तेह्रथुम समाचार


तेह्रथुमका घरजग्गाको मूल्य आकासियो Friday, February 16th, 2018

तेह्रथुम । ग्रामिण क्षेत्रका बजारलाई केन्द्र बनाएर सरकारले तेह्रथुमका स्थानीय तहको पुनसंरचना गरेपछि घरजग्गाको मूल्य आकासिएको छ । कारोबारमा समाचार छ । गाउँपालिका केन्द्र तोकिएको स्थान र आसपासका क्षेत्रमा हाल घर घडेरीको किनबेच र घर निर्माण कार्य तीव्र रुपमा हुन थालेका छन् । फलस्वरुप जग्गा र घडेरीको मूल्य पहिलेको भन्दा दोब्बर तेब्बरले बढेको छ । पुनसंचनापछि सदरमुकाम..

पुरा पढ्नुहोस् »

कम्युनिस्टले बहुमत पाए फेरि नेपालमा चुनाव नै हुँदैन : देउवा Monday, November 27th, 2017

तेह्रथुम, मंसिर ११ । प्रधानमन्त्री तथा नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिस्टहरुलाई बहुमत दिए फेरि नेपालमा चुनाव नै नहुने आरोप लगाएका छन् । यो चुनाव संसदीय व्यवस्थासहितको लोकतन्त्र कि एकदलीय व्यवस्थाको तानाशाही शासन ? भन्ने जनमतसंग्रह नै भएको भन्दै प्रधानमन्त्री देउवाले कांग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही..

पुरा पढ्नुहोस् »

माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ सिफारिस भएकालाई कांग्रेसले दियो टिकट Wednesday, November 1st, 2017

१५   कात्तिक – तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ सिफारिस हुनुभएका प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेलाई नेपाली कांग्रेसले टिकट दिएको छ ।   पाँच वर्षअघि कांग्रेस छाडेर माओवादी प्रवेश गरी माओवादी केन्द्रको केन्द्रीय सल्लाहकारसमेत भइसक्नुभएका सम्बाहाम्फे मंगलबार साँझ पुनः कांग्रेसमै फर्किनुभएको थियो ।..

पुरा पढ्नुहोस् »

विन्तिभाउ गर्दै तेह्रथुममा अलैंची बेच्नुपर्ने कृषकको बाध्यता Sunday, October 1st, 2017

तेह्रथुम, १५ असोज । जिल्लामा उत्पादित अलैंचीको मूल्यमा निरन्तर गिरावट आएपछि कृषकले विन्तिभाउ(अनुरोध)मा अलैंची बेच्न थालेका छन् । तेह्रथुममा गत वर्षको तुलनामा ६० प्रतिशत भन्दाबढी मूल्य घटेपछि अलैंचीको कारोवार नै ठप्प भएको छ, । उचित मूल्य पाउने आशमा बसेका किसान चाडवाडको खर्च गुजार्नका लागि न्यून मुल्यमा अलैँचीबेच्न बाध्य भएका छन् । अघिल्लो बर्षमा प्रतिकिलो अलैँची रु दुई..

पुरा पढ्नुहोस् »

प्रशासन कार्यालय तेह्रथुमलाई संचार सामग्री प्रदान Monday, May 23rd, 2016

अमृत क्षेत्री तेह्रथुम १० जेठ । ईलाका प्रशासन कार्यालय आठराई संक्रान्तिबजार तेह्रथुम लाई शनिबार एक कार्यक्रमका विच संचार सामग्री प्रदान भएको छ । इसिबु गाविस वडा नम्बर ९ निवासी समाजसेवि पून्यप्रसाद भेटुवालले आप्mना स्वर्गिय हजुरबुबा ध्रुवलाल भेटुवाल र हजुरआमा नारायणी भेटुवालको स्मृतिमा ३० हजार मूल्य बराबरको २४ इन्चको ीभ्म् त्ख् १ थान र म्ष्कप ज्यmभ सेट १ थान प्रदान गर्नु..

पुरा पढ्नुहोस् »

तेह्रथुम मेलाको अवसरमा मदन मेमोरियल फुटबलमा तीन खेल Sunday, April 17th, 2016

प्रकाश धौलाकोटी तेह्रथुम, ५ बैशाख । तेह्रथुम आठराईको सक्रान्तिबजारमा हरेक वर्ष लाग्ने मदन मेलाको अवसरमा सन्चालित मदन मेमोरियल पुरुष फुटबल अन्तर्गत शनिबार क्वाटर फाइनल चरणका तीन खेल सकिएका छन् । शनिबार भएको पहिलो क्वाटर फाइनल खेलमा प्रगतिशिल तमु युवा क्लब ह्वाकु, तेह्रथुमले ध्रुबतारा युवा क्लब अमरपुर, पाँचथरलाई ० विरुद्ध ३ गोल गर्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको छ..

