
सीताराम विवाह महोत्सव मंसिर २ देखि सुरु Sunday, October 29th, 2017
जनकपुरधाम, १२ कात्तिक । आगामी मंसिर २ देखि ८ गतेसम्म सीताराम विवाह महोत्सव मनाइने भएको छ । गोस्वामी तुलसीदासले ‘रामायण’मा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयम्वरका लागि राखेको शिवधनुषलाई अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र रामले तीन..
पुरा पढ्नुहोस् »