बर्दिया समाचार


बलात्कारबाट गर्भवती भएकी बालिकाको समस्या Wednesday, September 12th, 2018

बर्दिया- बलात्कृत भई गर्भवती भएकी बाँसगढी नगरपालिका–६ की १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्ति को र कहाँको हो भन्नेबारे जानकारी नपाउँदा र कानूनी कार्वाहीका लागि किटानी जाहेरी दिन समस्या परेको छ । बलात्कार गरी गर्भवती बनाउने व्यक्तिको पहिचान हुन नसक्दा सबैभन्दा बढी समस्यामा पीडित बालिका मात्रै होइन, उनको परिवार पनि परेको छ । सुस्तःमनस्थितिकी ती बालिका आफूलाई..

पुरा पढ्नुहोस् »

बर्दियामा बाघको आक्रमणबाट दुई महिला गम्भीर घाइते Wednesday, January 3rd, 2018

बर्दिया,१९  पुस । बाघको आक्रमणबाट बुधबार बर्दियामा दुई जना महिला गम्भीर घाइते भएका छन् । नेपाल भारत सीमा दशगजा नजिकको जंगलमा घाँस काटन गएका बेला बाघको आक्रमणमा परि गुलरिया नगरपालिका ३ खैरापुर की ४० वर्षीया मुन्नी साबुरी र ३० वर्षीया सरिता गोडिया घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी युवराज खडकाले जानकारी दिनुभयो । बाघको आक्रमणबाट घाइते दुवै महिलाको घाँटी..

पुरा पढ्नुहोस् »

श्रीमतीलाई प्रतिनिधि सभा समानुपातिक उम्मेदवार बनाए पछि एमालेकै असन्तुष्टहरुकाे असहयोगले बामदेव पराजित ! Sunday, December 10th, 2017

बर्दिया, २४ मंसिर  । । वामगठबन्धका अर्का सुत्रधार वामदेव गौतम पराजित भएका छन्। बामदेव निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्‍मेदवार संजय गौतमसँग ७ सय ७५ मत अन्तरले पराजित भएका हुन्। सुरुमा अग्रता लिएका एमाले उपाध्यक्ष गौतम सविक बर्दिया २ बाट सोचे अनुरुप मत नआउँदा पराजित भए। निर्वाचनका बखत मन्त्री गौतमले एमाले उपाध्यक्ष गौतमलाई २०७०मा निर्वाचित पछि बर्दिया छोडेको, विगत..

पुरा पढ्नुहोस् »

बर्दियामा दुई पक्षबीच झडपमा सयौ घाइते, ४ राउण्ड हवाई फायर Monday, October 2nd, 2017

बर्दिया , १६ असोज । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ११ स्थित लालपुर गाउँमा देवीको मुर्ती तथा ताजीया (मोर्हरम) बिर्सजनका क्रममा दुई समूहबीच आइतबार वेलुकी झडप भएको छ । बाँकेको नेपालगञ्ज लगायत बर्दियाका विभिन्न स्थानबाट बबई भादा नदीमा देवीको मुर्ती बिर्सजन गर्न लैजाँदै गरेको समूह र लालपुरदेखि गणेशपुरतर्फ ताजीया बिर्सजनका लागि गैरहेको समूहबीच सडकमा जम्काभेट हुँदा झडप..

पुरा पढ्नुहोस् »

बर्दियामा भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि Wednesday, August 17th, 2016

बर्दिया, १ भदौ । बर्दियामा भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।   यतिबेला यहाँका क्लिनिक, जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको देखिन्छ । भाइरल ज्वरोका कारण बालबालिका वृद्धसमेत प्रभावति भएको त्यसमा पनि पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको जनस्वास्थ्य अधिकृत सुनिल पाण्डेले बताउनुभयो ।   अस्पतालमा भाइरल ज्वरोसँगै रुखाखोकी,..

पुरा पढ्नुहोस् »

बर्दियाको भुरीगाँउमा टाइगर एफ.एम. संचालनमा Wednesday, July 13th, 2016

भाबुक आचार्य बर्दिया, २९ आसाढ  ।   बर्दियाको बबई नगरपालिका २ भुरीगाँउ बजारमा रेडियो टाइगर एफ. एम. ८८.२ मेगाहर्जको परिक्षण प्रसारण आजबाट सुरु भएको छ । कृर्षि, संस्कृति, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, पर्यटन, संरक्षण र विकासका लागि संचार भन्ने नारा सहित बर्दिया टाइगर नेटवर्क द्धारा रेडियो टाइगर एफ.एम. ८८ थोप्लो २ मेगाहर्ज भुरीगाउँमा सञ्चालन आएको नेटवर्कका अध्यक्ष एवं एफ.एमका..

