भोजपुर समाचार


भोजपुरमा बस दुर्घटनामा २९ जना घाइते, ९ जनाको अवस्था गम्भिर Sunday, April 17th, 2016

 भोजपुर ५ वैशाख  । भोजपुरबाट धरान गइरहेको सप्तकोशी यातायातको बस भोजपुरको जरायोटार स्थित भर्लाबोटेमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । आइतबार दिउँसो भएको सो दुर्घटनामा परी घाइते हुने मध्ये ९ जनाको अवस्था गम्भिर छ । ना४ख ४५७८ नम्बरको उक्त बस घुम्तिमा टर्निङ गर्नेक्रममा बस पल्टिएको प्रहरीको भनाइ छ । दुर्घटनामा गम्भिर घाइतेहरुलाई उपचारको लागि धरानतर्फ लगिएको प्रहरीले..

पुरा पढ्नुहोस् »

भोजपुर सेवा समाज कतारका संस्थापक संयोजक कार्कीको सम्मानमा रात्रिभोज Monday, February 2nd, 2015

दिलिप पराजुली कतार । ६ वर्षे कतार बसाईलाई बिट मार्दै नेपाल फर्कन लागेका भोजपुर सेवा समाज कतारका संस्थापक तथा निवर्तमान संयोजक खगेन्द्र कार्कीलाई संस्थाले एक कार्यक्रमका बीच सम्मान गर्दै शुभकामनासहित रात्रीभोजको आयोजना गरेको छ । दोहाको हिमालय होटलमा २५ जनवरी २०१५ का दिन संस्थाका अध्यक्ष जयकुमार राईको सभापतित्वमा आयोजित कार्यक्रममा संस्थाको वर्तमान सल्लाहकार..

पुरा पढ्नुहोस् »

नदीमा डुभेर एक युवकको मृत्यु Monday, January 5th, 2015

भोजपुर, पुस २१ गते । भोजपुरको दुम्बाना ९ स्थित दुधकोशी नदीमा डुबेर आईतबार अपरान्ह एक युवकको मृत्यु भएको छ। भोजपुर होम्ताङ ३ निवासी १६ बर्षिय बाबुराम लामिछाने (बि.क.) दुम्बाना ९ स्थित मामाघर आएकोमा अपरान्ह १५०० बजे दुधकोशी नदिमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जानकारी ईलाका प्रहरी कार्यालय घोडेटारमा प्राप्त भएको हो। घटनास्थलमा ईलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी टोली..

पुरा पढ्नुहोस् »

अभियुक्त सभासद् छुटे, कुटाई खाने गाविस सचिव अनुसन्धानमा Friday, December 19th, 2014

भोजपुर,पुस ४ - गाविस सचिव कुटेको आरोपमा पक्राउ परेका एमाओवादी पूर्व सभासदसहित तीन जना रिहा भएका छन् । कुटाइ खाने साङपाङ र देउराली गाविस सचिव भने छानविनमा तानिएका छन् । स्थानीय प्रशासनसँग ९ बुँदे सहमति भएपछि आफूहरु रिहा भएको पूर्वसभासद सुदन राईले अनलाइनखबरलाई बताए । सुदनसँगै कांग्रेस जिल्ला सचिव हेमन्त मुकारुङ र माले जिल्ला सचिव अनिल बस्नेत पनि रिहा भएका छन् । गाविस सचिव..

पुरा पढ्नुहोस् »

किन तनावग्रस्त छ भोजपुर बजार ? Wednesday, December 17th, 2014

एमालेको आदेशमा पूर्व सभासद्सहित तीनजना पक्राउ भोजपुर, २ पुस– भोजपुरमा मंगलबार भएको विवाद र झडपपछि प्रशासनले एमाओवादीका पूर्व सभासदलाई पक्राउ गरेको छ । एमालेका जिल्ला उपसचिव तथा साङपाङ र देउराली गाविसका सचिव खड्ग पौडेलले उजुरीमा एमाओवादीका पूर्व सभासद सुदन किरातीसहित नेपाली कांग्रेसका सचिव हेमन्त मुकारुङ र नेकपा मालेको सचिव अनिल बस्नेतलाई मंगलबार राति प्रहरीले समातेको..

पुरा पढ्नुहोस् »

गाविस सचिव कुटेको आरोपमा पूर्वसभासदसहित ३ पक्राउ

भोजपुर, पुस २ - गाविस सचिव खड्गबहादुर पौडेलमाथि हातपात गरेको अभियोगमा प्रहरीले पूर्व सभासदसहित ३ जनालाई पक्रेको छ । देउराली र साङपाङ गाविसका सचिव खड्गबहादुर पौडेललाई कुटपिट गर्ने पूर्व सभासद तथ एकिकृत नेकपा माओवादीका अध्यक्ष सुदन किराती, नेपाली कांग्रेस भोजपुरका सचिव हेमन्त मुकारुङ र नेकपा मालेका सचिव अनिल बस्नेतलाई मंगलबार राती प्रहरीले पक्रेको हो । पौडेलको जाहेरीको..

