् »

दाङमा महिलाको नाममा घरजग्गा रजिष्ट्रेसन गराउनेको संख्या बढ्दै

जेठ १०,दाङ दाङमा महिलाको नाममा घर जग्गा रजिष्ट्रेसन गराउनेको संख्यामा बृद्धि भएको छ । सरकारले पुरुषलाई भन्दा महिलालाई घरजग्गा रजिस्ट्रेसन पासमा सहरी क्षेत्रमा २५ र ग्रामिण क्षेत्रमा ३० प्रतिशत कर छुट दिने नियम बनाए पछि घर जग्गा रजिष्ट्रेसनका माध्यमबाट स्वामीत्व प्राप्त गर्ने महिलाहरुको संख्या बढ्दै गएको मालपोत कार्यालय दाङका प्रमुख टिकाराम घिमिरेले बताउनु भयो । चालु..

पुरा पढ्नुहोस् »

आगामी बर्षको १ खर्ब ३५ अर्ब रुपैयाँसम्मको वैदेशिक सहायता आउन सक्ने Thursday, May 22nd, 2014

जेष्ठ ८/ सरकारले ल्याउन लागेको आगामी बर्षको १ खर्ब ३५ अर्ब रुपैयाँसम्मको वैदेशिक सहायता आउन सक्ने देखिएको छ । हालसम्म अर्थ मन्त्रालयसँग भएको दातृ निकायहरूको सम्झौताका आधारमा यो प्रक्षेपण गरिएको हो । चालू आर्थिक वर्ष सकिन २ महिना बाँकी हुँदै करिब साढे ९८ अर्ब रुपैयाँको सम्झौतामा हस्ताक्षर भइसकेको अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख मधु मरासिनीले बताए ।..

पुरा पढ्नुहोस् »

भ्रष्टाचार गर्नेमा नेपाल १ सय १६ औं स्थानमा Wednesday, May 21st, 2014

जेठ ७/ भ्रष्टाचार हुने विश्वका १ सय ७७ मुलुकमध्ये नेपाल १ सय १६ औं स्थानमा सुचिकृत भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार प्रतिवेदनमा नेपाल धेरै भ्रष्टाचार हुने मुलुकमा सूचीकृत भएको हो । कुल सय अंकमा नेपालले ३१ अंक पाएको छ । ट्रान्सपरेन्सीले ५० अंक भन्दा कम पाउनेलाई अत्यन्तै भ्रष्ट मुलुकका रुपमा सुचिकृत गर्दै आएको छ ।प्रतिवेदनले..

पुरा पढ्नुहोस् »

पुतलीबजारको राजश्वमा वृद्धि Monday, May 19th, 2014

प्रकाश डोटेल स्याङ्जा, ५ जेष्ठ जिल्ला सदरमुकाममको पुतलीबजार नगरपालिका कार्यालयको आर्थिक वर्ष २०७०÷७१ को १० महिनाको बैशाख मसान्तसम्ममा ५९ लाख ८९ हजार १ सय ९१ रुपैयाू राजश्व संकलन भएको छ । चालु वर्षमा मासिक ६ लाख दरले राजश्व संकलन भएको कार्यालयले मेरोजिल्ला डटकमलाई जनाएको हो । आर्थिक वर्ष ०६९÷७० को बैशाख महिनाको मसान्त सम्ममा ४९ लाख ३३ हजार ९ सय २ रुपैयाू राजश्व संकलन..

पुरा पढ्नुहोस् »

ओलीको उपचार खर्च ६० लाख निकासा Saturday, May 17th, 2014

काठमाण्डौं, ३ जेठ । सरकारले नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको उपचारका लागि ६० लाख रुपैयाँ निकासा गरेको छ । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार ओलीको उपचारका लागि ५९ लाख ९६ हजार रुपैयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा निकासा दिइएको हो । ओली हाल थाइल्यान्डको बैंककस्थित बुमरुनग्राड इन्टरनेसनल हस्पिटलमा क्रिप्टोकोकल..

