बारा समाचार


सरकारी अस्पतालभित्र अझै निजी फार्मेसी Friday, September 21st, 2018

बारा - बार जिल्ला अस्पताल, कलैयाको सटरमा गैरकानुनी ढंगले निजी फार्मेसी सञ्चालनमा रहेको पाइएको छ । अस्पतालको मूख्य प्रवेशद्धारसँगै रहेका सटरमा केही व्यवसायीले बर्षौंदेखि अवैध तरिकाले फार्मेसी सञ्चालन गर्दै आएका छन् । सर्वोच्च अदालतले २०७२ असार १३ मा चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पताल र अन्य सबै सरकारी अस्पतालले फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने र अस्पताल..

पुरा पढ्नुहोस् »

हिन्दु परिषद नेपाल रौतहट संयोजकमा ओमप्रकाश र केन्द्रिय सदस्यमा रामपुकार मनोनित Wednesday, February 7th, 2018

                              बीरगंज  ।   हिन्दु परिषद् नेपाल केन्द्रिय कार्यालय बीरगंजमा आज एक कार्यक्रमका बीच परिषदको रौतहट जिल्ला संयोजकमा ओमप्रकाश साह मधेसीया र केन्द्रिय सदस्यमा पत्रकार रामपुकार राउतलाई मनोनित गरेको छ । परिषद्का संस्थापक एवं संरक्षक पंडित पुरुषोत्तम दुवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा रौतहट जिल्लाबाट निर्वाचित विधायक बाबुलाल साह र राजपा नेपाल रौतहट..

पुरा पढ्नुहोस् »

मधेसी गठबन्धनबाट मधेसको अधिकार सुनिश्चित हुनेः पूर्व सांसद रमेश कुर्मी Monday, November 20th, 2017

बीरगंज,  ४ मंसिर । राजपा फोरम गठबन्धन पर्सा क्षेत्र नं. २ को (ख) प्रदेश सभा सदस्यका उम्मेदवार रमेश कुर्मीले आज बीरगंज महानगरपालिका वडा नं.२५ भन्सार श्रीर्सियामा घरदैलो गरेका छन् । पुर्व सभासद समेत रहेका कुर्मीले मधेसी गठबन्धनबाट मात्र मधेसको अधिकार सुनिश्चित हुने बताउनु भयो । मधेसी जनताको भावनालाई कदर गर्दै निर्माण भएको पवित्र गठबन्धनलाई जनताको पूर्ण आर्शिवाद रहेको..

पुरा पढ्नुहोस् »

यसरी बन्दैछ रक्सौलअमलेखगञ्ज पेट्रोलियम पाइप लाइन Saturday, November 11th, 2017

बारा । सरकारले सैद्धान्तिक स्वीकृति दिएको वर्षौँपछि रक्सौल–अमलेखगञ्ज पाइपलाइन निर्माणकार्य अगाडि बढेको छ । नेपालमा पेट्रोलियम पदार्थ आयात गरिने प्रमुख नाकाको रुपमा रहेको भारतको रक्सौलदेखि अमलेखगन्जसम्म पाइप लाइन निर्माण गर्न बाराको सिमरामा कार्यालयको स्थापना गरी काम अगाडि बढेको हो पाइप लाइन निर्माण गर्न टेन्डर रक्सौल–अमलेखगञ्ज पाइपलाइन निर्माणको स्थलगत अनुगमन..

पुरा पढ्नुहोस् »

बारामा एमालेका एक उम्मेदवारको दोहोरो नागरिकता ,जवाफ माग्दै लिखित पत्र निर्वाचन अधिकृतको कार्यालयमा Saturday, September 16th, 2017

बारा, ३१  भदौ । बारामा जिल्ला प्रशासन कार्यालयले नेकपा एमालेका तर्फबाट वडाध्यक्षका एक जना उम्मेदवारको दोहोरो नागरिकता भेटिएको छ । प्रशासन कार्यालयले निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षका एमालेका उम्मेदवार जयराम कुनवरको दोहोरो नागरिकता रहेको जनाएको छ । कुनवरको दोहोरो नागरिकता भेटिएपछि पछिल्लो पटक लिएको नागरिकता खारेज गरिएको बाराका प्रमुख जिल्ला अधिकारी..

