पाल्पा समाचार


गर्भपतनलाई परिवार नियोजनको साधनका रुपमा लिइँदै Sunday, December 2nd, 2018

बेझाड- पाल्पा जिल्लामा गर्भपतनलाई परिवार नियोजनका साधनका रुपमा लिन थालिएको छ । परिवार नियोजनका साधनका रुपमा सम्झी पछिल्लो समय गर्भपतन गराउने महिलाको सङ्ख्या दिनप्रति दिन बढ्दो अवस्थामा छ । एकै व्यक्तिले दुई वर्षको अवधिमा तीन पटकसम्म गर्भपतन गराएको पाइएको छ । स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा रहेका १६ वटा स्वास्थ्य संस्थामार्फत सुरक्षित गर्भपतन सेवा दिन..

पुरा पढ्नुहोस् »

नेताले जनतालाई झुक्काउदै,पाल्पाली जनता भन्छन्–राजनिती भनेको ढाँटको खेल रहेछ Wednesday, November 21st, 2018

पाल्पा । बिकास र सबृद्धीका नारा लगादै निर्बाचनमा बिजय भएका पाल्पाली नेताहरुले जनपक्षीय कामप्रति ध्यान नदिएको भन्दै स्थानिय स्तरमा बिरोधका आबाजहरु उठन सुरु गरेका छन् । जिल्लाको क्षेत्र नम्बर २ बाट बिजय सांसद सोम प्रसाद पाण्डे र प्रदेश सांसद तुलाराम घर्तीमगर ले जनभावना भन्दा बिपरित आफ्ना कार्यहरु अगाडी बढाएको भन्दै जनताहरुले असन्तुष्ट व्यक्त गरेका हुन । बिकासका कामहरु..

पुरा पढ्नुहोस् »

दुखद निधन,दुल्हनवाट र्फकिदाँ दुघर्टनामा परि रुपाको निधन,श्रीमान घाईते Wednesday, October 24th, 2018

पाल्पा। स्याङ्जाको मालुङ्गा नजिकै  स्कुटी दुर्घटना भएको छ । मंगलबार लु ३७ प ३०९० नम्बरको स्कुटीलाई विपरित दिशाबाट आएको लु १ च ७२५६ नम्बरको जीपले ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते  भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका १ नेटाका २१ वर्षीया रूपा थापामगर रहेको गल्याङ प्रहरी..

पुरा पढ्नुहोस् »

पाल्पामा भिरबाट खसेर एकको मृत्यु Thursday, June 7th, 2018

पाल्पा- रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा भिरबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुने रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीका ४५ वर्षीय रेमबहादुर गाहा रहेका छन् । आज दिउँसो घरदेखि अन्दाजी ५०० मिटरको दूरीमा रहेको खरबारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । जिल्ला..

पुरा पढ्नुहोस् »

फोलोअप:कालीगण्डकीमा बेपत्ता बालकको शव फेला Sunday, June 3rd, 2018

पाल्पा- कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव आज बिहान फेला परेको छ । रामपुर नगरपालिका–३ स्थित कालीगण्डकीको केलादीघाट नजिकै बिहान करीब ८ः३० बजेतिर उनको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक एनबहादुर थापाले बताउनुभयो । नदीले बगाएर ल्याइरहेको अवस्थामा उनको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।..

पुरा पढ्नुहोस् »

कालीगण्डकीमा पौडी खेल्दा बालक बेपत्ता Wednesday, May 30th, 2018

पर्वत । कालीगण्डकीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । रामपुर नगरपालिका–४ देवीस्थान बस्ने ११ वर्षीय मिलन नेपाली मंगलबार दिउँसो कालीगण्डकीस्थित कोप्चेघाटमा साथीहरुसँगै पौडी खेल्ने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक एनबहादुर थापाले बताउनुभयो । बेपत्ता बालकको अहिले खोजी कार्य भइरहेको छ..