पुरा पढ्नुहोस् »

जेष्ठ मसान्तभित्रै बजेट Thursday, May 15th, 2014

नयाँ बजेटले उत्पादन क्षेत्रलाई प्राथमिकता दिने काठमाडौं । नेपाल सरकारले जेठ मसान्त भित्रमा नयाँ बजेट ल्याउने तयारी अघि बढाएको छ । सो कुरा नेपाल सरकार अर्थमन्त्रालयका बजेट विभाग प्रमुख डा.बैकुण्ठ अर्यालले बताउनुभएको हो । बजेट चाडो नआउँदा सरकारले गर्ने कामहरु ढिलाई भएका कारण यस पटक सरकारले जेठ मसान्त भित्रमा नयाँ बजेट प्रस्तुत गर्ने भएको हो । बजेट ढिला आउदा कार्यन्वयन..

पुरा पढ्नुहोस् »

नेपाल बैंक पर्वत शाखाको छत खस्यो Tuesday, May 13th, 2014

मेरो जिल्ला डेस्क, पर्वत, बैसाख ३० गते । नेपाल बैंक लिमिटेड पर्वत शाखा रहेको घरको छत एक्कासी खस्दा बैंकका बिभिन्न भौतिक संरचनाहरुको क्षती भएको छ । सदरमुकाम कुश्माको शहिद चोकस्थीत योगेन्द्रप्रसाद जोशीको घरमा रहेको भुई तल्लाको छत खस्दा करिव डेढ लाख रुपैयाँ भन्दा बढीको भौतिक संरचना क्षती भएको बैंकले जनाएको छ । बैंकका शाखा प्रवन्धक किरण डंगोलका अनुसार सोमबार दिउँसो करिव सबा ३..

पुरा पढ्नुहोस् »

चिया मजदुरको आन्दोलन अब झापा बन्द तिर Friday, May 9th, 2014

जय कार्की, काठमाण्डौ, बैशाख २६ गते । न्यूनतम बेतनको कार्यान्वयनको माग गर्दै चैत्र महिना देखी शुरु भएको चिया वगान मजदुरको आन्दोलनले अन्ततः झापा बन्दको कार्यक्रम अघि सारेको छ । यदि वार्ताबाट कुनै हल ननिस्केमा संयुक्त संघर्ष समितिको गठन गरी शसक्त आन्दोलनमा उत्रिएका पीडित चिया मजदुरहरुले बैशाख २८ गतेका दिन झापा जिल्ला बन्द गर्ने कार्यक्रम घोषणा गरिसकेका छन् । हालसम्म..

पुरा पढ्नुहोस् »

कफीबाट नमुना बन्दै पर्वतको थामर्जुङ गाउँ

अगन्धर तिवारी, पर्वत बैशाख २६ गते । विगत नौ वर्षदेखि कफी खेतीमा लागेका पर्वतको तिलाहार–९ थामर्जुङबासीले पछिल्लो समय कफीबाट आफ्नो गाउँलाई नमुना गाउँका रुपमा विस्तार गर्ने लक्ष्यका साथ अघि बढेका छन् । विगत केहि वर्षदेखि जिल्लामा शुरु भएको जिल्ला कफी सहकारी संस्थामा आवद्ध भएर यहाँका किसानहरुले यसै वर्ष करिव एक सय २० जनाको सहभागितामा हिमाल कफी उत्पादक सहकारी संस्था दर्ता..

पुरा पढ्नुहोस् »

पौरखी युवा कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा सम्पन्न Wednesday, May 7th, 2014

प्रज्वल पौडेल मेरोजिल्ला समाचारदाता रामेछाप २४ बैशाख । सहकारी मार्फत दिगो आर्थिक विकास र सामाजिक न्याय भन्ने मुल नारा साथ पौरखी युवा कृषि सहकारी संस्था लिमिटेड मन्थलीको प्रारम्भिक साधारण सभा आज मन्थलीमा सम्पन्न भएको छ । पौरखी युवा कृषि सहकारी संस्था लिमिटेड मन्थलीका अध्यक्ष जित बहादुर खड्काको अध्यक्षता तथा तामाकोसी सहकारी अस्पतालका निर्देशक डा. सुमन कर्माचार्यको..

पुरा पढ्नुहोस् »