पुरा पढ्नुहोस् »

मध्यपश्चिमाञ्चलका १५ जिल्लामा दैवी प्रकोपबाट ७५ जनाको मृत्यु

बाँके २९ असार । चालु आर्थिक वर्ष २०७२÷७३मा मध्यपश्चिमाञ्चलका १५ जिल्लामा दैवी प्रकोपबाट ७५ जनाको मृत्यु भएको छ । बाढी, हावाहुरी, आगलागी, चट्याङ लगायतका दैवी प्रकोपबाट ७५ जनाको मृत्यु हुनुका साथै रु ७४ करोड २० लाख ८२ हजार बराबरको भौतिक सम्पत्ति क्षति भएको हो । मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका अनुसार दैवी प्रकोपबाट दुई हजार ७२१ घर गोठ क्षति भएका छन् । यस्तै २७३..

पुरा पढ्नुहोस् »

बाँकेको नेपालगंज र बर्दीयाको गुलरियामा जागरण सभा सम्पन्न Tuesday, May 17th, 2016

बाँके ०४ जेष्ठ ।   मानब अधिकार तथा शान्ति समाजले शान्ति, अहिंसा, राष्ट्रिय स्वाभिमान, एकता, सद्भाब र आत्मसम्मान भन्ने मुल बिषय सहित देशब्यापी रुपमा संचालन गरिरहेको स्वाभिमान अभियान अन्तर्गत जेठ २ गते अपराह्न बाँकेको नेपालगंज स्थित बि पि चोकमा जागरण सभा सम्पन्न भएको छ ।                     जागरण सभामा प्रमुख बक्ताको रुपमा बोल्दै मानब अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण..

पुरा पढ्नुहोस् »

बर्दियाको एक सहकारी संस्थाबाट तीन लाख लुटियो Saturday, May 7th, 2016

 बर्दिया बैशाख २५ । बर्दियाको एक सहकारी संस्थाबाट शनिबार तीन लाख रकम लुटिएको छ । सानोश्री–ताराताल नगरपालिका वार्ड नं. ३ प्रगतिनगरमा रहेको सानो किसान सहकारी संस्थाबाट तीन लाख रुपैयाँ लुटिएको हो । संस्थाका सुरक्षा गार्ड टिकाराम न्यौपाने र बुद्धी बहादुर थापालाई अज्ञात समुहले दुई बजेतिर नियन्त्रणमा लिई सहकारी संस्थाको सेफमा रहेको ३ लाख रुपैया लुटी लगेको बताइएको छ..

पुरा पढ्नुहोस् »

नेपाली काँग्रेस बर्दियाको क्षेत्र नं.२ मा किट्टु Saturday, February 6th, 2016

डवल महतारा, माघ २३ - नेपाली काँग्रेसको शुक्रबार भएको क्षेत्रीय अधिबेशनमा बर्दिया क्षेत्र नं. २ को सभापतिमा मुक्तिनाथ यादव ‘किट्टु’ र सचिवमा बिरेन्द्रकुमार चौधरी निर्वाचित भएका छन् । यादवले ८६ र चौधरीले ८३ मत ल्याएर क्षेत्रीय अधिबेशनमा सभापति र सचिवमा बिजयी भएका हुन् । समितिको कोषाध्यक्षमा कृष्णबहादुर गुरुङ निर्बिरोध निर्बाचित भएका छन् । त्यसैगरि सदस्यहरुमा अक्कल बहादुर..

पुरा पढ्नुहोस् »

बर्दियामा एक महिलाद्वारा मट्टितेल छर्केर आत्महत्या Tuesday, December 22nd, 2015

बर्दिया पुष ७ । बर्दियामा एक महिलाले आफ्नै शरिरमा मट्टितेल छर्केर आगो लगाएकी छन् । बर्दियाको पदनाहा गाविस वार्ड नं. ८ रानीपुर बस्ने ४० बर्षीया सिता थारुले आफ्नो शरिरमा आगो लगाई आत्महत्या गरेकी हुन् । सोमबार राती अन्दाजी साढे आठ बजेको समयमा प्रदेशी थारुकी श्रीमति सिता थारुले आफ्नो शरिरमा मट्टितेल छर्केर आगो लगाई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता..

पुरा पढ्नुहोस् »