पुरा पढ्नुहोस् »

अव कालीगण्डकीको पानी तानसेन Monday, May 28th, 2018

मुक्तिप्रसाद न्यौपाने पाल्पा । जिल्लाको सदरमुकाम तानसेनको खानेपानी समस्या समाधानका लागि कालीगण्डकी लिफ्टिङ खानेपानी आयोजनाको काम ३८ प्रतिशत सम्पन्न भएको छ । तानसेन नगरपालिका–१३, बौघागुम्हा स्थित कालीगण्डकी नदीबाट बोरिङ गरी तानसेनलाई १५ वर्षसम्म पुग्ने गरि खानेपानी ल्याउन लागिएको हो ।   कालीगण्डकी नजिक इनार ‘कलेक्टर वेल’ खनेर इनारबाट ४० लिटर प्रतिसेकेण्डका दरमा..

पुरा पढ्नुहोस् »

कालीगन्डकीमा दुई युवा बेपत्ता, दुईजनाको उद्धार Thursday, May 24th, 2018

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–६, यम्घानजिकै कालीगन्डकी नदीमा पौडी खेल्नेक्रममा बिहीबार दुई युवा बेपत्ता भएका छन् भने दुईजनाको सकुशल उद्धार गरिएको छ । बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका–६, यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । विजय परियार र सागर परियारलाई भने स्थानीयले उद्धार..

पुरा पढ्नुहोस् »

पाल्पामा विद्यार्थीलाई हेरालु राखेर विद्यालय भर्ना Friday, May 4th, 2018

पाल्पा । पाल्पाको बगनाँसकाली गाउँपालिका १ गोरसतका चार जना विद्यार्थीलाई एक महिनाका लागि एक जना हेरालु राखेर विद्यालय भर्ना गरिएको छ । तीन वर्षदेखि विद्यालय जान छोडेकी मनिता कुुमाललाई कक्षा छमा, यमकला कुमाललाई कक्षा दुईमा, प्रिति कुमाललाई कक्षा तीनमा र विशाल कुमाललाई कक्षा एकमा भर्ना गरिएको गाउँपालिकाका शिक्षा अधिकारी मणि खनालले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष..

पुरा पढ्नुहोस् »

नयाँवर्ष मनाउन गएका दुई युवक कालीगन्डकीमा बेपत्ता Saturday, April 14th, 2018

पाल्पा। पाल्पाको रानीमहलमा नयाँवर्ष मनाउन गएका दुई युवक कालीगन्डकी नदीमा शनिबार बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ऋदिकोट गाउँपालिका–३, हाथुकका १८ वर्षीय संगम कार्की र सोही स्थानका १८ वर्षे आयुश खनाल छन् । बगनासकाली गाउँपालिका–८, रानीमहलनजिकैको कालीगन्डकी नदीमा बन्दै गरेको पुलनिर पौडी खेल्नेक्रममा उनीहरु बेपत्ता भएको अस्थायी प्रहरी बिट रानी महलका प्रमुख डिल्लीराम..

पुरा पढ्नुहोस् »

वार्षिक सात करोड बढीको तेजपत्ता पाल्पाबाट भारत निर्यात Saturday, January 13th, 2018

पाल्पा २९ पौष । वार्षिक सात करोड बढीको तेजपत्ता र दालचिनी जिल्लाबाट भारत निर्यात भएको छ। जिल्लाको गत पाँच वर्षको तथ्याङ्क अनुसार बार्षिक औसत सात करोड २५ लाख ६३ हजार ५८० रुपैयाँको निकासी देखिएको हो। जिल्लाबाट गत पाँच वर्षको अवधिमा कुल २४ करोड ३३ लाख ९ हजार १ सयको तेजपत्ता र ११ करोड ९५ लाख ८ हजार ८ सयको दालचिनी किसानले बिक्रि गरेका हुन् । जिल्लाबाट आर्थिक वर्ष २०६९/७० देखी गत..

पुरा पढ्नुहोस् »