पर्सा समाचार


चार पांङ्गे गाडी मा अकास्मिक आगालागि Monday, March 19th, 2018

 नेहाल खान । जिल्ला प्रहरी पर्सा को हाता भित्र पक्राउ परेका अबैध चार पांङ्गे गाडी मा अकास्मिक आगो लाग्दा केही बेर जिल्ला प्रहरी कार्यालय भित्र नै कोलाहल मचिएको थियो । आगो लाई नियन्त्रण गर्न संघिय ईकाई प्रहरी र जिल्ला प्रहरी पर्सा का प्रहरी जवानहरु ले केहीबेर मा नै आगो लाई नियन्त्रण गरेका थिए । आगलागी बाट एउटा पुरानो कबाड जिप जलेर क्षेती भएको प्रहरी श्रोतले जनाएका छन । जिल्ला..

पुरा पढ्नुहोस् »

पर्सामा बालिका बलात्कृत Thursday, March 1st, 2018

पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिकामा आठ वर्षीय बालिकाको बलात्कार भएको छ । घरबाट बाख्रा चराउन निस्किएकी बालिका बलात्कारको शिकार भएकी हुन् । बुधबार अपराह्न घरबाट बाख्रा चराउन निस्किएकी बालिका बेलुकासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजतलास गर्दा गाउँपालिकाको वडा नं ५ निचुटनाको पोखरी नजिकैको खेतमा मुर्छित अवस्थामा फेला परेपछि घटनाबारे जानकारी भएको जिल्ला..

पुरा पढ्नुहोस् »

भेन्ट्रान्स सिटि क्लब वीरगंजको दोश्रो साधारण सभा सम्पन्न Saturday, February 10th, 2018

बिनोद परियार वीरगंज   ।  भेन्ट्रान्स सिटि क्लब वीरगंजको दोश्रो साधारण सभा तथा महाधिवेशनले ११ सदस्य कार्य समिति गठन भएको छ ।  जसको अध्यक्षमा सबिन बस्नेत, उपाध्यक्षमा टेक बहादुर मगर, महासचिवमा बिनोद परियार, सचिवमा राजिव श्रेष्ठ, सह–सचिवमा शिव ठाकुर, कोषाध्यक्षमा अनुप मगरकोटी रहेका छन भने सदस्यहरुमा क्रमशः बिनोद कुमार नेपाली, सागर गुप्ता, बुद्ध श्रेष्ठ, रुपेन्द्र लालचन र रमेश..

पुरा पढ्नुहोस् »

हिन्दु परिषद नेपाल रौतहट संयोजकमा ओमप्रकाश र केन्द्रिय सदस्यमा रामपुकार मनोनित Wednesday, February 7th, 2018

                              बीरगंज  ।   हिन्दु परिषद् नेपाल केन्द्रिय कार्यालय बीरगंजमा आज एक कार्यक्रमका बीच परिषदको रौतहट जिल्ला संयोजकमा ओमप्रकाश साह मधेसीया र केन्द्रिय सदस्यमा पत्रकार रामपुकार राउतलाई मनोनित गरेको छ । परिषद्का संस्थापक एवं संरक्षक पंडित पुरुषोत्तम दुवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा रौतहट जिल्लाबाट निर्वाचित विधायक बाबुलाल साह र राजपा नेपाल रौतहट..

पुरा पढ्नुहोस् »

९० थान कम्बल वितरण Saturday, January 20th, 2018

बीरगंज ६ माघ । स्वतन्त्र मानव अधिकार समाज वीरगंजले आज पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका ५ मनिअर्वा टोलमा रहेका गरिव, विपन्न तथा दलित परिवारलाई कम्बल वितरण गरेको छ । सो अवसरमा ९० थान कम्बल तथा विष्कुट, फलफुल, वितरण गरिएको समाजका अध्यक्ष कृष्ण कुमार खनालले जानकारी दिनुभयो ।   कार्यक्रममा नेपाल संघिय समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष राजकुमार यादव, मुकेश सरावगी,..

पुरा पढ्नुहोस् »

वीरगंजलाई राजधानी बनाउनुपर्ने माग सहित शुरु भएको रिले अनसन आठौ दिन पनि जारी Friday, January 12th, 2018

बीरगंज २८ पुस । वीरगंजलाई प्रदेश नम्बर २ को प्रादेशिक राजधानी बनाउनुपर्ने माग सहित वीरगंजको घण्टाघरमा गत शुक्रबारदेखि सुरु भएको रिले अनसन आठौदिन पनि जारी रहेको छ । वीरगंज राजधानी संघर्ष समितिको अगुवाईमा प्रदेश नम्बर २ को राजधानी बीरगंजलाई नै बनाउनुपर्ने दबाब सहित रिले अनसन शुरु भएको हो । रिले अनसनको आठौ दिन शुक्रबारको अनसनमा केदारनाथ तिबारीको नेतृत्वमा लालबाबु जैसवाल,..

