धनुषा समाचार


बाढीेबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई तत्काल ५० हजार Thursday, July 5th, 2018

धनुषा- बाढीपहिरोबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई प्रदेश नं २ को सरकारले तत्काल ५० हजार नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । केही दिनयताको लगातारको वर्षाले आएको बाढीका कारण प्रदेश नं २ मा हालसम्म दुई जनाको मृत्यु भएपछि मुख्यमन्त्री राहत कोषबाट तत्कालका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । बाढीका कारण गत मंगलबार पर्सा जिल्लाको पर्सा गढी गापा–८ रमौली..

पुरा पढ्नुहोस् »

मिथिलामा धुमधामका साथ मनाइदै विवाह पञ्चमी (फोटो फिचर) Thursday, November 23rd, 2017

धनुषा , ०७ मंसिर । त्रेता युगमा अयोध्याका राजकुमार भगवान राम र मिथिलाकी राजकुमारी सीताको विवाह भएको स्मरणमा धनुषाको मिथिला क्षेत्रमा बिहीबार विवाह पञ्चमी महोत्सव मनाएको छ । प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मिथिला नगरीमा विवाह पञ्चमी महोत्सवको आयोजना हुँदै आएको छ । महोत्सवमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानहरुबाट लाखौ श्रद्धालुहरु भक्तजनहरु आएका छन्..

पुरा पढ्नुहोस् »

कांग्रेसले मधेशी जनतालाई ठग्दै आएको छ, अब मसिहा भनाउँदाहरुको दिन गए : महासेठ Friday, November 17th, 2017

धनुषा (जनकपुरधाम), १ मंसिर । नेकपा एमालेका नेता एवम् धनुषा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका लागि वाम गबन्धनका उम्मेद्धवार रघुवीर महासेठले देशैभरि वाम गठबन्धनले बुहमत ल्याउने दाबी गरेका छन् । शुक्रबार धनुषामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै नेता महासेठले अबको निर्वाचनमा एमाले–माओवादी केन्द्रको गठबन्धनले बहुमत ल्याउने र सरकार..

पुरा पढ्नुहोस् »

जनकपुरधाम मा हतियार र गोली सहित दुई जना पक्राउँ Friday, November 10th, 2017

जनकपुरधाम,२४ कार्तिक  । संघ र प्रदेशको चुनावलाई लिएर धनुषाको सुरक्षा व्यवस्था निक्कै कडा बनाईएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध नियन्त्रण टोलीले संकाको आधारमा सवारी साधनको चेक जाँच गर्दा दुई जनालाई कटुवा पिस्तौल र ३ राउण्ड गोली सहित पक्राउँ गरेर आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । क्राईम ब्रान्चको टोलीले विषेश सुराकीको आधारमा  धनुषा जिल्लाको सवैला..

पुरा पढ्नुहोस् »

धनुषामा कांग्रेस र एमालेका कार्याकर्ताबीच झडप, २ जना घाइते ,झडप विषयमा अनुसन्धन Sunday, September 17th, 2017

धनुषा, असोज १ । धनुषाको नगराइन नगपालिका-८ अकौरामा नेपाली कांग्रेस र एमालेका कार्याकर्ताबीच झडप भएको छ । शनिबार राति करिब साढे ११ बजेको समयमा चुनावी विषयमा भएको विवाद उग्ररुप लिइ झडप भएको हो । झडपमा एमालेका स्थानीय २१ वर्षका इन्द्रकुमार पासवान र ४३ वर्ष अरविन्द्र पासवान घाइते भएका छ्न् । दुबै जनाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । घाइतेका अनुसार कांग्रेसका..

पुरा पढ्नुहोस् »

निर्वाचनको वातावरण बन्दै : राजेन्द्र महतो Saturday, August 19th, 2017

धनुषा ०३ भाद्र । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले निर्वाचनका लागि सकारात्मक वातावरण बनिरहेको बताएका छन् । उनले राहत वितरणका लागि प्राधिकरण गठन गर्नुपर्ने मागसमेत गरे । बाढी प्रभावित मधेशका जिल्लामा राहत वितरण गर्न आएका नेता महतोले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै मधेशी समस्या समाधानका लागि यही भदौ ५ गते हुने मतदानमा..

