बझाङ समाचार


२० रुपैयाँमा आँखाको ज्योति फर्कियो Thursday, June 14th, 2018

झाङ । बझाङमा १९० जनाले गुमेको आँखाको ज्योति पाएका छन् । कैलाली जिल्लाको गेटा आँखा अस्पतालले बझाङमा सन्चालन गरेको शिविरबाट उनीहरु लाभान्वित भएका हुन् । २० रुपैयाँ तिरेर आँखाको शल्यक्रियामार्फत् आँखामा ज्योति फर्किएपछि उनीहरु निकै खुसी भएका छन् । बुधबारदेखि सन्चालन भएको दुईदिने आँखा शिविरमा १९० जनाको शल्यक्रिया गरिएको र ६५० जनाले ओपीडी सेवा लिएको आँखा उपचार केन्द्र..

पुरा पढ्नुहोस् »

पिसाब संकलन गरी तरकारीखेती Wednesday, May 30th, 2018

बझाङ- खेर गएको पिसाब संकलन गरी यहाँका एक कृषकले तरकारीखेती गरेका छन् । थलारा गाउँपालिका–६ का हर्कबहादुर विष्टले खेर गएको मान्छेको पिसाब संकलन गरी भाडाको जग्गामा तरकारीखेती गर्न थाल्नुभएको हो । मान्छेको पिसाब खेर गएको छ, खेर गएको पिसाबलाई संकलन गरेर आफूले एक वर्षदेखि संकलन गरी तरकारीमा प्रयोग गर्न थालेको उहाँले बताउनुभयो । हर्कबहादुरले भन्नुभयो अरुले छिछी र दुर्दुर..

पुरा पढ्नुहोस् »

बझाङमा एक चक्की सिटामोलको सात रुपैयाँ Sunday, April 29th, 2018

बझाङ । औषधि अभावमा दुर्गमका बिरामी समस्यामा परेका छन्। स्वास्थ्य चौकीले सिटामोलसमेत उपलब्ध गराउन नस्कँदा दहबगड, काँडा, भामचौर, गडराय, धमेनालगायतका दजनौँ स्वास्थ्य चौकीमा उपचार लिन आउने बिरामी समस्यामा परेका हुन्। “ज्वरो आउन थालेको तीन दिन भयो, सुरुमा सामान्य रुघाखोकी होला भनेर उपचार गरिएन, पछि ज्वरो बढ्दै गए, स्वास्थ्य चौकीमा उपचारका लागि पुगे, चौकीका डाक्टर अहेबले एक..

पुरा पढ्नुहोस् »

दलितलाई नै चल्दैन दलितले छोएको पानी Friday, April 20th, 2018

बझाङ । सदरमुकामसमेत रहेको चैनपुरकी आशा रसाइली (सुनार) ले स्थानीय विश्वकर्मा थरका युवासँग प्रेम विवाह गरिन् । कामीसँग विवाह गरेर जात फालेको भन्दै उनका माइती आक्रोशित भए । उनिहरुले आशासँग विवाह गरेका लोकेन्द्र विकको घर तोडफोड गरे । दोहोरो झडप भयो । लोकेन्द्रका दाजुहरुसहित आशाका माइती पक्षका युवाहरु पनि घाइते भए । घटना प्रहरीसमक्ष पुग्दा अर्कै मोड लियो । ज्यान मार्ने उद्योग..

पुरा पढ्नुहोस् »

बझाङको समुदायमा पानी अझै चल्दैन Saturday, April 7th, 2018

बझाङ  । खप्तड छान्ना गाउँपालिका ६, पाटादेवलकी जानकी नेपाली फागुन दोस्रो सातातिर गाउँनजिकै गैरा भन्ने ठाउँको पाखोबारीमा घाँस काट्दै थिइन् । आफ्नो बारी नजिकैको बाटोमा किन घाँस काटेको भनेर स्थानीय थापा थरकी एक महिलाले उनलाई तुच्छ शब्दसहित होच्याउँदै गाली गरिन् । गैरदलितको खेतमा खेताला गएका बझाङको जयपृथ्वी नगरपालिकाका ५५ वर्षीय ज्ञानबहादुर ओडलाई अलग्गै पानी खुवाउँदै..

