रुपन्देही समाचार


टेन्सबर्ग बियर पिउनु हानिकारक Sunday, June 17th, 2018

कमल रायमाझी भैरहवा । नेपाली बजारमा आएको टेन्सबर्ग बियर पिउनु हानिकारक भएको पाईएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गरेको गुणस्तर चेकजाचका क्रममा बियर पिउनु हानिकारक भएको प्रमाणित भएको हो । बियरको बोटल भित्र अखाद्य बस्तु भेटिनुका साथै अलकोहलको मात्रामा समेत कमि देखिए पछि यसको रहस्य बाहिर आएको छ । बियरमा फोहोर र गुणस्तरहिन प्रमाणित भएपछि..

पुरा पढ्नुहोस् »

‘टेम्पोको इन्जिन राखेर जेट चलाएको भन्दै घमण्ड नगर्नु’ओली-गगन थापा Sunday, May 20th, 2018

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले जेट विमानमा टेम्पोको इन्जिन राखेर घमण्ड नगर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गर्नुभएको छ । शनिबार नेपाली कांग्रेस सैनामैना नगर समिति रुपन्देहीले आयोजना गरेको नगरसभाको उद्घाटन गर्दै थापाले अंक गणितको धाक लगाउँदैमा कांग्रेस बिचलित नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले कांग्रेसलाई होच्याउन समय खर्चेर..

पुरा पढ्नुहोस् »

दुर्घटनाको क्षती युद्दको भन्दा पनि वढि – बालकृष्ण खांड Monday, February 19th, 2018

बुटवल  । नेपाली कांग्रेसका प्रभावसाली नेता तथा पुर्व मन्त्री वालकृष्ण खांणले सवारी दुर्घटनाको क्षती य्ुद्धको भन्दा पनि वढि भएकोले यसको न्यूनिकरणका लागि सामुहिक पहल आवश्यक भएको बताउनु भएको छ । उहांले पहिलो तथा दोस्रो विश्वयुद्ध मा भन्दा दैनिक वढि मानविय तथा अन्य क्षती भैरहेको भन्दै यसको न्यूनिकरणका लागि राज्यले तत्काल ध्यान पुर्याउनु पर्ने बताउनु भयो । संसद वैठक शुरु..

पुरा पढ्नुहोस् »

सूचना प्रबिधिको प्रयोगले ५ नम्बर प्रदेश डिजिटल बनाउंछौं ः मुख्यमन्त्री पोखरेल Thursday, February 15th, 2018

बुटवलमा सातौं स्टार्टअप क्यान इन्फोटेक सुरु कपिल ज्ञवाली बुटवल  । कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान महासंघ) रुपन्देहीको आयोजनामा बुटवलमा सातौं स्टार्टअप क्यान इन्फोटेक मेला सुरु भएको छ । आइतबारबाट सुरु भएको मेलाको प्रदेश न ५ का मुख्य मन्त्री शंकर पोखरेलले रोर्बटको स्विच थिचेर उद्घाटन गरे । पोखरेलले सूचना प्राविधि नै मानिसको जीवनको समृद्धिको आधार भएको बताए । उनले..

पुरा पढ्नुहोस् »

समलिंगी विवाहलाई कानुनी मान्यता दिन माग Sunday, January 21st, 2018

भैरहवा,७  माघ  । सरोकारवालाहरुले समलिंगी बीच हुने विवाहालाई कानुनी मान्यता दिनको लागि आग्रह गरेका छन्। । ११ बर्षदेखि समलिगी सम्वन्धमा रहेका सुमन चेपाङले समलिंगी विवाहलाई कानुनी मान्यता नदिदाँ कानुनी रुपमै विवाह गरेर बस्न नपाएको बताउदै मान्यता दिन आग्रह गरे । नील हिरा समाजले भैरहवामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयमा संचारकर्मीसँग गरेको अन्तरक्रियामा..

