दार्चुला


एक सय ग्राम अवैध यार्सागुम्बासहित दुईजना भारतीय नागरिक पक्राउ Monday, September 11th, 2017

दार्चुला २६ भदौ  । एक सय ग्राम अवैध यार्सागुम्बासहित दुईजना भारतीय नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ। भारतबाट यार्सागुम्बासहित नेपालतर्फ आउँदै गरेका भारतीय नागरिक १९ वर्षीय अनुप नगन्याल र १७ वर्षीय मन्नु राठौरलाई प्रहरीले पक्राउ गरेको हो। दुवैजनालाई सदरमुकाम खलंगास्थित नेपाल भारत सीमामा रहेको झोलुङ्गे पुलमा जाँचका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी..

पुरा पढ्नुहोस् »

दैलेखमा बस दुर्घटना हुँदा १० को मृत्यु Wednesday, June 14th, 2017

दैलेख ३१ जेठ । दैलेखको आठबिस नगरपालिका–४ नैनाल सडक खण्डमा आज बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य १८ यात्रु घाइते भएका छन् । कालिकोटको जितेगडाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख २९९८ नं को बस दिउँसो करिब ३ बजे कर्णाली नदीमा खसेको हो । मृत्यु हुनेमा एक बालिका, सात पुरुष र दुई महिला रहेका घटनास्थलमा खटिनुभएका प्रहरी नायब निरीक्षक..

पुरा पढ्नुहोस् »

सुदूरपश्चिममा साउने संक्रान्ति पर्व मनाइयो Sunday, July 17th, 2016

दशरथ भारती कञ्चनपुर  २ साउन ।   सुदूरपश्चिममा शनिवार देखि साउनको महिना बत्ती बाल्ने महिनाका रुपमा मनाइएको छ । धामिर्क महिनाका रुपमा समेत चिनिने यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा कालो महिना भनिन्छ । साउने सङक्रान्तिदेखि सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम, बाजुरा लगायत जिल्लामा साउनलाई विशेषरूपमा धामिर्क महिनाका रुपमा लिई..

पुरा पढ्नुहोस् »

दार्चुलामा जिप दुर्घटना,२१ घाइते Thursday, April 14th, 2016

दार्चुला २ वैशाख । दार्चुलाको सदरमुकाम खलङ्गास्थित बसपार्क नजिक आज यात्रुबाहक जिप दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार खलङ्गा नजिकै उकालोमा से१ज ५९६ नंको जिप दुर्घटना हुँदा मालपोत कार्यालय दार्चुलाका प्रमुख प्रदीपसिंह धामीसहित २१ जना यात्रु घाइते छन् । जिप्रका दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक सुशीलसिंह..

पुरा पढ्नुहोस् »

पहिलो पटक दार्चुला–काठमाडौँ बस सेवा सुरु Friday, December 11th, 2015

बैतडी  २५ मङ्सिर । महाकाली सेती यातायात व्यवसायी समितिले पहिलो पटक दार्चुला–काठमाडौँ बस सेवा सुरु गरेको छ ।   दार्चुलामा  एक कार्यक्रम गरी सो सेवा शुभारम्भ गरिएको महाकाली सेती यातायात व्यवसायी समितिका महासचिव विष्णु कँडेलले बताउनुभयो । दुर्गम ठाउँका यात्रुको मर्कालाई ध्यानमा राखी पहिलोपटक बस सेवा सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।   प्रतियात्रु काठमाडौँसम्मको..

पुरा पढ्नुहोस् »

चार बर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा दार्चुलामा एक युवा पक्राउ Friday, October 30th, 2015

दार्चुला, १३  कार्तिक– चार बर्षीया बालिकालाई बलत्कारको गरेको आरोपमा दार्चुलामा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोट जिल्ला ठिन गाविस ४ घर भएका २२ वर्षीय जीवनराज महतरा रहेका छन् । पीडित परिवारले दिएको जाहेरीको आधारमा महतरालाई व्यास गाविसबाट गिरफ्तार गरिएको हो । बालिका कात्तिक १० गते बलात्कृत भएकी हुन् । कालिकोट घर भएका महतराले बालिकाको घरमा कोही..

