मुस्तांग समाचार


धर्म कमाउँन मूक्तिनाथ पुगेका,तिर्थालुका ८ बोरा अन्डरवयेर Monday, November 5th, 2018

सुन्दरकुमार थकाली,मुस्ताङ- मूक्तिनाथ पुगेपछि पापबाट मूक्ति पाइने ,धर्म प्राप्त हुने धार्मिक विश्वास छ तर त्यहाँ पुगेका केही झक्तजनले नै विवेकहीन बनेर फोहोर गरेको पाइयो । धार्मिक तपोभूमिमा वातावरण चुस्त,स्वच्छ र सफा राख्नुपर्ने सबै नागरिकको कर्तव्य हो । तीर्थालुले हजारौं रुपैयाँ दान गरेर मूक्तिनाथबाट फर्कन्छन् तर, यस परिसर सफा राख्ने विषयमा समितिले चासो दिएको पाइएन..

पुरा पढ्नुहोस् »

मुस्ताङका पर्यटक होटल खोज्दै बागलुङमा Monday, October 29th, 2018

बागलुङ- पर्यटकीय जिल्ला म्याग्दी र मुस्ताङ घुम्न गएका पर्यटकले होटल खोज्दै बागलुङ आउन थालेका छन् । दशैँ तथा तिहारको समयमा म्याग्दी र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढेपछि होटल नपाउने समस्या बढेका कारण पर्यटक होटल खोज्दै बागलुङ आउन थालेका हुन् । म्याग्दी र मुस्ताङ आएका पर्यटकले त्यहाँ सबै होटल भरिएपछि पर्यटक होटल खोज्दै छिमेकी जिल्ला बागलुङ र पर्वत..

पुरा पढ्नुहोस् »

मुक्तिनाथ गुरुयोजना कार्यान्वयनमा ल्याइने Thursday, August 30th, 2018

मुस्ताङ- प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुक्तिनाथको विकासका लागि तयार पारिएको गुरुयोजना कार्यान्वयन हुने भएको छ । बाह्गुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा ५३७ रोपनी क्षेत्रफलमा फैलिएको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको विकासका लागि उक्त गुरुयोजना तयार पारिएको थियो । यसअघि मुक्तिनाथ क्षेत्र विकास समिति र पुरातत्व विभागले विसं ०७० मा तयार पारेको गुरुयोजना कार्यान्वयन..

पुरा पढ्नुहोस् »

मुस्ताङ दुर्घटनामा मृत्यु भएका परिवारलाई ५ लाख दिने गृहमन्त्रीको घोषणा Tuesday, July 10th, 2018

काठमाडौं । मुस्ताङमा भएको दुर्घटनामा परि मृत्यु भएका २० जना श्रमिकका परिवारलाई सरकारले प्रतिव्यक्ति ५ लाख रुपैयाँ राहात दिने भएको छ । आजको संसद बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त घटनाबारे जानकारी दिदै मृतकका परिवारलाई ५ लाख रुपैयाँ दिने जानकारी गराएका हुन् । लोमान्थाङ सडक निर्माणका क्रममा खाना खाएर ट्रिपर चढेर काम गर्न जाँदै गर्दा दुर्घटना हुँदा २० जनाको..

पुरा पढ्नुहोस् »

मुस्ताङको स्याङ्बोचेमा ट्रिपर दुर्घटना, कालिगण्डकी कोरिडोरमा कार्यरत १५ मजदुरको मृत्यु Friday, July 6th, 2018

पोखरा । मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर सडकबाट खस्दा ४ महिला र ११ जना पुरुषको मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी हवल्लार कृष्णगोपाल परियारले जानकारी दिएका छन् । ती मजदुरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलामा..

