अर्थतन्त्र


कफीबाट नमुना बन्दै पर्वतको थामर्जुङ गाउँ Friday, May 9th, 2014

अगन्धर तिवारी, पर्वत बैशाख २६ गते । विगत नौ वर्षदेखि कफी खेतीमा लागेका पर्वतको तिलाहार–९ थामर्जुङबासीले पछिल्लो समय कफीबाट आफ्नो गाउँलाई नमुना गाउँका रुपमा विस्तार गर्ने लक्ष्यका साथ अघि बढेका छन् । विगत केहि वर्षदेखि जिल्लामा शुरु भएको जिल्ला कफी सहकारी संस्थामा आवद्ध भएर यहाँका किसानहरुले यसै वर्ष करिव एक सय २० जनाको सहभागितामा हिमाल कफी उत्पादक सहकारी संस्था दर्ता..

पुरा पढ्नुहोस् »

पौरखी युवा कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा सम्पन्न Wednesday, May 7th, 2014

प्रज्वल पौडेल मेरोजिल्ला समाचारदाता रामेछाप २४ बैशाख । सहकारी मार्फत दिगो आर्थिक विकास र सामाजिक न्याय भन्ने मुल नारा साथ पौरखी युवा कृषि सहकारी संस्था लिमिटेड मन्थलीको प्रारम्भिक साधारण सभा आज मन्थलीमा सम्पन्न भएको छ । पौरखी युवा कृषि सहकारी संस्था लिमिटेड मन्थलीका अध्यक्ष जित बहादुर खड्काको अध्यक्षता तथा तामाकोसी सहकारी अस्पतालका निर्देशक डा. सुमन कर्माचार्यको..

पुरा पढ्नुहोस् »

नेचुरल सहकारी संस्था लि. जोरपाटी सातौं वर्षमा

नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. जोरपाटी सातौं वर्षमा प्रवेश गरेको छ । सातौं वर्ष प्रवेश गरेको अवसरमा संस्थाले जोरपाटीमा रहेको अपांग पुनस्र्थापना केन्द्रमा रहेको ५६ जना बालबालिकाको लागि लत्ताकपडा, जुत्ता तथा खाद्यान्न वितरण गरेको छ । विभिन्न समयमा रक्तदान, ट्राफिक जनचेतना, बालबालिकाका लागि शैक्षिक भ्रमण, वृद्धहरुका लागि तिर्थ यात्रा गराउँदै आएको सहकारीले आफ्नो..

पुरा पढ्नुहोस् »

गाउँमा नै लाखौँको आम्दानी गर्दै पर्वत पाङ्गराङ्गका युवायुवती

विशन क्षेत्री मेरोजिल्ला समाचारदाता , पर्वत २४ बैशाख - पर्वतको पाङ्गराङ्गका कृषकले तरकारीको बिउ उत्पादन गरेर वार्षिक १० लाखभन्दा बढिको आम्दानी गरेका छन् । स्थानीय युवाहरुले श्रीकाङ्गबेसी कृषि बिउ उत्पादक समुहको स्थापना गरि सामुहिक उत्पादनबाट लाखौँको आम्दानी लिन सफल भएका हुन् । पैसा कमाउनका लागि विदेशमा नै जानुपर्छ भन्नेका लागि यो गतिलो उदाहरण बनेको छ । गाउँमा बेरोजगार..

पुरा पढ्नुहोस् »

पाल्पाको, पराेपकार सहकारीले गर्यो रामपुर सहकारीको अवलोकन भ्रमण

भुवन रायमाझी, बैशाख २४ गते । पछिल्लो समयमा सहकारी तर्फ गाउँघरका मानिसहरुको आर्कषण देखीन थालेको छ । थोरै धेरै बचत गर्ने बानीको समेत विकास भएको पाइन्छ । समाजमा छरिहेर रहेको स–सानो पुँजीलाई संकलन गरी समुदायको आर्थीक परिर्वतन गर्न सहकारी संस्थाले खेलेको भुमिका पनि सहनिय रहेको छ । स्थानीय पुजी श्रम र श्र्रोतसाधनलाइ एकिकृत गरेर सेयर सदस्यलाइ नै सस्तो ब्याज दरमा लगानी गरी..

