एन आर एन गतिबिधि


चन्दा सङ्कलन गरेर गाउँमा मोटरबाटो Monday, April 7th, 2014

मङ्गलबारे (इलाम), २५ चैत । पश्चिमी इभाङ–७ सुवाचेनका स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर गाउँमा मोटर बाटो पु¥याएका छन् ।रु १३ लाखको लागतमा स्थानीय खार्मिले डाँडाबाट सुवाचेनसम्मको करिब पाँच किलोमिटर लामो बाटो निर्माण गरेका हुन् । स्थानीय तित्रीबोटे सामुदायिक वनको सहयोगमा श्रमदान समेत जुटाएर बाटो निर्माण गरिएको बाटो निर्माण उपभोक्ता समितिका सचिव राजकुमार राईले जानकारी..

पुरा पढ्नुहोस् »

सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि Sunday, April 6th, 2014

काठमाडौँ, २३ चैत । साताको पहिलो दिन आज बजारमा छापावाल सुनको मूल्य रु पाँचसयले बृद्धि भइ प्रतितोला रु ५४ हजार १०० कायम भई कारोवार भएको छ ।गत शुक्रबार प्रतितोला रु ५३ हजार ६०० मा कारोबार भएको मूल्य आज वृद्धि भई कारोबार भएको हो ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको वृद्धिले प्रभाव परेको जनाएको छ ।त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला रु..

पुरा पढ्नुहोस् »

दस करोडमा माइक्रो इन्डस्टोरियल भिलेज निर्माणको तयारी

सुर्खेत, २३ चैत । लघु घरेलु वस्तुको उत्पादन तथा सहज रूपमा बिक्री वितरणका लागि सुर्खेतमा साना उद्योग गाउँ अर्थात् ‘माइक्रो इन्डस्टोरियल भिलेज’ निर्माणको महत्वकाङ्क्षी योजना अगाडि सारिएको छ । नेपाल घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय सुर्खेतले यस्तो योजना अगाडि सारेको हो । ‘माइक्रो इन्डस्टोरियल भिलेज’ निर्माणका लागि आउँदो वर्षको योजना तथा कार्यक्रमका..

पुरा पढ्नुहोस् »

अदुवा बिक्रीबाट करिब साढे तीन अर्ब आम्दानी

मङ्गलबारे (इलाम), २४  चैत । अदुवा बिक्रीबाट यो वर्ष इलाममा करिब रु साढे तीन अर्ब भित्रिएको छ ।जिल्ला कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष ७०÷७१ मा तीन अर्ब रु ३९ करोड ६१ लाख ३७ हजार ५०० बराबरको अदुवा निकासी भएको हो ।   जिल्लामा तीन हजार २३३ हेक्टर जमिनबाट ४५ हजार ८०० ९४ मेट्रिक टन अदुवा उत्पादन भएको छ । उत्पादनमध्ये रोप्नका लागि बीउका रूपमा २० प्रतिशत छुट्याइने गरिएको छ..

पुरा पढ्नुहोस् »

गुँराँस लाइफको नि:शुल्क बिमा सम्बन्धि तालिम सम्पन्न Saturday, April 5th, 2014

  रिवाज घिमिरे   गुराँस लाइफ इन्स्योरेन्स कं लि ले हाल निशुल्क जिवन बिमा सम्बन्धि तालिम सञ्चालन गरेको छ। यो तालिम बोस्टर मिडियाको हल चाबहिलमा भयो। इन्स्योरेन्समा करियस बनाउन चाहने र  यस सम्बन्धि  सिक्न चाहनेहरुको लागि यो राम्रो अबसर बन्यो । यसै कर्यक्रमका केहि झलकहरु       तालिमका केहि फोटोहरु..

पुरा पढ्नुहोस् »

महायज्ञमा १८ लाख रुपैया संकलन Friday, April 4th, 2014

राजेन्द्र ढकाल ,बागलुङ, चैत्र २१ गते । बागलुङको नारायणस्थानमा सञ्चालित श्रीमदभागवत विराट ज्ञान महायज्ञमा विहिबार सम्म १८ लाख ८४ हजार ६ सय ७५ रुपैयां संकलन भएको छ । नारायणस्थान गाविसको वडा न ४ मा स्थित भगवती मन्दिर स्थापना भएको ६० औं वर्ष पुरा भएको अवसरमा यही चैत्र १८ गते देखि सञ्चालित महायज्ञमा सो रकम संकलन भएको हो ।  महायज्ञमा ७ सय ८५ जना आयोजकबाट ७ लाख ८५ हजार रुपैयां र १०..