पुरा पढ्नुहोस् »

पुर्व सभासद सहित ८ दलका नेताबाटै गाविस सचिवलार्इ निर्घात कुतपिट Monday, December 15th, 2014

युवराज विष्ट / २९ मंसीर, भोजपुर । पुर्व सभासद सुदन किराती लगायतको टोलीले भोजपुरका गाविस सचिवलाई कुटेका छन् । सोमबार दिउँसो १२ बजे स्थानीय विकास अधिकारीको कार्यकक्षमा देउराली र साङपाङ गाविसका सचिव खड्गबहादुर पौडेललाई किराती लगायतको टोलीले कुटेको हो । सभासद राई एकिकृत माओवादी भोजपुरका अध्यक्ष समेत हुन् । जिविस भोजपुरमा षडानन्द नगरपालिका उद्घाटन भएको विषयमा कुरा गर्न गएको..

पुरा पढ्नुहोस् »

जवरजस्ती करणी गर्ने यवा पक्राउ Wednesday, November 19th, 2014

युवराज विष्ट भोेजपुर, मंसिर ३ गते । जवरजस्ती करणी गरेको अभियोगमा भोजपुर जिल्लाको पश्चिमि गाविस गुप्तेश्वर २ वाट पर्वत राई पक्राउ परेका छन् । कात्तिक २८ गते राति १०.३० वजे श्रीमान रोजगारको शिलशिलामा मलेसियामा रहेका अन्दाजी १८ वर्षिय महिला माथि जवरजस्ती करणी गरेको अभियोगमा राईलाई प्रहरिले पक्राउ गरेको हो । घरमा रहेको अशक्त वृद्ध ससुरा मात्र भएको मौका छोपी राईले करणी..

पुरा पढ्नुहोस् »

घोडेटारमा सञ्चालित घुम्तिशिविर सम्पन्न Monday, November 17th, 2014

युवराज विष्ट भोजुर, मंसिर १ गते । जिल्लाको दक्षिणी क्षेत्रलाई मध्यनजर गर्दै घोडेटार केन्द्रमा भइरहको एकिकृत घुम्तिशिविर आज सम्पन्न भएको छ । स्थानीय स्तरवाटै जनतालाई सहज रुपमा सरकारी सेवा सुविधा प्रदान गर्न गत २८ गतेवाट सञ्चालन भएको शिविर आइतवार सम्पन्न भएको हो ।उक्त एकिकृत घुम्ति शिविरमा जिल्ला प्रशासन कार्यलय मार्फत प्रदान गरिने नागरिकता ५२६ जनालाई वितरण गरीएको छ..

पुरा पढ्नुहोस् »

नतिजा निल हुनबाट जोगाउन ‘अभिभावक सहित कोचिङ्ग कक्षा’ Monday, November 3rd, 2014

युवराज बिष्ट/भोजपुर,कार्तिक १७ गते । एस एल सी नतीजा खस्कदै गएको तथा दुई बर्ष लगातार निल खाएपछी तिम्मा गाविसको तिम्मा माविले एस एल सी पुर्व तयारी कक्षा सञ्चालन गरेको छ । बिद्यालयले २०६७ सालबाट कक्षा १० सञ्चालन गरि सोहि बर्ष बाट एस एल सी परीक्षामा बिद्यार्थी सहभागी गराएको भएपनी २०६८ सालको एस एल सी परिक्षामा १ जान मात्र नियमित तर्फ उत्तीर्ण गराएको र हाल सम्मका अन्य परिक्षाबाट..

पुरा पढ्नुहोस् »

विज्ञान कक्षा सञ्चालनको लागि ‘सप्ताह पुराण’ Tuesday, October 28th, 2014

युवराज विष्ट / भोजुपर कात्तिक, ११ गते । । बिज्ञान कक्षा नियमित संचालनकालागि भोजपुर सदरमुकाममा रहेको बिद्योदय उच्च माविले सदरमुकाममा रहेको स्थानिय टुँडिखेलमा श्रीमद भागवत सप्ताह महायज्ञ लगाउने भएको छ । बिद्यालयमा आज भएको छलफलबाट महायज्ञ टुँडिखेलमा लगाउने निर्णय भएको हो । गत बर्ष देखि विज्ञान कक्षा संचालनमा ल्याएको भएपनि आर्थिक श्रोतको अभावमा सो कक्षालाई निरन्तरता दिन..

पुरा पढ्नुहोस् »