मोरङ समाचार


सुन तस्करीका अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक खत्री अदालतमा हाजिर Thursday, May 31st, 2018

विराटनग| सुन तस्करीका फरार अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री आज जिल्ला अदालत मोरङमा हाजिर भएका छन् । उनी जिल्ला अदालत मोरङमा उपस्थित भएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले  जानकारी गराउनुभयो । सुन तस्करी, हत्या र सांगठनिक अपराधलगायतका विषयमा जिल्ला प्रहरी कार्यालय, मोरङद्वारा ६३ जनामाथि मुद्दा दर्ता गरिएमा उनी फरारको सूचीमा थिए । सो घटनामा अब फरार..

पुरा पढ्नुहोस् »

गोरेलाई आइतबार सनम हत्याको भिडियो देखाइने, लम्बियो बयान Saturday, May 26th, 2018

मोरङ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त मानिएका चुडामणी उप्रेति (गोरे)को बयान लम्बिएको छ । बुधबारदेखि जिल्ला अदालत मोरङमा लिन थालिएको बयान शुक्रबार पनि नसकिएको जिल्ला अदालत मोरङका निमित्त स्रेस्तेदार केदार प्रसाद गौतमले जानकारी दिनुभयो । प्रतिवादी धेरै हुँदा यस मुद्दाका मुख्य अभियुक्त गोरेको बयान लम्बिएको जिल्ला अदालत मोरङका निमित्त श्रेष्तेदार गौतमले..

पुरा पढ्नुहोस् »

खैरो हेरोइन कारोबारको अखडा बन्दै पथरी Wednesday, January 31st, 2018

विराटनगर , माघ १७। मोरङको पथरी बजार लागूऔषध खैरो हेरोइनको कारोबार गर्ने अखडा बन्दै गएको पाइएको छ।कारोबारमा संलग्नले प्रहरीको आँखा छलेर लामो समयदेखि पथरी बजारलाई मुख्य प्वाइन्ट बनाएर खैरो हेरोइनको व्यापार गर्दै आएको पत्ता लागेको हो। प्रहरीले खैरो हेरोइनसहित यसको कारोबारमा संलग्न छजनालाई पथरीशनिश्चरे नगरपालिका ७ स्थित विष्णु चोकबाट पक्राउ गरेपछि लामो समयदेखिको..

पुरा पढ्नुहोस् »

देशकै होचो व्यक्ति भेटिएको दाबी, यी हुन् ‘नेपालकै होची’ महिला

मोरङ, माघ १७ । विराटनगर–१९, बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदारको उचाइमात्र ३१ इन्च छ । देशभर रहेका होचा व्यक्तिको उचाइलाई गुगलमा सर्च गर्दा यति उचाइको व्यक्ति अरू भेटिएनन् । १३ किलो वजनका प्रकाशलाई विराटनगरका प्रमुख भीम पराजुलीले घरमै गएर भेटेका छन् । उनले प्रकाश नेपालकै होचा व्यक्ति हुनसक्ने भन्दै यस्ता युवकलाई प्रोत्साहन गर्न महानगरपालिकाले मासिक रु तीन हजार..

पुरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारी आफैले पढाएको विद्यालयमा पुगिन् Saturday, January 20th, 2018

विराटनगर,०६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तन स्थापित भइसकेकाले आर्थिक समृद्धिमा मुलुक केन्द्रीत हुनुपर्ने बताइन्। उनले निर्वाचनपछि मुलुक राजनितिक स्थायित्वको चरणमा रहेकाले आर्थिक समृद्धि नै सवैको पहिलो अजेन्डा हुनुपर्ने बताइन्। मोरङको बेलबारी नगरपालिका–१ नक्सालबारीस्थित जनता आधारभुत निम्न माध्यमिक विद्यालयको शनिवार स्वर्ण स्मारक अनावरण..

