मनाङ समाचार


राजिव गुरुङ (दिपक मनाङ्गे) प्रदेशसभा सदस्यमा विजयी Friday, December 8th, 2017

काठमाडौँ २२ मंसिर । गुण्डा नाइके (डन) भनेर चिनिने राजिव गुरुङ (दिपक मनाङ्गे) प्रदेशसभा सदस्यमा विजयी भएका छन्। मनाङको प्रदेशसभा ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका गुरुङ निकटतम प्रतिस्पर्धी काँग्रेसका उम्मेद्वार कर्मा गुरुङलाई पराजित गर्दै विजयी भएका हुन्। विजयी भएका गुरुले १४ सय १० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेद्वार गुरुङ ३ सय ९०..

पुरा पढ्नुहोस् »

काँग्रेसले पनि खाता खोल्यो, मनाङ ‘क’ मा घले विजयी

मनाङ २२ मंसिर । पहिलो चरणमा सम्पन्न निर्वाचन अन्तर्गत प्रदेशसभा तर्फ नेपाली काँग्रेसले खाता खोलेको छ। मनाङको प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका उम्मेद्वार चिन्तबहादुर घले विजयी विजयी भएका हुन्। घलेले निकटतम प्रतिद्वन्द्वी एमालेका दोर्जे डण्डुल गुरुङलाई १ सय २ मतान्तरले हराएका हुन्। विजयी भएका घलेले ९ सय ९८ मत प्राप्त गरेका छन् भने उनका एमालेका दोर्जे गुरुङको पक्षमा ८..

पुरा पढ्नुहोस् »

मनाङ्गको नार फू गाउँपालिका प्रमुखमा कांग्रेसका मिङ्मार निर्विरोध निर्वाचित Tuesday, May 2nd, 2017

मनाङ्ग १९ बैशाख  । मनाङ्गको   नार फू गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका मिङ्मार छिरिङ् लामा निर्विरोध निर्वाचित भएका छन्।   आज निर्वाचन आयोगले मनोनयन दर्ताका लागि समय तोकेको भए पनि अन्य कुनै दलबाट उमेदवारी नपरेपछि नेपाली कांग्रेसका मिङ्मार छिरिङ् छिरङ्ग लाम निर्विरोध निर्वाचिन भएका हुन्।   लामा नयाँ संविधान सभाले तोकेको संघीय संरचना अन्तर्गतको २० वर्षपछि हुन..

पुरा पढ्नुहोस् »

लमजुङ राईनासकोटको अध्ययन भ्रमण सम्पन्न Saturday, October 24th, 2015

माधब पनेरु पोखरा , कार्तिक ७ -   लमजुङ जिल्ल्लाको पुर्बी क्षेत्रमा पर्ने ऐतिहासीक महत्व बोकेको राईनासकोटको अध्ययन अबलोकन भ्रमण सम्पन्न भएको छ । साहिलीटारमा रहेको ज्ञानोदय उच्च माबिका भुपु बिद्यार्थिहरुको एक टोलीले उक्त क्षेत्रको अध्ययन अबलोकन गरेको हो । दशैको अबसरमा देशका बिभिन्न स्थानमा रहेका सो क्षेत्रका युवाहरुले ईतिहास बोकेको तर आझेलमा परेको राइनासकोटको ऐतिहासिक..

पुरा पढ्नुहोस् »

महाभूकम्पले देशभरका अधिकांश नागरिक आईतबारपनि सडक मा जाग्राम Sunday, April 26th, 2015

काठमाडौं १३ बैशाख । शनिवार आएको महाभूकम्पले देशभरका अधिकांश नागरिक भय र त्रासका बिच सडक, खुला चौर तथा ग्रामिण भेगमा बारी र खेतका गरामा जाग्राम बसेर विताएका छन् । यता राष्ट्रपति रामवरण यादव भने शितल निवासमै पाल टांगेर बसेका छन् । भूकम्पको मुख्य केन्द्र बिन्दु गोरखा जिल्लाका ८० प्रतिशत घरहरु काम नलाग्नेगरि भत्किएका छन् भने नुवाकोट, रसुवा, धादिंग, काठमाडौं उपत्यका सबैभन्दा..

पुरा पढ्नुहोस् »

समाजसेवामा जुटे बागलुङका महिला Thursday, February 12th, 2015

बागलुङ महिला समाज पोखराद्वारा खाद्यान्न तथा कपडा वितरण पोखरा, माघ २९ गते । ‘आफू मात्र बाँचेर जीवन सार्थक हुँदैन, अरुका लागि बाँच्न सके जीवन सार्थक हुन्छ’ भन्ने सङ्कल्प बोकेर आफू भन्दा निर्धा र असहायहरुको जीवनमा परिवर्तन ल्याउन कम्मर कसेका बागलुङका महिलाहरु पोखरामा यतिबेला समाजसेवामा जुटेका छन् । बागलुङमा जन्मेहुर्केर पोखरामा आफ्नो कर्मथलो बनाएका बागलुङ महिला समाज..

पुरा पढ्नुहोस् »

मनाङमा तिन किशोरी बेपत्ता Sunday, June 29th, 2014

मनाङ असार १५ गते ।मनाङको ताचै बगरछाप गाविसका तीन किशोरी तीन हप्तादेखि बेपत्ता भएका छन् ।ताचै बगरछापकी १७ वर्षिया चीनकुमारी घले, १५ वर्षिया दिलमाया नामले चिनिने दिब्या घले र लमजुङको पाचोककी १५ वर्षिया सनसरी गुरुङ बेपत्ता भएका हुन् । गत जेठ २७ गते ताचैमा च्याउ खेती सम्बन्धी २ दिने तालिम लिएर साथी दिब्या घलेको घरमा गएको बताईएपनि पुष्टी हुन नसकेको सीमा प्रहरी चौकी धारापानीका..

पुरा पढ्नुहोस् »