एन आर एन गतिबिधि


बागलुङमा आज देखि पश्चिमाञ्चल औद्योगिक मेला तथा बागलुङ महोत्सव Monday, March 31st, 2014

नारायण रिजाल, बागलुङ, चैत्र १७ गते । बागलुङ उद्योग बाणिज्य संघको स्वर्ण महोत्सवको अवसरमा आज देखि संचालन हुन लागेको पश्चिमाञ्चल औद्योगिक मेला तथा ‘बागलुङ महोत्सव संचालन हुन लागेको छ । पश्चिमाञ्चल स्तरीय व्यपारिक मेलाको रुपमा महोत्सवको व्यवस्थापन गरिएको अध्यक्ष बसन्तकुमार श्रेष्ठले बताए । चैत २५ गते सम्म संचालन हुने महोत्सवमा लघु, घरेलु तथा औद्योगिक प्रर्दशनी र विक्रि..

पुरा पढ्नुहोस् »

महासम्मेलनमा भएको खर्चको हिसाब किताब भएको छैन् Sunday, March 30th, 2014

मनिष दाहाल,काठमाडौं । चैत ११ देखी १३ गते सम्म काठमाडौंमा चलेको सहकारीहरुको महासम्मेलनले सहकारीका बारेमा ७३ जिल्लाका सहकारीका प्रतिनिधित्वहरुलाई सहकारीका बारेमा बुझ्न र विर्मश गर्न सफल भएको राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडालले बताउनुभएको छ । आज काठमाडौंको मिडिया इन्टरनेशनलले आयोजना गरेको “सहकारी महासम्मेलनको खर्च र उपलव्धि” विषयक अन्तरक्रिया कार्यक्रममा..

पुरा पढ्नुहोस् »

जग्गा अभावका कारण सरकारी कार्यालय निर्माणमा समस्या

दार्चुला, १६ चैत । गतवर्षको असार पहिलो साता महाकाली नदीको बाढीका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएका दार्चुला सदरमुकाम खलङ्गामा रहेका अधिकांश सरकारी कार्यालयको पुनर्निर्माणका लागि आवश्यक बजेट निकासा भइसक्दासमेत जग्गा अभावमा पुनर्निर्माणको काम अन्योलमा परेको छ ।क्षतिग्रस्त कार्यालयमध्ये जिल्ला वन कार्यालय तथा जिल्ला भूसंरक्षण कार्यालयको पुनर्निर्माणका लागि रु ७० लाख..

पुरा पढ्नुहोस् »

बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा Saturday, March 29th, 2014

नारायण रिजाल बागलुङ चैत्र १५ गते , यही चैत १७ गतेदेखि २५ गतेसम्म संचालन हुने पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सवको तयारी अन्तीम चरणमा पुगेको छ । बागलुङ उद्योग बाणिज्य संघको आयोजनामा हुने महोत्सवको तयारी अन्तीम चरणमा पुगेको महोत्सवका मुल संयोजक एवं बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष बसन्तकुमार श्रेष्ठले बताउनुभयो । बागलुङ उद्योग बाणिज्य संघको स्वर्ण..

पुरा पढ्नुहोस् »

सहकारी आन्दोलन आर्थिक विकासको स्तम्भको रुपमा स्थापित हुँदै Friday, March 28th, 2014

काठमाडौँ, १४ चैत । प्रथम राष्ट्रिय सहकारी महासम्मेलनले जारी गरेको काठमाडौँ घोषणापत्र–२०७० ले नेपालको सहकारी आन्दोलन आर्थिक विकासको स्तम्भको रुपमा स्थापित हुँदै गएको निष्कर्ष निकालेको छ ।महासम्मेलनमा सहकारी क्षेत्रसँग सम्बद्ध विभिन्न १२ वटा कार्यपत्र प्रस्तुत गरिएकोमा तिनीहरुबीच विस्तृत छलफल गराई घोषणापत्र जारी गरिएको राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष एवम्..