पुरा पढ्नुहोस् »

रिपोर्टर्स क्लब नेपालको तेह्रथुम शाखाको औपचारिक उद्घाटन Wednesday, April 1st, 2015

तेह्रथुम ,चैत्र १८ गते रिपोर्टर्स क्लब नेपालको १७ औँ वार्षिक उत्सवकै अवसरमा मंगलबार रिर्पोटस क्लव नेपालको तेह्रथुम शाखाको पनि औपचारिक उत्घाटन भएको छ । शाखाको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले उद्घाटन गरे । शाखाको उद्घाटन गर्दै प्रजिअ ढकालले सुचनाको पहुचलाई अग्रगती दिएर समृद्ध समाज निमार्णका लागी भुमिका निर्वाह गर्न क्लब लाई शुभकामना समेत दिए । उद्घाटन..

पुरा पढ्नुहोस् »

रिपोर्टर्स क्लबको वार्षिक उत्सव तेह्रथुममा पनि

प्रकाश धौलाकोटी/तेह्रथुम, चैत्र १८ गते । रिर्पोटस क्लव नेपालको १७ औ वार्षिक उत्सव तेह्रथुममा पनि एक कार्यक्रम गरी मनाइएको छ । सदरमुकाम म्याङलुङमा आयोजित कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरुले नेपालको पत्रकारिता क्षेत्रमा रिपोर्टर्स क्लबले गरेको योगदानको विषयमा चर्चा गर्दै संविधान निर्माणका विषयमा दिन र यथासिघ्र जनताको संविधान जारी गर्न दबाब दिन आग्रह गरे ।..

पुरा पढ्नुहोस् »

ऐतिहासिक मदन मेला चैत्र २९ देखि Monday, March 30th, 2015

प्रकाश धौलाकोटी /तेह्रथुम, चैत १६ गते । पुर्वमै प्रसिद्ध मानिएको ऐतिहासिक मदनमेला यसवर्ष पनि चैत्र २९ गतेबाट एक साता सम्म लाग्ने भएको छ । जिल्लाको पुर्वी ऐतिहासिक आठराई क्षेत्रकोे व्यापारिक स्थल सक्रान्तिबजारमा लाग्ने पुर्वाञ्चल मै पुरानो मेला यस वर्ष पनि विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरुका साथमा लगाउन तयारी गरिएको हो । मेला सन्चालनका लागि स्थानीय चक्रप्रसाद..

पुरा पढ्नुहोस् »

अग्निपिडितका लागि संकलित रकम आज दैवी प्रकोप उद्धार समिति मार्फत पठाइयो Saturday, March 28th, 2015

प्रकाश धौलाकोटी/तेह्रथुम, चैत्र १४ गते । ताप्लेजुङमा भएको आगलागीका अग्निपिडितहरुका लागि तेह्रथुममा संकलित राहत रकम शुक्रबार जिल्ला दैवी प्रकोप उद्धार समिति ताप्लेजुङलाई पठाइएको छ । मंगलबारबाट सदरमुकाम म्याङलुङ्ग र जिरिखिम्तीबजारमा संकलित रकम तथा कर्मचारी मिलन केन्द्रबाट सकंलित गरी कुल एक लाख ४३ हजार ६ सय १६ रुपैयाँ आज दैवी प्रकोप उद्धार समिति ताप्लेजुङ्गको खातामा..

पुरा पढ्नुहोस् »

लेखापढी कानुन व्यवसायी संघको १७ औँ अधिवेशन सम्पन्न

प्रकाश धौलाकोटी/तेह्रथुम,चैत्र १४ गते । तेह्रथुमको म्याङलुङ्गमा शुक्रबार सम्पन्न नेपाल लेखापढी कानुन व्यवसायी संघ जिल्ला कार्य समितिको १७ औँ साधारण तथा अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले देवीबहादुर तुम्बाहाम्फेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रामचन्द्र खनाल, सचिवमा भोलानाथ ढकाल, सहसचिवमा पुर्णप्रसाद लिम्बु र कोषाध्यक्षमा..

पुरा पढ्नुहोस् »