पर्बत समाचार


महाशिलाको ‘एक घर एक रोजगार कार्यक्रम प्रभावित’|merojilla.com| Tuesday, February 12th, 2019

ठाकुर रसाइली ,पर्वत । पर्वतको महाशिला गाउँपालिकाले शुरु गरेको एक घर एक रोजगार कार्यक्रममा सहभागी भएकाहरुले काम छोड्न थालेका छन् । ३ सय ७३ जना एकैपटक बिभिन्न बिद्यामा भर्ना भएकोमा अहिलेसम्म ५० जनाले काम छोडिसकेका छन् । भोक्सिङका १७ जना भर्ना भएकोमा ७ जनाले काम छोडिसकेको वडा सदस्य रेशम मल्लले जानकारी दिए । उनले भने,‘ गाउँपालिकाले सीप, दक्षता र योग्यता नहेरी काममा लादेका कारण..

पुरा पढ्नुहोस् »

गलत अपवाह फैल्याएका नेकपाका साथीहरु अर्जुन जोशीले १५ बर्ष सम्म के गरेको रहेछ,थाहा भयो ? Monday, February 11th, 2019

पर्वत ।नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व साँसद अर्जुनप्रसाद जोशीले पर्वत जिल्लाको विकास निर्माणमा अर्जुन जोशीले के ग¥यो भन्ने गलत अपवाह फैल्याएर चुनाव जितेका प्रतिनिधीलाई विकासको बाढि ल्याउन चूनौती दिनुभयो । उहाँले आफु जनप्रतिनिधी हुँदा पैदल हिँडेर जानुपर्ने ठाउँमा सडक पुगेको, टुकी बालेर बस्नुपर्ने ठाउँमा विजुली पुगेको, डोकोमा पानी खेपेर खानुपर्ने ठाउँमा..

पुरा पढ्नुहोस् »

नगरप्रमुखद्धारा खुर्कोटमा १ सय ८ पिपल बोट रोपण,धर्मकर्ममा लाग्न आग्रह Thursday, February 7th, 2019

पर्वत । कुस्मा नगरपालिका २ खुर्कोटको झउरी सामूदायिक स्थित सति सत्यदेवी मन्दिरको वाषिर्कोत्सव सम्पन्न भएको छ । बार्षिर्कोत्सव कार्यक्रमका प्रमुख अतिथि कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले धर्म रक्षाका लागि भन्दै पिपल रुख रोपेर कार्यक्रमको शुरुवात गर्नुभएको थियो । उहाँले धर्मनाश नाश हुँदै गरेको प्रति दुःख ब्यक्त गर्नुभयो |उहाँले धर्मका माध्यमबाट मात्रै मानव..

पुरा पढ्नुहोस् »

पर्वतमा किवानिज ईन्टरनेश्नल कल्ब,संस्थापक अध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ Wednesday, February 6th, 2019

पर्वत - पर्वत सहित देशका ३२ ठाउँमा किवानिज ईन्टरनेश्नल कल्ब बिस्तार भएको छ । विश्वभरका बालबालीकाहरुलाई सामाजिक सेवा सहित संरक्षण गर्ने उद्श्यले यसको स्थापना भएको हो । पर्वतमा कृष्णप्रसाद श्रेष्ठको संस्थापन अध्यक्षतामा १६ सदस्य गठन गर्दै क्लव स्थापना भएको हो । प्रमुख अतिथि कल्बका डिष्ट्री गभर्नर सुजन कुमार श्रेष्ठले गर्दै यो क्लब बालबालीकाको क्षेत्रमा काम गर्ने..

पुरा पढ्नुहोस् »

टुहुरा बालकलाई सहारा Tuesday, February 5th, 2019

पर्वत - कुस्मा नगरपालिका ९ कटुवाचौपारीका ३ बालकले सोमबार जग्गा पाएका छन् । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको संयोजकत्वमा पूर्व जिविस उपसभापति राम शर्मा पौडेलले ५ आना जग्गाको लालपुर्जा प्रदान गरेका हुन् । उनीहरुलाई सडक डिभिजन कार्यालयका इन्जिनयर सुरेन्द्र गौतम लगायतले १ लाख रुपैयाँ सहयोग गरेका हुन् । विशाल परियार, विवेक दर्जी र विश्वास परियारले गत जेठयता पोखरामा..

पुरा पढ्नुहोस् »

राजनितिक यात्रामा काँग्रेस समझदारी नभएको भए ठूलो दुर्घटनाभईसक्थ्यो– बलायर Monday, February 4th, 2019

मेरो जिल्ला संवाददाता,पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री बीरबहादुर बलायरले पर्वतमा आएर काँग्रेस राजनितिक यात्रामा समझदारी नभएको भए देशमा ठूलो दुर्घटना भइएसकने बताए । सरकारका अथिनायकवाद शैलीका काम कर्तव्यलाई केन्द्रित गर्दै उनले नेपाली काँग्रेसको हारले नेपाली जनता निराशामा बाँच्न बाध्यभइरहेको बताए । उनले काँग्रेसको नभएका झठा प्रचार गर्न..