पुरा पढ्नुहोस् »

कोरला, मुक्तिनाथ र कागबेनी जोड्ने मोटरेवल पुल निर्माण ९० प्रतिशत सम्पन्न Sunday, June 10th, 2018

मुस्ताङ। मुस्ताङको उत्तरी नाका कोरला, धार्मिकस्थल मुक्तिनाथ र कागबेनी जोड्ने पान्डाखोला मोटरेवल पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि ढिलाई गरिँदै आएको पुलको काम बल्ल ९० प्रतिशत सकिएको छ भने बाँकी चालु आर्थिक वर्षमा सम्पन्न हुनेछ । मुस्ताङको उत्तरी नाका कोराला, धार्मिकस्थल मुक्तिनाथ र कागवेनी जोड्ने पान्डाखोला मोटरेवल पुल निर्माणको काम अन्तिम चरणमा..

पुरा पढ्नुहोस् »

  मुस्ताङ:लेक लागेर भारतीय तीर्थयात्रीको मृत्यु Monday, May 21st, 2018

पर्वत । मुक्तिनाथ दर्शनका लागि मुस्ताङको मुक्तिनाथ पुगेका एक भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ । आइतबार मुक्तिनाथ दर्शन गर्न जोमसोमबाट त्यसतर्फ जाँदै गर्दा भारतीय नागरिक ४५ वर्षीय श्रीवाचनको मृत्यु भएको हो । भारतको आन्ध्र प्रदेश एवी गुन्टुक घर भएका श्रीवाचन लेक लागेर बाटैमा ढलेपछि उपचारका क्रममा जोमसोम जिल्ला अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत..

पुरा पढ्नुहोस् »

मुक्तिनाथमा भारतीय पर्यटक बढी, यस्तो छ तथ्याङ्क Saturday, May 19th, 2018

रामबहादुर थापा (रासस): बागलुङ । प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुस्ताङको मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय छन् । मुक्तिनाथ दर्शनले मनोकांक्षा पूरा हुने विश्वासमा वर्षेनी ठूलो सङ्ख्यामा भारतीय तीर्थयात्री मुक्तिनाथ आउने गर्छन् । भारतीयहरु मुक्तिनाथलाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् । मुक्तिनाथ मन्दिरको दर्शन गरेमा ‘मोक्ष’ प्राप्त हुने..

पुरा पढ्नुहोस् »

पर्यटकले भरिभराउ मुक्तिनाथ Wednesday, May 16th, 2018

बागलुङ । मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकले भरिभराउ छ । मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक रहेका छन् । नेपालीपछि सबैभन्दा बढी भारतीय पर्यटक त्यहाँ पुग्ने गरेका छन् । धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मुक्तिनाथ क्षेत्र अन्य पर्यटकको समेत रोजाइमा पर्ने गरेको छ । गएको चैत र वैशाखमा सबैभन्दा बढी पर्यटकले मुक्तिनाथको भ्रमण गरेका छन् । फागुन र जेठ पनि पर्यटकीय याम हो..

पुरा पढ्नुहोस् »

मोदीलाई शालिग्रामको उपहार Saturday, May 12th, 2018

मुक्तिनाथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केहिबेरमा मुक्तिनाथ पुग्ने भएका छन्। दुई दिने भारत भ्रमणमा रहेका मोदी केहिबेरमा ओर्लने छन्। त्यहाँ उनलाई पर्यटन मन्त्री रविन्द्र अधिकारी, प्रदेश चारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वागत गर्ने कार्यक्रम रहेको छ। मोदीको स्वागतका लागि मुक्तिनाथमा पाँच हेलिप्याड बनाइएको छ। अखण्ड बाबा मुक्तिनाथ आश्रमका संरक्षक..

पुरा पढ्नुहोस् »

मोदीको स्वागतका लागि यसरी सिगारियो मुक्तिनाथ, १३ फोटो Friday, May 11th, 2018

मुस्ताङ । दुईदिने नेपाल भ्रमणमा आएका  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजाका लागि आउने भएसँगै यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। स्वागतका लागि ठाउँ-ठाउँमा स्वागतद्वार बनाइएको छ। हेलिकोप्टर अवतरणका लागि मुक्तिनाथ मन्दिर परिसरमा पाँचवटा हेलिप्याड बनाइएको छ। हेलिप्याडबाट मन्दिर पुग्न बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका..

पुरा पढ्नुहोस् »