प्युठान समाचार


सुन्दर लुप्लुङको बिग्रदो अनुहार! चुनढुंगाले ध्वस्त लुप्लुङ Wednesday, August 8th, 2018

सलिम अन्सारी, प्युठान । पहिले जस्तो सुन्दर र शान्त छैन लुप्लुङ गाउँ। सुन्दर डांडापाखा, हरिया वनजंगलले सजिएको बस्ती अचेल चुनढुंगाले पुरै ध्वस्त भएर उठ्दै छ । बस्तुभाउ चराउने गाउँ नजिकको खर्क मासिदैँ छन। चर्को ध्वनि कम्पन छ । सायद,यस्कै असरले होला, हिजोआज गाउँलेहरुमा चयनको निद्रा छैन । पानीका मुलहरु सुक्दै छन । गाउँ खण्डहर बन्यो ।खेतीयोग्य जमीन नाशिय । पहिरोले बनै सखाप छ। खानी..

पुरा पढ्नुहोस् »

प्युठानमा यात्रुवाहक बस दुर्घटना, ५ जनाको मृत्यु, २० घाइते Sunday, May 13th, 2018

प्युठान। प्यूठानको बडडाँडामा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ जाँदै गरेको महाकाली यातायातको ना४ख १८७६ नम्बरको बस आज बिहान प्यूठानको सरुमहारानी गाउँपालिकामा बडडाँडा नजिकै दुर्घटना हो । जिल्ला प्रहरी कार्यालय, प्यूठानले घटनाको पुष्टि गर्दै ३ महिला र २ पुरुषको मृत्यु भएको जानाएको छ । २०..

पुरा पढ्नुहोस् »

चुनावको मुखैमा माओवादी केन्द्रिय सदस्य एमालेमा माओवादी बन्द गोपीजस्तै ः पौडेल Sunday, June 25th, 2017

प्यूठान, ११ असार ।  दोस्रो चरणको स्थानीय तह निर्वाचनको मुखैमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य माधव पौडेल एमालेमा प्रवेश गर्नुभएको छ । माण्डवी गाउँपालिका–२ मर्कावाङ रातापानी प्यूठान निवासी पौडेललाई एमाले केन्द्रिय सदस्य, प्रचार विभाग उपप्रमुख एवं पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापाले स्वागत गरेर प्रवेश गराउनुभएको हो । माण्डवी गाउँपालिकाको शनिवार..

पुरा पढ्नुहोस् »

काँग्रेसबाट उठेकी गाउँपालिका कि कान्छि महिला उम्मेद्धवार Friday, June 16th, 2017

सलिम अन्सारी प्यूठान ।  आशन्न स्थानीय तहको निर्वाचनमा प्यूठानमा २३ बर्षिया युवा उम्मेद्धवार बनेकी छन। गाउँपालिकामा उपाअध्यक्षको टिकट पाएकी तुलसा बिष्ट सँभवत जिल्ला कै कान्छि र युवा उम्मेद्धवार हुन। अँगे्रजी साहित्यमा ब्याचलर पढदै गरेकी उनि गाउँपालिका उपअध्यक्षको उम्मेद्धवारी पाएसँगै गाउँ गाउँमा बिकासका नाराहरु सहित चुनावी प्रचारमा जुटेकी छन।   सानै देखि..

पुरा पढ्नुहोस् »

एमाले पार्टी   नेतृत्वलाई २४ घण्टे अल्टिमेटम,तालमेल खारेजको माग Tuesday, May 23rd, 2017

सलिम अन्सारी प्युठान, ९ जेठ ।  नेकपा एमालेका कार्यकर्ताले पार्टी जिल्ला नेतृत्वलाई २४ घण्टे अल्टिमेटम दिएका छन। सोमबार राष्टिय जनमोर्चासँग भएको चुनावी समिकरण फिर्ता गर्नुपर्ने माग गर्दै उनीहरुले अल्टिमेटम दिएका हुन। यदि पार्टिले तालमेलको निर्णय खारेज नगरे पार्टि बिरुद्ध शसतm आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन । सोमबार नेकपा एमाले र राष्टिय जनमोर्चाका जिल्ला..

पुरा पढ्नुहोस् »

वन कार्यालय प्यूठानले रोक्यो स्तरोन्नतीको काम Monday, April 3rd, 2017

सलिम अन्सारी प्युठान  २१ चैत्र ।  बड्ड़ाडाँ–ऐरावती कृषि सडक स्तरोन्नतीको काम रोकिएको छ ।२०५१÷०५२ सालमा निर्माण भएको सडक डिभिजन सडक कार्यालय मार्फत स्तरोन्नती गर्ने क्रममा जिल्ला वन कार्यालय प्यूठानले रोकेको हो । अनुमती बिना स्क्याभेटरको प्रयोग गरि बनक्षेत्रमा सडक बिस्तार गर्न थालिएको भन्दै बन कार्यालयले निर्माणमा रोक  लगाएको हो।काम गर्नका लागि निर्माणस्थलमा..