पुरा पढ्नुहोस् »

भिरबाट खसेर दार्चुलामा एक बालिकाको मृत्यु Sunday, October 18th, 2015

बैतडी, ०१  - असोज । दार्चुला जिल्लामा भिरबाट खसेर एक बालिकाको ज्यान गएको छ जिल्लाको हिमाली क्षेत्रमा पर्ने घुसा गाविस–२ का जीतसिंह जागरीकी १४ वर्षीया छोरी यशोदा जागरीको  ज्यान गएको स्थानीयवासी कमानसिंह धामीले बताए । उनले भने – “खर काट्ने क्रममा भिरबाट २०० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको हो ।” मृत बालिका महादेव माध्यमिक विद्यालय घुसामा कक्षा ८ मा अध्ययनरत हुन् । जिल्ला..

पुरा पढ्नुहोस् »

प्रहरी खाद्यान्न अभावमा भोकभोकै बस्न बाध्य Thursday, December 11th, 2014

दार्चुला, मङ्शिर २५/दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने दुर्गम हिमाली ब्यास गाविसको सीतापुल तथा राप्लाको दुम्लिङमा सिमा क्षेत्रमा खटिएका प्रहरी खाद्यान्न अभावमा भोकभोकै बस्न बाध्य छन् । भौगोलिक विकटता तथा मानव बस्ती नभएले चीनको सिमाक्षेत्रमा खाद्यान्न अभाव हुँदा सीमाको सुरक्षा गर्न कठिन भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताए । ब्यास तथा..

पुरा पढ्नुहोस् »

दार्चुलाको हुनैनाथ गाविस मा खानेपानीको समस्या Monday, October 6th, 2014

शंकर अवस्थी दार्चुला असोज २०- दार्चुलाको हुनैनाथ गाविस वडा नं १ र २ मा खानेपानीको समस्या भएको छ । हुनैनाथ गाविसको ऐरछिनाका बासिन्दा खानेपानीको समस्या परेका हुन् । दुई बर्ष पहिला संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यु एनडीपी को सहयोगमा बनेको खानेपानी योजनाको व्यवस्थापन हुन नसक्दा स्थानीय बासिन्दालाई खानेपानीको समस्या भएको शिक्षक धनसिंह धामीले बताउनुभयो । यु एनडीपी को..

पुरा पढ्नुहोस् »

दार्चुलामा साढे १२ प्रतिशत जनसंख्या आधारभूत खानेपानीबाट वञ्चित Wednesday, July 30th, 2014

दार्चुला साउन १४ गते । दार्चुलामा गत आर्थिक वर्षसम्म साढे १२ प्रतिशत जनसंख्या आधारभूत खानेपानीबाट वञ्चित रहेका छन् । खानेपानी तथा सरसपफाई सव डिभिजन कार्यालयले दार्चुलाका अनुसार जिल्लाका ८७ दशमलव ५ प्रतिशत जनसंख्याले आधारभूत खानेपानी पाएको तथ्यांक सार्वजनिक गरेको छ । जिल्ला विकास समिति दार्चुलालाई बुझाएको बार्षिक प्रगति प्रतिवेदनमा जिल्लाको खानेपानी अवस्थाको बारेमो..

पुरा पढ्नुहोस् »

कर उठाउने, ज्यानै गुम्दा पनि क्षतिपूर्ति नदिने Tuesday, July 15th, 2014

दार्चुला, असार ३१ गते । आँखा कमजोर भएपछि काँडा गाविस(७ बाझका ५२ बर्षीया असमान रोकाया अघिल्लो वर्षदेखि नै यार्सागुम्बा संकलनमा लेक उक्लन छाडे । श्रीमती र ६ छोराछोरीले टिपेर ल्याएका यार्सा बेचेरै अहिले उनको घर खर्च चलेको छ । यसपाली भने यार्साको मेलो अघिल्लो वर्षजस्तो फापेन । यार्सा टिप्न गएका श्रीमती, छोराछोरी रित्तै हत त फर्के नै १२ बर्षीया छोरा पुरनलाई उनीहरुले उतै गुमाउनु..

पुरा पढ्नुहोस् »