बाजुरा समाचार


मदिरा निषेध गर्ने निर्णय कार्यान्वयन गर्न महिलाहरुको दवाव ¥याली, उद्योग बाणिज्य संघले ग¥यो बजार बन्द Friday, September 21st, 2018

सम्राट सिंह बझाङ- बझाङ जिल्लालाई मदिरा निषेधित जिल्ला घोषणा गर्ने जिल्ला सभाको निर्णय तत्काल कार्यान्वयन गर्न जयपृथ्वी नगरपालिकाका महिलाहरुले दवाव ¥याली निकालेका छन । मदिराका कारण जिल्लामा हत्या,हिंसा र जगन्य अपराधका घटनामा बृद्घि भएको भन्दै झण्डै एक महिना अगाडि जिल्ला सभाले बझाङलाई मदिरा निषेधित जिल्ला बनाउने निर्णय गरेको थियो । यसरी जिल्ला सभाले निर्णय गरेको एक..

पुरा पढ्नुहोस् »

माछा मार्ने जालमा शिशुको शव … Wednesday, March 28th, 2018

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–२ मा रहेको भौनेराको खोलामा नवजात शिशुको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार स्थानीयवासीले खोलामा माछा मार्न थापेको जालमा बेवारिसे अवस्थामा उक्त शिशुको शव फेला परेको हो । शव भेटिएको खबरपछि शिशु फाल्ने महिलाको खोजी गरी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले..

पुरा पढ्नुहोस् »

भारतबाट बिरगंज ल्याएको हरियो तरकारी सडकमा Friday, March 9th, 2018

नेहाल खान ,बिरगंज । बिरगंज भन्सार ले अन्तशुल्क तेबर गरेकोमा तरकारी व्यवसायीहरुले मुख्य भन्सार अगाडी भारत बाट ल्याईएको हरियो तरकारी सडकमा फ्याली बिरोध जनाएका छन । नेपाल अधिराज्यभरी भारत बाट ल्याईएको हरियो तरकारी को प्रति किलो ५ रुपैयाको दरले अन्तशुल्क लिने गरेको तर बिरगंज भन्सार ले अन्तशुल्क १५ रुपैया लिन्दा बिरोध भएको तरकारी व्यपारी अक्लेस साह ले जनाएका छ । त्यसै गरी..

पुरा पढ्नुहोस् »

अविवाहित १६ वर्षे गर्भवती किशोरीको उपचार नपाउँदा मृत्यु,युवक भागेर भारतमा बस्दै Thursday, September 21st, 2017

बाजुरा, असोज ५ । बाजुराको बुढीनन्दा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा प्रसुती गराउन ल्याएकी एक १६ वर्षकी किशोरीको ज्यान गएको छ । हिमाली गाउँपालिकाकी एक किशोरीलाई प्रसुती ब्यथा लागेको चार दिनपछि स्वास्थ्य संस्था ल्याइएको थियो । स्वास्थ्य संस्थामा उपचार हुन नसेकर उनको ज्यान गएको हो । प्रसुती ब्यथाले छट्पटिएकी ती किशोरी विवाहित भने होइनन् ।..

पुरा पढ्नुहोस् »

प्रदेश चुनावको लागी २ निर्वाचन क्षेत्र हुनपर्ने नेकपा एमाले बाजुराको माग Tuesday, August 1st, 2017

लक्ष्मीराज पाध्याय बाजुरा १७ साउन । हालै सम्पन्न द्रोसो चरण स्थानिय तहको चुनाव सम्पन्न लगत्तै नेकपा एमाले बाजुराको बैठकले बाजुरा जिल्लामा २ निर्वाचन क्षेत्रका लागी माग गरेको छ । बाजुरा जिल्लाका ९ स्थानिय तह र परानो संरचना अनुसार २० गाबिसमा मध्य पुर्बी उत्तरका ११ गाबिस तथा ४ स्थानिय तह अथार्त १ नगरपालिका तथा ३ गाउपालिका गरी १ निर्वाचन क्षेत्र र दक्षिण क्षेत्रमा रहेका..