पुरा पढ्नुहोस् »

प्युठान प्रशासनमा सिसि क्यामेरा जडान Friday, January 27th, 2017

सागर शर्मा प्युठान, १४ माघ । जिल्ला प्रशासन कार्यालयका विभिन्न फाँटमा सिसि क्यामेरा जडान गरिएको छ । कामको सिलसिलामा हुनसक्ने ढिलासुस्ती लापरबाही या अनियमितालाई रोकेर सेवाग्राहीलाई प्रभावकारी सेवा दिने उदेश्यले जिल्ला प्रशासन कार्यालय प्युठानले सिसि क्यामेरा जडान गरेको हो । सिसि क्यामेरा जडान भएपछि प्रमुख जिल्ला अधिकारीले आफ्नो कक्षमा बसेर फाँटका गतिविधि नियाल्न..

पुरा पढ्नुहोस् »

सुशासन कायम गर्न सेवाग्राही चनाखो हुनुपर्ने

सागर शर्मा  प्युठान १४ माघ ।  भष्टाचार नियन्त्रण र सुशासन कायम गर्नको लागी सेवा प्रदायक र सेवाग्राही चनाखो भई लाग्नुपर्ने खंलगामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन । बिहिबार सदरमुकाम खंलगामा सम्पन्न एक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले भष्टाचार नियन्त्रण नभए सम्म सुशासन कायम नहुने भएकाले  सुशासन कायम गर्नको लागी सेवाग्राही चनाखो हुनुपर्ने कुरा..

पुरा पढ्नुहोस् »

जिल्ला स्तरिय कुखुरा पालन तालिम प्युठानको विजुवारमा सम्पन्न Thursday, January 26th, 2017

सागर शर्मा प्युठान, १३ माघ    ।  जिल्ला पशुसेवा कार्यालय प्युठानको आयोजनामा ३ दिने कुखुरा पालन तालिम विजुवारमा  आज सम्पन्न भएको छ ।  अण्डामा आत्मनिर्भर बनाउने कार्यक्रम अन्र्तगत जिल्लाका विभिन्न ठाउँमा १० वटा समुह गठन गरि तालिम सञ्चालन गरिएको थियो ।  जिल्लाका वाङ्गेशाल, मरन्ठाना, दाखाक्वाडी, भिग्री र विजुवारका गरि २० जनालाई तालिम दिईएको छ । माघ ११ गते देखि विजुवारमा सञ्चालन..

पुरा पढ्नुहोस् »

तीम्रो सिन्दुर लिएर आउदै छन् प्युठानका ज्ञान सुनार मलेशीयाबाट Saturday, December 3rd, 2016

मलेशीया । पछिल्लो समय प्रबासबाट कला साहित्यका क्षेत्रमा लामबद्ध हुने प्रतिभाको संख्या बढ्दै गएको छ । धन कामाउने ठुलो सपना बोकेर श्रम बेच्न खाडि पुगेका युवाहरुमा जति सुकै दुख कष्ठ आईपरे पनि नेपालको माया ,मोह कहिलै कम हुदैन । यसको ज्वलन्त उदारहण हुन् । खाडीबाट गित संगितका क्षेत्रमा उदाउने नया कलाकारहरु । सोही भीड मा लामवद्ध छ्न् । प्युठानका गायक ज्ञान सुनार मलेसिया लाई कर्म..

पुरा पढ्नुहोस् »

प्यूठानमा आवाज नामक वुलृटिन प्रकाशित हुने Friday, July 15th, 2016

सलिम अन्सारी प्यूठान, ३१ असार । प्यूठानमा आवाज नामक वुलृटिन प्रकाशित हुने भएको छ। एम्नेष्टी इन्टरनेश्नल नेपाल समूह ३६, प्यूठानले ‘एम्नेष्टी आवाज’ नामक ‘बुलेटिन’ प्रकाशन गर्ने भएको हो । मानवअधिकारसँग सम्वन्धित विषयवस्तु र समूहले संचालन गरेका विविध गतिविधिहरु समेटिने गरी आउँदो विजया दशमीभित्र बुलेटिन प्रकाशन गर्ने निर्णय भएको समूहका संयोजक झवेन्द्र शर्माले जानकारी दिए..

पुरा पढ्नुहोस् »