दाङ समाचार


दाङ: माटोको ढिस्कोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु Saturday, September 29th, 2018

दाङ- दाङमा माटो खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएको छ । दाङको राप्ती गाउँपालिका दोलइ खोलामा घर पोत्ने माटो खन्न गएका एकैघरका तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिनुभयो । राप्ती गाउँपालिका ४ मौरीघाटका ३० वर्षकी श्यामाकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र १२ वर्षीया रोजिना चौधरीको मृत्यु..

पुरा पढ्नुहोस् »

दाङमा भेटिए सरीरैभरी भुत्लै भुत्ला भएका बालक , बोक्सोको आरोप लाग्दा धुरुक्कै रोए बालक (फोटो फिचरसहित) Monday, August 13th, 2018

बिष्णुकुमार देवकोटा दाङ - दाङमा सरीरैभरी भैसीको रौं जस्तो भुत्लै भुत्लाले आधा आँङ ढाकिएका ८ बर्षिय बालक भेटिएका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नं ८ बेलुवा गाँऊमा पिता दिलबहादुर रावत र आमा शिला रावतको कान्छो छोराको रुपमा २०६७ सालमा जन्मिएका दिवश रावतको सरीरै भरी जन्मजात यस्तो कालो दाग र सरीरैभरी भुत्लैभुत्ला पलाएको आमा शिला रावतले जानकारी दिनुभयो । “वावुको..

पुरा पढ्नुहोस् »

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को आठौँ जिल्ला अधिवेशन सम्पन्न Monday, June 11th, 2018

घोराही । जेष्ठ २६ गते शनिबारका दिन नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को दाङ जिल्लाको आठौँ अधिवेशन सम्पन्न भएको छ । घोराही उपमहानगर–३, वेलुवा स्थित सहिदपार्कको सभाभवनमा सम्पन्न भएको आठौँ अधिवेशनको पार्टीका पोलिट व्युरो सदस्य तथा ५ नं. प्रदेशका का.वा. सेक्रेटरी समेत रहेका के.वि.गुरुङले आठ वटा मैनबत्ती बालेर उद्घाटन गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा गुरुङले..

पुरा पढ्नुहोस् »

धर्मका नाममा अतिवाद Tuesday, May 8th, 2018

दाङ । लमही बजारछेउमा चारतले ठूलो घरमा डेढ महिनाअघि ठूलो बोर्ड झुन्ड्याएर घोषणा गरियो ‘प्रभुको राज्य !’ बोर्डमा लेखिएको थियो, यहोवा (परमेश्वर) को राज्य । बाइबल अध्येताका अनुसार यहोवाको अर्थ परमेश्वर हो । यहोवा राज्य घोषणा भएपछि त्यो बस्ती आफ्नो कब्जामा परिसकेको भन्ने बाइबलमा उल्लेख छ । छिमेकीहरुले प्रभुको राज्य घोषणाको चर्को विरोध गरे । विरोधपछि बोर्ड हटाइएको छ । प्रभु..

पुरा पढ्नुहोस् »

स्थायी राजधानी अझै छैन Monday, April 9th, 2018

दाङ। प्रतिनिधिसभाको सभामुख चयन भएपछि पहिलोपटक चैत पहिलो साता आफ्नो निर्वाचन क्षेत्र दाङ आएका कुष्णबहादुर महराले प्रदेशको स्थायी राजधानीबारे मुख खालेका थिए, प्रदेश ५ को स्थायी राजधानीको विषय अलि जटिल छ, पाँच बर्षसम्म पनि अस्थायी रुपमै चल्न सक्छ । महराको आशय प्रदेश ५ को राजधानी स्थायी हुने न्युन सम्भावना भन्ने अर्थमा भने थिएन । राजधानीको अपेक्षामा लामो समयसम्म रहेका..

पुरा पढ्नुहोस् »

२ युवाको मृत्यु बसले मोटरसाकललाई ठक्कर दिँदा Thursday, February 15th, 2018

दाङ - वसको ठक्करवाट २ जनाको ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर ६ वेल्दमार मोडमा ना ६ ख २३३१ नम्बरको वसले रा ४ प २९९९ नम्बरको मोटरसाइललाई ठक्कर दिदा लमही नगरपालिका वडा नम्बर ६ देउपुरका १९ वर्षीय मिनराज न्यौपाने र घोराही उपमहानगरपालिका निवासी २१ वर्षीय मञ्जित गुप्ताको मृत्यु भएको हो । वस चालकलाई प्रहरीले पक्राउ गरेको छ..