पुरा पढ्नुहोस् »

बागलुंग गलकोटका एक कृषक मौरी पालनबाट मनग्य आम्दानी गर्न सफल Thursday, April 3rd, 2014

बालकृष्ण सुवेदी बागलुंग  २० चैत्र  - बागलुंग  गलकोट मल्म ९ झिर्काका एक कृषक मौरी घार निर्माण तथा मौरी पालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । झिकाका ४८ वर्षिय तिलबहादुर थापाले विगत २ बर्षदेखि मौरिका आधुनिक तथा मुढेसँगै मौरपालन गर्दै आउनुभएको छ । आफुले निर्माण गरेका घारहरुको प्रतिघार आधुनिक ३ हजार ५ सय र मुढेघार २ हजार रुपैयामा बिक्रि गर्ने गरेको बताउनुहुन्छ । स्थानिय..

पुरा पढ्नुहोस् »

नि:शुल्क बिमा सम्बन्धि तालिम

                    रिवाज घिमिरे गुराँस लाइफ इन्स्योरेन्स कं लि ले हाल निशुल्क जिवन बिमा सम्बन्धि तालिम सञ्चालन गरिरहेको छ । यो तालिम बोस्टर मिडियाको हल चाबहिलमा भइरहेको छ । इन्स्योरेन्समा करियस बनाउन चाहने र  यस सम्बन्धि  सिक्न चाहनेहरुको लागि यो राम्रो अबसर हो । तपाँइ पनि यस सम्बन्धि सिक्न चाहनुहुन्छ भने बोस्टर मिडियामा सम्पर्क गर्न सक्नु हुन्छ , त्यसको..

पुरा पढ्नुहोस् »

गलकोटका एक पूर्व शिक्षक व्यावसायिक बाख्रापालनमा Wednesday, April 2nd, 2014

बालकृष्ण सुबेदी । चैत(१९, बागलुङ । गलकोटका एक पूर्व शिक्षक व्यावसायिक बाख्रापालन सुरु गरेको एक वर्षमै राम्रो कमाई गर्न सफल हुनुभएको छ । जिल्लाको मल्म–१ छिसका ४३ वर्षीय मित्र खरेलले स्थापना गरेको खरेल बाख्रा उत्पादन फर्मबाट वर्ष दिनमै रु एक लाखभन्दा बढी आम्दानी भएको हो । रु ३० हजारको लगानीबाट व्यवसाय सुरु गर्नुभएका खरेलको फर्ममा अहिले ६८ वटा बाख्रा रहेका छन् । जसको एकमुष्ट..

पुरा पढ्नुहोस् »

मापदण्ड विपरीत चौबीसवटा इँटा उद्योग सञ्चालनमा

गौशाला, १९ चैत । मापदण्ड पु¥याउन पटकपटक दिएको आदेश अटेर गर्दै महोत्तरीमा सञ्चालित २४ वटा इँटा उद्योगलाई सरकारले कारबाहीको दायरामा ल्याउन सकेको छैन ।सरकारी मापदण्ड विपरीत चलाइएका इँटा उद्योगहरुलाई मापदण्ड पु¥याउन घरेलु तथा साना उद्योग महोत्तरीले पटकपटक निर्देशन दिए पनि उनीहरुले सोको अटेर गर्दै आएका छन् । जिल्लामा रहेका काली इँटा उद्योग, एमके इँटा उद्योग, धनज इँटा उद्योग,..

पुरा पढ्नुहोस् »

बागलुङ महोत्सव मा दर्शकको घुईचो आज देखि निःशुल्क यातायातको सुविधा ।

नारायण रिजाल बागलुङ चैत्र १९ । बागलुङ उद्योग बाणिज्य संघको स्वर्ण जयन्ती तथा चैत्राष्टमी पर्वको अवसर पारेर आयोजना गरिएको पश्मिाञ्चल औधोगिक व्यापारमेला तथा बागलुङ महोत्सवकमा दर्शकको घुईचो लागेको छ । महोत्सव आयोजक बागलुङ उद्योग वाणिज्य संघले मंगलबार दोश्रो दिनको महोत्सवमा १५ हजार भन्दा बढी दर्शकले अवलोकन गरेको प्रचार प्रसार समितिका संयोजक राजेशचन्द्र राजभण्डारीले..

पुरा पढ्नुहोस् »