रसुवा समाचार


जन्मदिनको अवसरमा स्वास्थ्यकर्मीको विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग Friday, September 14th, 2018

रसुवा । रसुवा जिल्लामा कार्यरत एक स्वास्थ्यकर्मीले आफ्नो जन्मको अववसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका छन । रसुवा जिल्लाको गोसाईकुण्ड गाउपालिका स्याफ्रुबेसी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी विमल घिमिरेले चार कक्षामा पढ्ने विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन । कोमिन स्यामेवाङफेल उच्च माध्यमिक विद्यालय स्याफ्रुमा कक्षा ४ मा अध्ययनरत..

पुरा पढ्नुहोस् »

भूकम्प मापन उपकरण जडान गर्ने कार्य शुरु Saturday, April 14th, 2018

रसुवा। हिमाली क्षेत्रमा जाने भूकम्पमापनका लागि उत्तरी रसुवाको पार्वतीकुण्ड क्षेत्रमा उपकरण जडान गर्ने काम शुरु भएको छ । खानी तथा भूगर्व विभागका भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार जमिनको सतहभित्र ब्रोडब्याण्ड सिस्टोमिटर, एक्सिलरो मिटर र जिपिएस तीन प्रकारका उपकरणको सहायताले पृथ्वी हल्लिनासाथ भूकम्पको रेक्टर आउने र भिस्याट उपकरणले काठमाडाँैस्थित लैनचौरमा जडान भएको..

पुरा पढ्नुहोस् »

नाका सुधार्न मतदाताको माग Sunday, November 26th, 2017

रसुवा १० मंसिर   । भूकम्पपछि चीनसँगको व्यापारमा ज्यादा चल्तीमा आएको केरुङ–रसुवागढी नाका यतिखेर ठप्प छ । निर्वाचनको दुई दिनअघि नै सुरक्षा संवेदनशीलतालाई ख्यालमा राखेर दुवै देशका सीमा सुरक्षा अधिकारीले नाका बन्द गरेपछि सयौं कन्टेनरहरु बाटोमा अलपत्र थुप्रिएका छन् । कान्तिपुरमा समाचार छ यस्तो स्थिति आउँदा अघिपछि हुन्थ्यो भने चालकहरु निकै दुखी र आक्रोशित पनि हुन्थे । तर..

पुरा पढ्नुहोस् »

रसुवा जिल्लामा हालसम्म ७५ प्रतिशत मतदान Sunday, May 14th, 2017

रसुवा ३१ वैशाख । रसुवा जिल्लामा हालसम्म ७५ प्रतिशत मतदान भएको छ । दुईदिनदेखि सञ्चारमा आएको गडबडीले सम्पर्कविहीन भएको लाङटाङको मुन्डु मतदान केन्द्र भर्खरै सम्पर्कमा आएको र त्यहाँ ७७ प्र्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीले जानकारी दिनुभयो । मौसमले साथ दिएमा मतदान सकिएपछि मुन्ड मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमा सदरमुकाम धुन्चे..

पुरा पढ्नुहोस् »

आक्रमणको बिरुद्ध भएको रसुवा बन्द खुल्यो Sunday, July 31st, 2016

रसुवा १६  साउन  । स्थानीय निकाय पुर्न संरचना बारे छलफलका क्रममा धुन्चेका स्थानीयले शनिबार आक्रमण गरेको बिरोधमा रसुवामा क्रियाशिल तीन दलले आईतबार गरको रसुवा बन्द खुल्ला भएको छ । सदरमुकाम तथा जिल्लाभर बन्द अवधिभर सवारी चलेनन् । प्रहरीले कालिकास्थानमा बन्द खुलाउने प्रयास गरेपनि बन्दकर्ताहरुले नेताहरुमाथि हमला गर्ने कुटपीट गर्नेहरूलाई गिरफ्तार गरी कारवाही गर्न माग गर्दै..

पुरा पढ्नुहोस् »

ईन्द्रकुमारी सुनुवारको एकमात्र आम्दानीको स्रोत सिलाई मेसिन Wednesday, July 27th, 2016

रसुवा समाचारदाता रसुवा १२ साउन  । विनाशकारी भूकम्प पछि समुन्द्रटार गाविस १ की ईन्द्रकुमारी सुनुवारको एकमात्र आम्दानीको स्रोत सिलाई मेसिन पुरियो । आठ वर्ष अघि पति गुमाए पछि परिवार सम्हाल्न निकै धौं धौं थियो । बल्ल तल्ल जोडेको सिलाई मेसिन जोडेपछि भूकम्पले क्षति पु¥याए पछि पिरलो परेको थियो । भूकम्पले गरिखाने सिलाई मेसिन मात्र होईन उनको आवास पनि भत्कायो । कहाँ जाने के गर्ने..