पुरा पढ्नुहोस् »

प्रदेश नं ५ मा एमाले, माअाेवादी केन्द्र र कांग्रेस उम्मेद्वार विजयी Wednesday, February 7th, 2018

तुलसीपुर। प्रदेश नं ५ को राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम घोषणा गरिएको छ। मुख्य निर्वाचन अधिकृत हेमन्तकुमार रावलका अनुसार दलिततर्फ नेकपा (एमाले)का उम्मेदवार रामलखन चमार विजयी भएका छन्। चमारको मतभार पाँच हजार ५०८ रहेको छ भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मैकुलाल वाल्मिकीको मतभार दुई हजार ३७० रहेको छ। त्यसैगरी, अपाङ्ग तथा अल्पसंख्यकतर्फ नेकपा (माओवादी..

पुरा पढ्नुहोस् »

कांग्रेस नेताकै छोराछोरी पढ्दैनन् विपीले उद्घाटन गरेको विद्यालमा Monday, January 22nd, 2018

इटहरी  ८ माघ । इटहरी उपमहानगरपालिका -८ मा रहेको सरस्वती माध्यामिक विद्यालय इटहरीको जेठो विद्यालय हो । इटहरी बजारबाट चारपाङ्ग्रे यात्रामा चार मिनेटमै पुगिन्छ । मध्य शहरको सुगम र ऐतिहासिक विद्यालय भएपनि सोमबारको सरस्वती पूजामा त्यस्तो कुनै हर्षउल्लास र भिडभाड थिएन । करिब दुई सय विद्यार्थी, केही दर्जन अभिभावक र अतिथीहरु कार्यक्रममा उपस्थित थिए । यति लामो इतिहास बोकेको..

पुरा पढ्नुहोस् »

सल्यानमा बस दुर्घटना, कम्तिमा तीनको मृत्यु

दाङ ,०८ माघ । रुकुमबाट दाङ जादै गरेको यात्रु बस सल्यानको त्रिवेणी गाउँपालिका-६, भाटखोलामा दुर्घटनाग्रस्त भएको छ । यो दुर्घटनामा कम्तिमा तीन यात्रुको ज्यान गएको छ । रुकुमबाट दाङ जाने क्रममा ना ५ ख ५३१ नम्बरको बस सडकबाट डेढ सय मिटर तल खस्दा कम्तिमा तीन यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा थप ३० जना घाईते भएको वडा प्रहरी कार्यालय लुहामले जनाएको छ । घाइतेको..

पुरा पढ्नुहोस् »

बन्द खुलेसँग दाङको जनजीवन सामान्य Sunday, January 21st, 2018

दाङ, ७ माघ । पाँच दिनदेखिको बन्द खुलेसँगै दाङको जनजीवन सामान्य बन्दै गएको छ । पाँच नम्बर प्रदेशको राजधानी रुपन्देही तोकिएको विरोधमा गएको मंगलबारदेखि बन्द खुलेसँगै आइतवार बिहानैदेखि दाङको जनजीवन सामान्य बनेको हो । पाँच दिनदेखि बन्द रहेका जिल्लाका शिक्षण संस्था पनि खुलेका छन् । बन्द खुलेसँगै जिल्लाका बजार क्षेत्र खुलेका छन्  भने लामो तथा छोटो दूरीका गाडी पनि चलेका छन्..

पुरा पढ्नुहोस् »

अनिश्चितकालीन बन्दका कारण दाङको जनजीवन प्रभावित Wednesday, January 17th, 2018

दाङ, ३ माघ  । प्रदेश नम्बर–५ को राजधानी दाङमा कायम हुनुपर्ने माग गर्दै आह्वान गरिएको अनिश्चितकालीन बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ । पूर्व–पश्चिम राजमार्गसहित तुलसीपुर, घोराही, लमही र भालुवाङलगायतका बजारका सम्पूर्ण पसलहरु बन्द गरिएका छन् । यातायात, कलकारखाना, विद्यालय सबै ठप्प छन् । बुधबार बजारका मुख्य चोकमा नाराबाजी र जुलुसहरुसहित प्रदर्शन गरिएको छ । चोकचोकमा..

पुरा पढ्नुहोस् »