पुरा पढ्नुहोस् »

वृद्ध भत्ता थाप्ने चाहना अधुरै छ वसुधराको Friday, December 29th, 2017

मोरङ,१४ पौष । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ डिपुस्थित मुसहर बस्तीकी वृद्धा वसुधरा ऋषिदेवको वृद्ध भत्ता थाप्ने चाहना पूरा हुन सकेको छैन । वृद्ध भत्ताबाट न्यानो कपडा र औषधि किन्ने चाहना पूरा हुन नसकेको सार्वजनिक भएपछि स्थानीय अन्तरपार्टी महिला सञ्जालले नागरिकता बनाउन पहल गरे पनि सिफारिस हुन नसक्दा वसुधराको भत्ता थाप्ने चाहना अधुरै रहेको हो । दलित समुदायकी वृद्धा..

पुरा पढ्नुहोस् »

करोडौँको नेपाली पूँजी भारत लैजान्छन् कवाडी बटुल्ने भारतीयहरु Sunday, October 22nd, 2017

मोरङ,५ कात्तिक  । पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन् । देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिक भने नेपाल आएर कवाडी संकलन गरी नेपालमै पैसा कमाएर घरजम चलाइरहेका छन् । कवाडी साट्न ल्याइएका सामग्री र साटेको कवाडीसमेत चोरबाटो भएर भारततर्फ लैजाँदा उनीहरूले मनग्य आम्दानी गर्न सफल..

पुरा पढ्नुहोस् »

मोरङमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु Tuesday, October 17th, 2017

मोरङ,३१ असोज  । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा गएराति एकजनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको गरेको मे५प ४९९९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को६प ९६५९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा ९६५९ नम्बरको मोटरसाइकल पछाडि सवार कानेपोखरी गाउँपालिका–७ बस्ने ५६ वर्षीय शिवबहादुर..

पुरा पढ्नुहोस् »

मोरङको काठको दुईतले घरमा अचानक आगलागी, एकै परिवारका ४ जनाको मृत्यु Thursday, September 21st, 2017

मोरङ असोज ५ । मोरङको कानेपोखरी गाउँपालिका–३ हर्कपुरस्थित एक घरमा आगलागी हुँदा चारजनाको मृत्यु भएको छ । बिहीबार बिहान करिब ३ बजे तिर चन्द्रबहादुर राईको काठको दुईतले घरमा अचानक आगलागी हुँदा ५५ वर्षीय चन्द्रबहादुरसहित घरभित्र सुतेका चन्द्रबहादुरकी आमा ८६ वर्षीया गंगामाया राई, उनकी श्रीमती ४६ वर्षीया पार्वता राई र बहिनी ४४ वर्षीया विष्णुमाया राईको मृत्यु भएको प्रहरीले..

पुरा पढ्नुहोस् »

मोरङका गाउँका बाढीपीडितलाई राहत वितरणमा मोरङसुनसरी Wednesday, September 6th, 2017

मोरङ सुनसरी इटहरी, २१ भदौ । साउनको अन्तिम हप्ताबाट परेको अविरल वर्षाबाट आएको बाढीले घरवारविहिन भएका मोरङका भित्री गाउँबस्ति सहाराविहिन बाढीपीडित परिवारलाई मोरङसुनसरी सेवा समाज अन्तर्गत सामाजिक अभियानबाट मंगलबार म्याट्रेस तथा खाद्यान्न राहत वितरण गरेको छ । मोरङसुनसरी सेवा समाजको सामाजिक अभियान अन्तर्गत मोसुको केन्द्रीय कार्यालय नेपाल, शाखा कार्यालयहरु कतार, बहराईन र..

पुरा पढ्नुहोस् »

मोरङको सुन्दरहरैचामा जीप दुर्घटना, दुईजनाको मृत्यु Sunday, September 3rd, 2017

मोरङ, भदौ १८ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । बा १६ च ४७५७ जीप पल्टिँदा मोरङको पथरी शनिश्चरेका रामप्रसाद राई र झापा कन्काईकी विमला राईको ज्यान गएको बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएकी झापा भद्रपुर–१ की रेणु राईको धरानमा उपचार भइरहेको छ..

पुरा पढ्नुहोस् »