पुरा पढ्नुहोस् »

बझाङ सदरमुकामै दुई घण्टा हिँडेर खानेपानी बोक्नु पर्ने बाध्यता Wednesday, February 7th, 2018

बझाङ । जिल्लाको सदरमुकाम चैनपुरमै खानेपानीको हाहाकार भएको छ। वार्षिक खानेपानी मर्मत भनेर विभिन्न निकाय र जयपृथ्वी नगरपालिकाबाट करोडौँ रकम विनियोजन गरिन्छ तर उचित काम र व्यवस्थापनको कमजोरीका कारण जिल्लाको सदरमुकाम चैनपुरमा बस्दै आएका विभिन्न निकायका कर्मचारी र विद्यार्थीको पढाइमा खानेपानीको व्यवस्था नहुँदा समस्या भएको छ। अध्ययनका लागि चैनपुरमा डेरा लिएर बस्नुपर्ने..

पुरा पढ्नुहोस् »

विरगंज राजधानी को माँग गर्दै आन्दोलन Wednesday, January 24th, 2018

विरगंज,१० माघ । विरगंज राजधानी को माँग गर्दै आज २१औँ दिन शिक्षक–शिक्षिका र युवा नेताहरु लाई नेपाल टेलिभिजन का नेहाल खान ले सबैलाई माला लगाई रिले अन्सन को शुभारम्भ गर्नु भएको थियो । प्रदेश नं.२ को राजधानी विरगंज हुनु स्वभावीक ने हो । तर, केहि कुर्सीधारी नेताहरु ले आफनो स्वार्थ र आफनो चुनावमा खर्चिएका रकम को पुञ्जी बनाउन को लागी मनोपोली गरी राजधानी जनकपुर लगिएको रिले अन्सन..

पुरा पढ्नुहोस् »

मोवाईलबाट माया प्रेम ,भयो बालबिवाह जीवन यता न उता Monday, January 22nd, 2018

बझाङ, ८ माघ । बझाङमा पछिल्लो समय मोवाइल फोन बालविवाहको कारण बनेको छ । मोबाइल फोनकै कारण सानै उमेरमा विवाह गर्ने प्रचलन बढ्दै गएको छ । सानो कक्षामा पढ्दा नै अभिभावकले छोराछोरीको हातमा मोबाइल दिने गरेपछि पढाई भन्दा बढी ध्यान मोबाइलमा जाने गरेको छ । पढ्ने लेख्ने उमेरका किशोर किशोरीहरु मोवाइलबाट फेसबुक चलाउने, मोवाइलमा लामो समय माया पे्रमका कुरा गर्ने र मोवाइलमै भेटेका..

पुरा पढ्नुहोस् »

जयपृथ्वी नगरपालिकाले टिनका पसलमा डोजर लगाएपछि व्यापारी आन्दोलित Wednesday, December 27th, 2017

सम्राट सिंह बझाङ १२ पौष । जिल्लाको जयपृथ्वी नगरपालिकाले चैनपुर बजारमा रहेका टिनका पसलहरुमा डोजर प्रयोग गरेपछि व्यापारीहरु आन्दोलित भएका छन । नगरपालिकाले बजार अव्यवस्थित भयो भन्दै बजारमा रहेका टिनका पसलहरुमा डोजर लगाएपछि चैनपुरका व्यापारीहरु आन्दोलित भएका हुन । नगरपालिकाले मापदण्ड नबनाएर सिधै टिनका पसलहरुमा डोजर प्रयोग गरी चैनपुरका धेरै पसलहरुमा भत्काएपछि..

पुरा पढ्नुहोस् »

महिलाहरु छाउगोठ त्याग्दै Wednesday, December 13th, 2017

बझाङ, २७ मंसिर । महिनावारी भएका महिलामाथि हुने विभेद जिल्लाभर व्याप्त रहे पनि केहि गाउँका महिलाले साहसपूर्वक छाउगोठ प्रथाको विरोध गर्न थालेका छन् । सदियौंदेखि अन्धविश्वास तोड्न साहस गर्ने महिलाहरुलाई विभिन्न संघ संस्थाले सम्मान गर्ने गरेका छन् । आजको हिमालय टाइम्समा खबर छ..

पुरा पढ्नुहोस् »

११ बर्षपछि फरार अभियुक्त पक्राउ Thursday, September 14th, 2017

सम्राट सिंह बझाङ २९ भाद्र । जिल्ला अदालत बझाङले कैद सजाय तोकेका फरार अभियुक्त ११ बर्षपछि पक्राउ परेका छन । बझाङ जिल्लाको साविक लेकगाउँ गाविस १ का जयराज बुढालाई २०६३ साउन २५ गते कुटपिट गरी हत्या गर्ने साविकको सैनपसेला गाविस ८ बस्ने उज्जले दौल्याल र मदन दौल्याललाई अभियोग गरेको ११ बर्षपछि बिहिबार प्रहरीले पक्राउ गरेको हो । घटना पश्चात पिडित बुढाका आफन्तले अपराधि बिरुद्घ..

पुरा पढ्नुहोस् »