पुरा पढ्नुहोस् »

५२ वर्षपछि तलब वृद्धिः पाँच रुपैयाँबाट बढेर ४ सय १६ पुग्यो Wednesday, November 22nd, 2017

पर्सा ,६ मंसिर। सामान्यतया सरकारी कर्मचारीको तलब दुई–चार वर्षभित्रै बढ्छ । यहाँस्थित गुठी संस्थान अधीनस्थ पारसनाथ महादेव मठका कर्मचारीको तलब भने संस्थानले ५२ वर्षपछि बढाएको छ । कान्तिपुर दैनिकमा समाचार छ । हाल संखुवाप्रसौनी गाउँपालिका ५ अन्तर्गत पर्ने यो मठका कर्मचारीले तलब वृद्धिको माग गरेपछि संस्थानले सुनुवाई गरेको हो । बढेको तलबमान सुन्दा झनै पत्यार लाग्दैन..

पुरा पढ्नुहोस् »

विद्यार्थी जिवनको मिहिनेतले भविष्यमा ब्याज समेत फिर्ता हुनेगरी जिवनलाई सपार्छ ः शिक्षा अधिकारी Saturday, November 18th, 2017

वीरगञ्ज, २ मँसिर  । विद्यार्थी जिवनको मिहिनेतले भविष्यमा ब्याज समेत फिर्ता हुनेगरी जिवनलाई बनाउने भएकोले यस अवस्थामा मिहिनेत गरी अध्ययन गनुपर्ने कुरामा पर्साका जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकले आज एक कार्यक्रममा बताउनुभयो । वीरगञ्जको ईतिहासमै पहिलो ब्याचको लागि अहिले सम्मकै सबैभन्दा बढी सँख्यामा विद्यार्थी भर्ना गर्न सफल सत्यम पब्लिक काँलेज विरगञ्जले आज..

पुरा पढ्नुहोस् »

राजनीतीक दलका नेताहरुको विरुद्ध पर्सामा बिरोध प्रर्दशनी Saturday, November 4th, 2017

नेहाल खानपर्सा ,कार्तिक १८। नेपाल विद्धत् परिषद् द्धारा पर्सा मा विशाल विरोध ¥याली प्रदर्शन गरेका छन् । विभिन्न राजनीतीक दल का नेताहरु को विरुद्ध मा निकालिएको रैली विरगंज को होटल सम्झना बाट विरोध प्रदर्शन गर्दै नगरपरिक्रमा गरिएको थियो । नेपाल विद्धत् परिषद का अध्यक्ष नरेशराज गिरी को अध्यक्षतामा निकालिएको विरोध रैली मा विभिन्न प्रकार का नाराहरु लगाईएको थियो । विरोध..

पुरा पढ्नुहोस् »

समृद्ध वीरगञ्जका लागि काँग्रेसको नेतृत्व अनिवार्य : नेता लेखक Sunday, September 10th, 2017

पर्सा २५  भदौ । पुर्व मन्त्री तथा नेपाली काँग्रेस स्थानीय तह निर्वाचन २०७४ प्रचारप्रसार उपसमितीका केन्द्रिय सँयोजक रमेश लेखकले समृद्धि र सम्भावना बोकेको वीरगञ्ज् महानगरपालिकाको लागि नेपालीको काँग्रेसको नेतृत्व अनिवार्य रहेको बताउनु भएको छ । नेपाल प्रेस युनियन पर्साले आज बीरगंजको होटेल भिसवामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लेखकले वीरगञ्ज्को समग्र विकास निर्माण..

पुरा पढ्नुहोस् »

जंगली हात्तीको आक्रमणमा परी ११ वर्षीय बालकको मृत्यु Thursday, August 10th, 2017

पर्सा, साउन २६ । पर्साको सुवर्णपुर गाउँपालिकामा बिहीबार (आज) बिहान हात्तीको आक्रमणमा परी एकबालकको मृत्यु भएको छ । पर्साको राष्ट्रिय वनबाट आएको जंगली हात्तीको समूहले गरेको आक्रमणमा परी वडा नं. २ इक्षानगर निवासी रामकुमार प्रजाको ११ वर्षीय छोरा रिजन प्रजाको मृत्यु भएको हो । बिहान ३ः३० बजेको सयममा वनबाट आएको हात्तीको समूहले प्रजाको घरमा आक्रमण गरी छोरालाई घरभन्दा २५ मिटर..

पुरा पढ्नुहोस् »