मकवानपुरको कारागार भित्रै कैदीको लडाई Thursday, December 28th, 2017
मकवानपुर,१३ पौष । मकवानपुरको भिमफेदी कारागारमा कैदीबीच दुईपक्ष झडप हुँदा ६ जना कैदी घाइते भएका छन् । जेलमा नाइके विरुद्धमा केही कैदी पक्षले आवाज उठाउँदा दुईपक्ष बीचमा झडप भएपछि ६ जना कैदीहरु घाइते भएका हुन् । जेलमा रहेका नाइके रमेश लामाका विरुद्धमा आवाज उठाउँदा दुईपक्ष बीचमा झडप भएको हो । लामा विरुद्धमा आवाज उठाएको भन्दै केही बन्दी माथि कुटपिट भएको र झडपमा ६ जना घाइते..
पुरा पढ्नुहोस् »