पुरा पढ्नुहोस् »

ढुक्क भएर भोट हाल्नु : गृहमन्त्री शर्मा Saturday, September 2nd, 2017

बारा, १७ भदौ  । गृहमन्त्री जनार्दन शर्माले प्रदेश नम्बर–२ का निर्वाचनका लागि सुरक्षाको सबै प्रबन्ध मिलाइएकोले ढुक्क भएर निर्वाचनमा सहभागी हुन मतदातालाई आग्रह गरेका छन् । निर्वाचनको सुरक्षा अनुगमन तथा स्थानीय प्रशासनसँग छलफलका लागि तराई पुगेका शर्माले शनिबार बाराको सिमरामा पत्रकारहरुसँग तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनको सबै तयारी पूरा भएको बताए । स्थानीय तहको..

पुरा पढ्नुहोस् »

बाराको कलैयामा अन्तर युवा जिल्ला सम्मेलन सम्पन्न Friday, May 19th, 2017

कलैया ५ बैशाख,  । नेपाल युवा परिषद बाराको आयोजना तथा कलैया सिटी जेसिज बाराको सहकार्यमा आज एक दिने अन्तर युवा जिल्ला सम्मेलन सम्पन्न भएको छ । नेशनल मेडिकल कलेदज एण्ड शिक्षण अस्पताल वीरगंज, हाम्रो प्रयास बारा,श्री साहारा युवा क्लब ३ बारा,राष्टिय युवा महासंघ बारा, मधेशी पत्रकार समाजको सहयोगमा कलैयाको एभरेष्ट लौजमा आयोजित सम्मेलनको उदघाटन गर्नु हुदै नेशनल मेडिकल कलेजका प्रबन्ध..

पुरा पढ्नुहोस् »

कलैयामा प्रेस मंच नेपाल बाराको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न Friday, October 7th, 2016

, कलैया , २१ असोज  । प्रेस मंच नेपाल बारा शाखाले आज कलैया भरतचौक स्थित देवकीलाल धर्मशाला शुभकामना आदान प्रदान सम्पन्न गरेको छ । मंच बाराका अध्यक्ष अनिल वर्माको सभापतित्वमा सम्पन्न शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस मंच नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले अधिकार र पहिचानको लागि विगत १३ महिना देखि जारी मधेस आन्दोलनको स्वरुप मात्र परिर्वतन भएको बताउदै मधेसमा..

पुरा पढ्नुहोस् »

शहिदहरुको नाममा बिभेद गरिएको भन्दै सदभावना पार्टीद्वारा गृहमन्त्रालयमा ज्ञापन Sunday, August 21st, 2016

वीरगंज,५ भाद्र  । जारी मधेस आन्दोलनको क्रममा सहादत प्राप्त गरेका शहिदहरुको नाममा बिभेद गर्दै नेपाल सरकारले शहिद सुचिबाट नाम हटाएको भन्दै सदभावना पार्टी वीरगंजले जिल्ला प्रशासन कार्यालय पर्सामा आज ज्ञापन पत्र बुझाएको छ । सदभावना पार्टी वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफको नेतृत्वमा रहेको नेताहरुको टोलीले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई माफर्त..

पुरा पढ्नुहोस् »

उमादेवी स्मृति पत्रकारिता पुरस्कार साहलाई,खनाल स्मृति पत्रकारिता पुरस्कार भण्डारीलाई Sunday, February 14th, 2016

कलैया,०२ फागुन÷ बारा जिल्लाबाट प्रकाशित कृपा दैनिक पत्रिकाले आफ्नो १३ औं बार्षिकोत्सवको अवसरमा बारा र पर्साका एकएकजना पत्रकारलाई सम्मान गर्ने भएको छ । पत्रिकाले स्थापना गरेको नवजान कल्याण कोषले स्थापना गरेको स्वर्गीय उमादेवी स्मृति कृयाशिल पत्रकारिता पुरस्कारबाट बाराका एकजना पत्रकार र पत्रिकाका कार्यकारी सम्पादक कृष्णउदास खनालका पिता चन्द्र प्रसाद खनालको स्मृतिमा..

पुरा पढ्नुहोस् »

बारा र पर्सामा रहेका स्कुल बन्द नरहेको मोर्चाको भनाई Tuesday, January 26th, 2016

वीरगन्ज, १२  माघ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रेस विज्ञप्ति जारी गरी बारा र पर्सामा रहेको स्कुलहरु मोर्चाको तर्फवाट बन्द नगरिएको जनाएको छ । केहि स्कुललाई मोर्चाले स्कुल बन्द गराएको भ्रर्म भएकोले मोचाको तर्फवाट स्कुलहरु बन्द नगरि सुचारु राखन बिज्ञप्ति जारी गर्नुपरेको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले बताए । आफ्नो लोकतान्त्रि अधिकारको..

पुरा पढ्नुहोस् »