पुरा पढ्नुहोस् »

राजनिती र विदेश छाडेर युरोपियन डिजाईनमा वाख्रा पालन Tuesday, May 6th, 2014

प्रेम सुनार गुल्मी बैशाख २३ । एक वर्ष अघि सम्म कहिले सदरमुकाम त कहिले गाउँका छलफल कचेरीहरुमा हिंडेर परिवारलाई दिक्क पार्ने गुल्मी दुविचौरका निवर्तमान गाविस अध्यक्ष गुनबहादुर श्रीस्लाई अहिले भने विहानै वेलुका बाख्रा फोममा धुनीलुख्री गरेको दे खिन्छ । २०३८ साल देखि नेपाल विद्यार्थी संघबाट सक्रिय राजनिती सुरु गरेका श्रीस् मेरोजिल्ला डट कम लाई भन्छन् –‘धेरै नेताको संगत..

पुरा पढ्नुहोस् »

पर्वतलाई लप्सिको जिल्ला बनाउने रे … Monday, May 5th, 2014

मेरो जिल्ला डेस्क, पर्वत, बैसाख २२ गते । सरकार नीजिक्षेत्र र स्थानीय समुदाय साझेदारी कार्यक्रम अन्तर्गत विगत ३ वर्षदेखि नेपालका विभिन्न जिल्लामा शुरु भएको एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत पर्वतलाई लप्सीको जिल्ला बनाउने अभियानले तिब्रता पाउन थालेको छ । जिल्लाका मुडिकुवा, शंकरपोखरी लगायतका विभिन्न गाविसमा फल्ने लप्सीको उचित प्रशोधन गरेर लप्सीबाट उत्पादित..

पुरा पढ्नुहोस् »

अर्थ मन्त्रालयले चैत मसान्तसम्ममा रु दुई खर्ब ५२ अर्ब ४१ करोड राजस्व असुली Tuesday, April 29th, 2014

१६ वैशाख, काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा रु दुई खर्ब ५२ अर्ब ४१ करोड राजस्व असुली गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित नियमित पत्रकार भेटघाटमा दिइएको जानकारीअनुसार लक्ष्यको तुलनामा चालु आवमा ९७.६४ प्रतिशत मात्रै राजस्व असुली भएको छ । सो अवधिमा रु दुई खर्ब ५८ अर्ब ५२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएको भएपनि लक्ष्यभन्दा कम..

पुरा पढ्नुहोस् »

बन्द सरकारी उद्योगलाई डेढ अर्बभन्दा बढीको तलबभत्ता ! Tuesday, April 22nd, 2014

काठमाडौं, बैशाख ९ गते । लिनुपर्ने बाँकी रकम तथा त्यसको व्याज असुल्नुको साटो सरकारले सञ्चालनमै नरहेका उद्योगलाई उल्टै तलब भत्तासहित विभिन्न सुविधा प्रदान गरेको पाइएको छ । सरकार मातहत सञ्चालनमा आएका तर अहिले बन्द अवस्थामा रहेका त्यस्ता उद्योगलाई गतवर्षमात्रै सरकारले १ अर्ब ७९ करोड ३९ लाख रुपैयाँ तलब भत्ता तथा प्रशासनिक खर्च प्रयोजनका लागि उपलब्ध गराएको छ ।..

पुरा पढ्नुहोस् »

नेप्से १४ अंकले बढ्यो, कारोबार रकम १० प्रतिशतले घट्यो Saturday, April 12th, 2014

२९ चैत काठमाडौं । यो साता नेपाल नेप्से परिसूचक १४.०१ अंकले बढेर ८१२.११ अंकमा पुगेको छ । तर, गत साताको तुलनामा कारोबार रकममा भने १०.०३ प्रतिशतले गिरावट आएको छ । साताभरमा नेपाल स्टक एक्सचेञ्जमा १५० कम्पनीका २३ लाख ३४ हजार ४ सय ४ कित्ता सेयर एक अरब ३९ करोड १५ लाख ६१ हजार रुपैयाँमा किनबेच भयो । गत साता १६० कम्पनीका ३१ लाख ७७ हजार ४९ कित्ता सेयर एक अरब ५४ करोड ६८ लाख ८ हजार रुपैयाँमा..

पुरा पढ्नुहोस् »

स्पस्ट सहकारिको शूभकामना आदान प्रदानको एक झलक

काठमाडौ , चैत २९ गते । स्पस्ट बचत तथा ऋण सहकारि संस्था लिमिटेडले आज बोस्टर मिडियाको हल चाबहिलमा सुभकामना आदान प्रधान कार्यक्रम आयोजना गरेको छ । यसै कार्यक्रमको एक झलक..

पुरा पढ्नुहोस् »