पुरा पढ्नुहोस् »

आर्थिक लोकतन्त्रलाई कायम गराउन सहकारीको प्रभावकारी भूमिका Thursday, March 27th, 2014

काठमाडौँ, १३ चैत । प्रथम राष्ट्रिय सहकारी महासम्मेलनका सहभागी वक्ताले समावेशी विकासको कार्यसूची अघि बढाउन सहकारीको योगदान महत्वपूर्ण भएकामा जोड दिनुभएको छ । महासम्मेलनको आज तेस्रो दिन आयोजित ‘सहकारी, आर्थिक लोकतन्त्र र मानव सुरक्षा’ विषयको छलफल एवम् अन्तक्र्रियामा नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले आर्थिक लोकतन्त्रलाई कायम गराउने कुरामा सहकारी क्षेत्रले..

पुरा पढ्नुहोस् »

मध्यपहाडी लोकमार्गका चौध पुल बन्दै

बागलुङ, १३ चैत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा १४ वटा पक्की पुल निर्माणाधीन अवस्थामा रहेका छन् । तीमध्ये तीन वटाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ । बाँकी ११ वटा पुल आगामी वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य मध्यपहाडीको पश्चिमखण्डले लिएको छ । ती ११ वटै पुलको पनि ठेक्का सम्झौता भई ठेकेदार कम्पनीले..

पुरा पढ्नुहोस् »

रत्ननगर उद्योग वाणिज्य सङ्घमा विसुरालको नेतृत्व Wednesday, March 26th, 2014

रत्ननगर (चितवन), १२ चैत । रत्ननगर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा ज्ञानबहादुर विसुराल निर्वाचित हुनुभएको छ ।आज बिहान सम्पन्न मतगणनाअनुसार वरिष्ठ उपाध्यÔमा प्रजातान्त्रिक प्यानलका अनिलकृष्ण श्रेष्ठ विजयी हुनुभएको छ । यस्तै उद्योगतर्फको उपाध्यक्षमा प्रजातान्त्रिक प्यानलकै विनोद पोख्रेल र वाणिज्यतर्फको उपाध्यक्षमा राजाराम रेग्मी विजयी हुनुभयो भने महासचिवमा..

पुरा पढ्नुहोस् »

बागलुङमा एक गाउँ एक उत्पादन कार्यक्रम सुरु Monday, March 24th, 2014

बागलुङ, १० चैत । बागलुङ जिल्लामा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम कार्यान्वयन भएको छ । गत वर्ष नै यहाँको लोक्ता एक गाउँ एक उत्पादन कार्यक्रममा परेको घोषणा गरिए पनि अहिले आएर कार्यक्रम लागू भएको हो । नेपाल सरकार र उद्योग वाणिज्य महासङ्घद्वारा सञ्चालित ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत बागलुङको लोक्ता छनोट भएको थियो ।नेपाली हातेकागज बनाउन प्रयोग गरिने लोक्ताको उत्पादन,..

पुरा पढ्नुहोस् »

नेपालमा लगानी गर्दै मलेसियाको प्रोटास्को समूह

नविन अर्याल १० चैत, काठमाडौं । मलेसियाको प्रोटास्को बरहार्ड ग्रुपले नेपालमा इञ्जिनियरिङ ल्याब र बुटिक होटलमा लगानी गर्ने भएको छ । नेपालमा रहेको हिमालयन विल्डर्ससँगको साझेदारीमा ग्रुपले लगानी भित्राउन लागेको हो । नेपालमा इञ्जिनियरिङ ल्याब र बुटिक होटल खोल्न प्रोटास्को बरहार्ड र हिमालयन विल्डर्सवीच सोमबार सम्झौता भएको छ । राजधानीको हायत होटलमा आयोजित नेपाल बिजनेश..

पुरा पढ्नुहोस् »