पुरा पढ्नुहोस् »

स्थानीय तहको निर्वाचनमा मतदान गर्न भारतबाट घर फर्कनेको लर्को Friday, April 21st, 2017

बाजुरा  ८  वैशाख । बूढीगङ्गा नगरपालिका– १० का खम्म सार्की स्थानीय तहको निर्वाचन हुने भएपछि भारतबाट घर फर्किनुभएको छ । उहाँ आठ वर्षपछि घर फर्किनुभएको हो । संविधान सभाको निर्वाचनमा मत हाल्न सार्की दुई महिनाको बिदा लिएर भारतको दिल्लीबाट आउनुभएको हो । स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको उहाँको भनाइ छ । यस्तै छेडेदह गाउँपालिका– १ का धनसिंह रोकाया तीन महिना अगाडी..

पुरा पढ्नुहोस् »

मालेका केन्दिय सदस्य सहित एमाले कार्यकर्ता काँग्रेसमा प्रवेश Tuesday, February 7th, 2017

सम्राट सिंह बझाङ २५ माघ  । नेकपा मालेका केन्द्रिय सदस्य सहित एमालेका ८ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश भएका छन् । सोमवार नेपाली काग्रेसले सदरमुकाम चैनपुरमा एक कार्यक्रमको आयोजना गरी नव प्रवेसीहरुलाई टिका र दोसल्ला ओढाई पार्टीमा प्रवेश गराएको हो । नेपाली काँग्रेसका जिल्ला सभापति हर्कजंग बहादुर सिंहले नव प्रवेसीहरुलाई दोसल्ला ओढाई पार्टी प्रवेश गराएको नेपाली..

पुरा पढ्नुहोस् »

नगर परिषदको बन्द सत्र ३ दलद्घारा बहिष्कार Friday, January 6th, 2017

सम्राट सिंह बझाङ २२ पौष । जयपृथ्वी नगरपालिका बझाङको नगर परिषदको बन्दसत्र ३ दलले बहिष्कार गरेका छन । कार्यालयले आफुहरुको सहकार्य विना नै योजना छनौट गरेको भन्दै काँग्रेस,एमाले र माओवादी केन्द्रले नगर परिषदको बन्दसत्र बहिष्कार गरेको हो । ३ दिनअघि देखि संञ्चालनमा रहेको नगर परिषदको बन्दसत्रमा जयपृथ्वी नगरपालिका कार्यालयका लेखापाल पूर्ण बहादुर खडकाले जनताको माग अनुसारको नभई..

पुरा पढ्नुहोस् »

सुदूरपश्चिममा साउने संक्रान्ति पर्व मनाइयो Sunday, July 17th, 2016

दशरथ भारती कञ्चनपुर  २ साउन ।   सुदूरपश्चिममा शनिवार देखि साउनको महिना बत्ती बाल्ने महिनाका रुपमा मनाइएको छ । धामिर्क महिनाका रुपमा समेत चिनिने यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा कालो महिना भनिन्छ । साउने सङक्रान्तिदेखि सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम, बाजुरा लगायत जिल्लामा साउनलाई विशेषरूपमा धामिर्क महिनाका रुपमा लिई..

पुरा पढ्नुहोस् »

पूर्व राज्यमन्त्री सुरेश मल्ल महाधिवेसन प्रतिनिधिमा पराजित Sunday, February 7th, 2016

सम्राट सिंह बझाङ २४ माघ -  नेपाली काँग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेसनमा पूर्व राज्यमन्त्री सुरेश मल्ल महाधिवेसन प्रतिनिधिमा पराजित भएका छन । बझाङ जिल्लाको क्षेत्र नम्बर २ मा पनि देशभर जस्तै संस्थापन र देउवा पक्ष बिच निर्वाचन हुँदा एकलौटी देउवा पक्षको विजय भएको हो । निर्वाचनमा संस्थापन पक्षका सुरेश मल्ल देउवा पक्षका नरेश बहादुर सिंह सँग पराजित भएका हुन ।..

पुरा पढ्नुहोस् »

सुदुरपश्चिमको कैलालीबाट दिप प्रज्वलन गर्दै संविधानको स्वागत Thursday, September 17th, 2015

कैलाली भदौं ३१ । देशले संबिधान पाएपछि देशको बिकास र सम्बृद्धि हुने आशामा सुदुरपश्चिमबासी समेत बसेका छन । नयाँ आउन लागेको संबिधानले सुपबासीमा समेत एउटा उत्साह थपेको छ । अहिले सुपमा आन्दोलनरत थरुहट सम्बद्ध केहि नेताहरु, नेकपा माओवादी, नेकपा–माओवादी बाहेक सम्पुर्ण राजनितिक दलहरु नयाँ संबिधानलाई स्वागतको तयारीमा जुटेका छन । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघले..

पुरा पढ्नुहोस् »