पुरा पढ्नुहोस् »

तुलादानकर्ताको नाम संकलन गर्न उपसमिति गठन |MeroJilla.com|

पर्वत । हरेक बर्ष विराटज्ञान माहयज्ञ गर्ने उद्श्यले बोकेको गुप्तेश्वर धार्मिक मेला आयोजक समितिले पर्वत जिल्लाका सवै वडास्तरमा उपसमिति निमार्ण गर्न लागेको छ । कुस्मा नगरपालिका ५ मा उपसमिति बिस्तार गरेको छ । बिष्णु प्रसाद नेवार संयोजक रहनेगरी १५ सदस्यको समिति गठन भएको हो । समितिको सहसंयोजकमा बालकृष्ण तिवारी,सचिव दामोदर आचार्य रहेका छन् । यस्तै,सदस्यहरुमा खुमप्रसाद..

पुरा पढ्नुहोस् »

मोदीवेणी धाममा २ करोडको अक्षयकोष स्थापन गर्न आर्थिक सहयोग संकलनको अभियान शुरु । Friday, January 25th, 2019

पोखरा । मोदीवेणीधामको बिकास गर्दै धार्मिक तथा पर्यटकीय स्थल बनाउने अभियानमा आर्थिक सहयोग संकलन गर्ने कार्यलाई तिव्रता दिइएको छ । एनआरएनएका केन्द्रिय सल्लाहकार गोविन्द् सुवेदीले पर्वतको मोदीवेणीध संरक्षण समितिको सहयोगको अपिल गर्नलेखिएको पत्र शुक्रबार सचिवालय प्रमुख डासहेमन्त दवाडिलाइ बुझाउनु भएको छ । उहाँले केन्द्रिय सचिवालय मार्फत सवै संसारभर रहेका एन आर एन लगाएत..

पुरा पढ्नुहोस् »

नेपाली काँग्रेस सुन्नुपर्ने समयमा आएको छ – केन्द्रिय अध्यक्ष बद्री सिग्देल Wednesday, January 23rd, 2019

पर्वत ।नेपाल प्रेस यूनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले नेपाली काँग्रेस कार्यकर्ता र जनताका सुझाव सुन्नुपर्ने समयमा आएको बताएका छन् । नेपाल प्रेस युनियन पर्वत शाखाको हालै सम्पन्न भएको अधिवेशन मार्फत बिजयी भएका सदस्यहरुलाई मंगलबार प्रमाणपत्र बितरण गर्दै सो बताएका हुन् । सिग्देलले सरकारले प्रेसमाथी हमला गरेको आरोप लगाएका छन् । वर्तमान सरकारले पत्रकारलाई विकृति,..

पुरा पढ्नुहोस् »

नेविसंघ गुप्तेश्वर बहुमुखि क्याम्पस ईकाइद्धारा पुस्तकालयलाई १ सय ५० थान पुस्तक Tuesday, January 22nd, 2019

कुस्मा,पर्वत । नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखि क्याम्पस ईकाईले क्याम्प्सको पुस्तकालयलाई एक सय ५० थान पुस्तक हस्तान्तरण गरेका छन् । क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले सहज रुपमा पठन पठान गर्न पाउन भन्ने उद्धेश्यले विभिन्न उपयोगी पुस्तकहरु प्रदान गरिएको हो । क्याम्पसमा अध्यन हुने सवै संकायका विद्यार्थीका आवश्यक पाठ्यपुस्तक हस्तान्तरण गरिएको नेविसंघका..

पुरा पढ्नुहोस् »

पर्वत :रोजगार स्थापना केन्द्र स्थानीय तहमा शुरु गर्न पहल गर्दै युवा समिति Monday, January 21st, 2019

पर्वत । सरकारले रोजगार स्थापन केन्द्र स्थानीय तहमा सञ्चालन गर्ने निणर्य गरेसगै युवा समितिको कार्यालय पर्वतले कार्य सुरुवात गर्न थालेको छ । कुस्मामा आईतबार भएको अन्तरक्रिया तथा छलफल कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । पछिल्ला ७ महिनादेखि युवा समितिको कार्यलय र कर्मचारीहरु अन्यौलमा परेको समयमा यो निणर्य लाभकारी हुने उनीहरुको भनाई छ । युवा समितिको कार्यालयले..

पुरा पढ्नुहोस् »