एन आर एन गतिबिधि


मोदी ४, क्याङकी बेलमाया पुन निउरो बेचेरै घरखर्च चलाउँदै Wednesday, May 30th, 2018

पर्वत — मोदी ४, क्याङकी बेलमाया पुनलाई हिजोआज भ्याइनभ्याइ छ । लेकाली जंगलहरूमा वैशाखदेखि केही महिना मात्रै पाइने निउरो टिपेर पुन मात्रै होइन क्याङ, बनौं र शालिजाका धेरै महिलाहरूले गतिलो आम्दानी गरिरहेका छन् । स्थानीय खर्सुवास, कालापातल, डोबाटालगायत जंगलमा यतिबेला लाखुटो (ठूलो निउरो) का मुना पलाउँछन् । वर्षा सुरु भएपछि भदौसम्म पाइने निउरो टिपेर यहाँका दर्जनौं महिला र..

पुरा पढ्नुहोस् »

एक अर्ब बढीका सबै कम्पनी अनिवार्य सेयर बजारमा सूचीकृत

काठमाडौँ- सरकारले रु एक अर्ब वा सोभन्दा बढीको पूँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गरी पूँजी बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्मा प्रस्तुत गर्नुभएको बजेटमा प्राइभेट इक्युटी, भेन्चर फण्ड र हेज फण्डलगायतका नयाँ संस्थालाई पूँजी बजारमा प्रवेश गराउने उल्लेख गर्नुभयो । बजेटमा..

पुरा पढ्नुहोस् »

प्रत्येक निर्वाचन क्षेत्रका लागि ४ करोड, कर्मचारीको महँगी भत्ता दोब्बर Tuesday, May 29th, 2018

काठमाडौं। सरकारले निकै विवादास्पद बनेको निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत् गरेको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रलाई ४ करोड रुपैयाँ दिने उल्लेख छ । यसअघि, निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत् ३ करोड दिइएको थियो । सांसदहरुले १० करोड पुर्‍याउन माग गरेका थिए । यसको..

पुरा पढ्नुहोस् »

१३ खर्ब १५ अर्ब विनियोजन (पूर्णपाठसहित)

काठमाडाैं । अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७५–७६ को बजेट प्रस्तुत गरिहनु भएको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नु भएको हो । १३ खर्ब १५ अर्बको बजेट विनियोजन गरिएको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षका लागि चालुतर्फ ८ खर्ब, पूँजीगतर्फ ३ खर्ब तथा वित्तियतर्फ १ खर्बसहित १३ अर्ब १५ अर्बको बजेट..

पुरा पढ्नुहोस् »

चितवनमा पसलमा बेच्न राखिएको मासुमै बर्डफ्लू पुष्टि Saturday, May 26th, 2018

चितवन । चितवनमा पसलमा बेच्न राखिएको कुखुराको मासुमै बर्डफ्लू संक्रमणको पुष्टि भएको छ । भरतपुर महानगरपालिका–२ को बालकुमारी सब्जीमन्डीमा बिक्रीका लागि राखिएका १० ओटा मासु पसलबाट १२ ओटा नमुना संकलन गरी परीक्षण गर्दा एउटामा बर्डफ्लू देखिएको हो । सोही सब्जीमन्डीमा राखिएका जिउँदो कुखुरामा पनि बर्डफ्लू फेलापरेको र दुवै स्थानका हाँस तथा कुखुरा शुक्रबार चिकित्सकसहितको..

पुरा पढ्नुहोस् »

पेट्रोलियम पदार्थ मूल्य वृद्धिः नेविसंघको विरोध  Friday, May 25th, 2018

काठमाडौँ- नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा पदयात्रा निकालेको छ । नेपाल विद्यार्थी संघ काठमाडौँको आयोजना तथा नेविसंघ केन्द्रीय समितिको संयोजनमा आज स्थानीय प्रदर्शनी मार्गदेखि रत्नापार्कसम्म पदयात्रा गरी आयोजित सभामा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान सरकारले कमिशनका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको..

पुरा पढ्नुहोस् »

दुर्घटनामा घाईत गिरीलाई प्राईम लाईफ ईन्सोरेन्सद्धारा आयनोक्सानी रकम प्रदान ।

दुर्घटनामा घाईत गिरीलाई प्राईम लाईफ ईन्सोरेन्सद्धारा आयनोक्सानी रकम प्रदान । रामकृष्ण लामिछाने पर्वत,११ जेठ । प्राईम लाईफ ईन्सोरेन्स कम्पनि लिमिटेडले बैदेशीक रोजगारिको क्रम्मा सडक दुर्घटनामा परी घाइते भएका कुस्मा २ खुर्कोटका अमृत गिरीलाई बिमा रकम प्रदान गरेको छ । साउदीमा गत २२ महिना अगी उनी दुघटर्नामा परी शाररिक अपाङ भएका छन् । दुर्घटनामा परेका गिरीको उपचारका लागि..

पुरा पढ्नुहोस् »

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,पेट्रोलको एक सय १० रुपैयाँ Thursday, May 17th, 2018

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको निगमले जनाएको छ। बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई-दुई रुपैयाँ बढाउने निर्णय गरेको हो। नयाँ मूल्य सूचीअनुसार पेट्रोलको एक सय १० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको..

पुरा पढ्नुहोस् »

मुलुकको अर्थतन्त्र तस्करको हातमा : गृहमन्त्री Monday, May 14th, 2018

पोखरा  । गृहमन्त्री रामबहादुर थापाले मुलुकको अर्थतन्त्र तस्करको हातमा रहेको दावी गरेका छन् । उनले तस्करी, कालोबजारी र ‘सिन्डिकेट’को जालो भत्काउन सरकार लागिपरेको बताए । ‘जसले राजश्व तिर्दैनन्, तिनै तस्करको हातमा मुलुकको अर्थतन्त्र छ’–उनले भने । सोमबार प्रेस सेन्टर कास्कीद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले मुलुकको विकास र समृद्धिका लागि..

पुरा पढ्नुहोस् »

असार मसान्तसम्ममा सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था खुल्ने Sunday, May 13th, 2018

काठमाडौं । नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले आगामी असार मसान्तसम्ममा सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था स्थापना हुने बताएका छन् । सर्लाहीको हरिवनमा सहकार्य लघुवित्त संस्थाको उद्घाटन गर्दै गभर्नर शिवाकोटीले गाउँगाउँमा बैंक तथा वित्तीय संस्था खुलेपछि आत्मनिर्भर अर्थतन्त्रमा सघाउ पुग्ने बताएका हुन् । हाल मुलुकका ७५३ स्थानीय तहमध्ये ३६५..

पुरा पढ्नुहोस् »

नेपाल र भारतका प्रधानमन्त्रीद्वारा जनकपुर–अयोध्या सीधा बससेवाको सुरुआत Friday, May 11th, 2018

जनकपुर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचको सम्बन्ध अटुट र अविष्मरणीय रहिरहने विश्वास व्यक्त गरेका छन् । शुक्रबार जनकपुरमा जानकी मन्दिरको पूजा–आराधनापछि जानकी मन्दिर प्रांगणमा आयोजित ‘रामायण सर्किट’मा जोडिने कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनकपुर र अयोध्याबीचको सम्बन्ध उसैगरी अटुट रहने बताए । उनले जनकपुर–अयोध्याबीच सीधा बससेवाको सन्चालनले दुई..

पुरा पढ्नुहोस् »