पुरा पढ्नुहोस् »

धनुषामा एक बालिकाको बलात्कारपश्चात् हत्या Wednesday, August 16th, 2017

धनुषा साउन ३२ । धनुषामा एक १२ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्या गरिएको छ । जनकपुर उपमहानगरपालिका मुसहर बस्तीका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविकाकुमारी साहको बलात्कारपछि हत्या भएको हो । पीडित परिवारका अनुसार मंगलबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला धनुषाको बेला बस्ने ४० वर्षीय रामचन्द्र महतो नुनियाले बलात्कारपश्चात् हत्या गरेको आरोप लगाइएको छ । आरोपित..

पुरा पढ्नुहोस् »

महोत्तरी सहितका पूर्वी तराईमा घाम देखिएपछि स्थानीय खुसी Tuesday, December 13th, 2016

बर्दिबास  २८ मसिर । महोत्तरी सहितका पूर्वी तराईमा  नवौँ दिनमा झलमल्ल घाम देखिएपछि स्थानीय जनतामा खुसी छाएको छ । गएको १९ गते आइतबार बिहानदेखि बाक्लो हुस्सुसँगै लगातार चिसो सिरेटो चलेर मुटु कमाउने जाडो बढिरहेकैबीच  दिउँसो झलमल्ल घाम लागेपछि यस क्षेत्रमा खुसी छाएको हो । मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेको महोत्तरी जिल्लाका सबै भेगमा दिउँसो झलमल्ल पारिलो घाम लागेको छ..

पुरा पढ्नुहोस् »

तराईका तीन जिल्लामा ७० प्रतिशत जनसंख्या सरसफाईको पहुँच बाहिर Monday, December 29th, 2014

बिनोद पौडेल/धनुषा ,पौष १४ - तराईका तीन जिल्लामा ७० प्रतिशत जनसंख्या सरसफाईको पहुँच बाहिर रहेका छन । स्वास्थ्य , प्रतिष्ठा र विकासकोलागि सरसफाई भन्ने मुलनाराको साथ महोत्तरीको बर्दिवासमा सम्पन्न तराई मधेश (धनुषा, महोत्तरी, सर्लाही) सरसफाई प्रवद्र्धन कार्याशाला गोष्ठिमा तीनै जिल्लाका सरसफाई तथा स्वच्छन्दा समन्वय समितीको प्रतिवेदन अनुसार धनुषा, महोत्तरी र सर्लाही जिल्लामा..

पुरा पढ्नुहोस् »

संघीय सद्भावनाको कार्यालय उदघाटन सहमती भए मधेशको पक्षमा संबिधान आउन सक्छ – अध्यक्ष झा Sunday, December 14th, 2014

वीरगंज,मंसिर २८ ,राकेश साह संघीय सद्भावना पार्टी पर्सा जिल्ला कार्य समितीको कार्यालय उद्घाटन आज एक समारोहका वीच संघीय सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्व मन्त्री अनिल कुमार झा ले गरेका छन् । वीरगंजको सम्झना होटल अगाडि रहेको पार्टी कार्यालयको उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष झा ले मधेसी ,आदीबासी ,जनजातीको  अधिकार सुरक्षित गर्न अब बन्ने संबिधान समावेशी नभए..

पुरा पढ्नुहोस् »

रितु हत्याका दोषीलाई मधेस पत्रकार समाजद्वारा कारवाहीको मांग Monday, December 8th, 2014

वीरगंज,मंसिर २२ । काठमाडौको एसएनएस गल्र्स होष्टलमा बसी अध्ययनरत धनुषा जिल्ला तुलसियाहीकी २० वर्षीय रितु महासेठको शानिबार  दिउँसो छुरा प्रहार गरी हत्या गरेकोमा  मधेसी  पत्रकार समाजको  गम्भिर ध्यानाकर्षण भएको छ । सिंहदरवारको नजिकै बिद्यार्थीको हत्या हुदाँ पनि हत्यारा पक्राउ पर्न नसकेपछि बाहिरबाट काठमाडौंमा अध्ययन गर्न आउने बिद्यार्थीहरुले असुरक्षित महसुस गर्ने बताए ।..

पुरा पढ्नुहोस् »