पुरा पढ्नुहोस् »

पर्यटकबाट १ करोड राजश्व असुली, ११ हजार बढि चिनिया पर्यटक आए 

रसुवा समाचारदाता रसुवा , १२  साउन  । बिभिन्न मुलुकबाट रसुवाका बिभिन्न पर्यटकीय क्षेत्रमा आउने पर्यटकबाट १ करोड राजश्व असुली भएको छ । भूकम्प पछि यस वर्ष आउने पर्यटकको संख्यामा बृद्धि भएपछि राजश्व असुली बढेको हो । रसुवागढी नाका भएर भित्रिने पर्यटकको संख्या बढेको छ । विनाशारी भूकम्प पछि यस नाकाबाट चिनियाँ पर्यटकलाइ आवागमन खुल्ला गरिएको हो । यस अवधिमा ११ हजार चिनिया पर्यटक..

पुरा पढ्नुहोस् »

प्रभु बैककको १ सय ३७ औं शाखा रसुवामा

रसुवा समाचारदाता रसुवा , १२ साउन । प्रभु बैकको १ सय ३७ औ शाखा रसुवाको स्याफ्रुबेशी बजारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले एककार्यक्रमका बीच उद्घाटन गर्नुभयो । उद्घाटनका क्रममा व्यवसायिक सम्भावना रहेको रसुवामा बैंकको उपस्थितिले धेरै सम्भावनाको उजागार गर्ने बताउँनुभयो । बैकका डिपुटी जनरल म्यानेजर तारा मानन्धरले स्थानीयसँग हातेमालो गरेर बिभिन्न..

पुरा पढ्नुहोस् »

करुणा फाउन्डेसनले धुन्चेमा निर्माण गरेको स्वाथ्य चौकी हस्तान्तरण Saturday, July 23rd, 2016

रसुवा ८ साउन  । करुणा फाउन्डेसनले धुन्चेमा निर्माण गरेको स्वाथ्य चौकी आज हस्तान्तरण गरिएको छ ।   करिब रु ४० लाखको लागतमा प्रिफेब ढाँचामा निर्मित छकोठे स्वास्थ्य चौकी स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख सहसचिव महेन्द्रबहादुर श्रेष्ठलाई हस्तान्तरण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।   भूकम्पबाट क्षतिग्रस्त..

पुरा पढ्नुहोस् »

रसुवाका यार्सा गाविसवासी आधारभुत सेवाबाट बञ्चित Wednesday, July 13th, 2016

रसुवा समाचारदाता रसुवा, २९ असार   । यार्सा गाविसका नागरिकहरु वर्षातको पहिरो पछि बाटो अवरुद्ध भएपछि आवत जावत गर्न नसक्त आधरभुत सेवाबाट समेत बञ्चित भएका छन् । विनाशारी भूकम्पले चिरा परेको जमिन वर्षात बढेपछि पहिरोले बटो अवरुद्ध भउपछि एक गाउँबाट अर्को गाउँमा सम्पर्क बिहीन अवस्था भएको स्थानीयबासीले गुनासो गरे । यार्सा गाविसको वडा नं ५ र ६ को बिचमा पर्ने लुदुङवो खोलामा पहिरोले..

पुरा पढ्नुहोस् »

रसुवाका गाउँ गाउँमा साझा सुबिधा केन्द्र निर्माण

रसुवा  २९ असार ।   विनाशकरी भूकम्प पछि प्रभावित भएका लघु उद्यमीहरुले उत्पदन गरेका बस्तुहरुको बिक्री बितरण सहज रुपमा गराउनका लागि गाउँ गाउँमा १४ स्थानमा साझा सुबिधा केन्द्र निर्माण गएको छ । जिल्ला लघु उद्यमी संघले युएनडिपीको सहयोगमा स्याफ्रुमा च्याउ उत्दपादन तथा बिक्र केन्द्र , राम्चेमा तरकारी संकलन केन्द्र, स्याउबारी घसिङग्रे तेल उत्पादन केन्द्र , प्रगतिशील आरन..

पुरा पढ्नुहोस् »