पुरा पढ्नुहोस् »

व्यवसायी हत्याको विरोधमा रुपन्देही बन्द, जनजीवन प्रभावित Saturday, January 6th, 2018

भैरहवा ११ पौष । शुक्रबार हत्या गरिएका व्यवसायी बसन्त पौडेल (बलु) हत्याको विरोधमा युवा संघ रुपन्देहीले अनिश्चितकालिन रुपन्देही बन्द गरेको छ। बन्दका कारण बिहानैदेखि रुपन्देहीको जनजीवन प्रभावित भएको छ । भैरहवामा बन्दको आंशिक प्रभाव परेपनि बुटवल बजार पूर्ण रुपमा बन्द छ । स्कूल कलेज बन्द छन् । यातायात, उद्योग कलकारखाना ठप्प छन। बन्दका कारण सिद्धार्थ राजमार्ग र पूर्व पश्चिम..

पुरा पढ्नुहोस् »

ओभरलोड भारतीय ट्रक रोक्न व्यवसायीको माग Friday, November 3rd, 2017

रुपन्देही,१७ कार्तिक । नेपाली सडकमा ओभरोडका भारतीय ट्रकहरु सञ्चालनमा रोक लगाउनुपर्ने भन्दै नेपाली ट्रक व्यवसायीहरुले माग गरेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ । भन्सार कार्यालयदेखि प्रहरी प्रशासनको संरक्षणमा अत्याधिक लोड भएका ट्रकहरुले नेपाली  सडकमा गुड्दा नेपालका सडक तथा पुलहरुमा ठूलो क्षति भएको उनीहरुको भनाई छ । दैनिक ६० देखि १ सय ८० वटासम्म भरतीय ट्रकहरु..

पुरा पढ्नुहोस् »

भारतको नेपाली माथी अर्को प्रहार :भैरहवाका ब्यापारीलाई धम्काउदै पैसा असुल Sunday, September 10th, 2017

रुपन्देही, २५ भदौ । रुपन्देही प्रहरीले भैरहवाका व्यापारीलाई गोली हान्ने तथा धम्क्याउने अभियुक्तलाई सार्वजनिक गरेको छ । विभिन्न समयमा उद्योगी व्यवसायीलाई फोन, एसएमएस र प्रत्यक्ष रुपमा धम्की दिँदै पैसा असुल्ने भारत, सुनौलीका ५० वर्षीय अरविन्द यादव भन्ने बब्लु तिवारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । भैरहवाका उद्योगी कुलप्रसाद न्यौपाने र व्यवसायी विष्णु..

पुरा पढ्नुहोस् »

ज्ञवालीलाइ ‘सबल नेपाल उत्कृष्ट यूवा पत्रकारिता’पुरस्कार Monday, April 10th, 2017

बुटवल, २८  चैत्र । सबल नेपाल साप्ताहिक छैठौं बर्षमा प्रबेश गरेको छ । पत्रिकाले  एक समारोहका बिचमा पांचौ बार्षिकोत्सव मनाएको हो । सो अबसरमा बोल्ने बक्ताहरुले मोफसलमा रहेका मिडियाहरुले अब पत्रकारितामा नया आयाम थप्नुपर्ने र एजेन्डामा केन्द्रित हुनुपर्ने बताए ।   पत्रिकाका प्रकाशक तथा प्रधानसम्पादक अमृत पाण्डेयको अध्यक्षता तथा सम्पादक सन्जु पौडेलको संचालनमा भएको..

पुरा पढ्नुहोस् »

नेपाली लेखक संघ रुपन्देहीको मुक्तक संग्रह शिरमाथि शिरफूलको बिमोचन Sunday, April 9th, 2017

बुटवल चैत्र  २७  । नेपाली लेखक संघ रुपन्देहीको प्रकाशनमा प्रकाशित मुक्तक संग्रह शिरमाथि शिरफूलको शनिबार   बिमोचन गरिएको छ । रुपन्देहीको मणिग्राममा लेखक संघ रुपन्देहीको आयोजनामा आयोजित कार्यक्रममा सो कृतीको लोर्कापण गरिएको हो ।सो मुक्तक संग्रह लेखक संघ रुपन्देहीका उपाध्यक्ष लिलाधर पाण्डेय प्रतिकले लेखेका हुन् । पुस्तकको मुल्य २ सय रहेको छ । लेखक संघका प्रदेश न ५ का..

पुरा पढ्नुहोस् »

एनसिएसएसको रुपन्देही शाखा विस्तार Monday, February 13th, 2017

गोकर्ण प्रकाश ज्ञवाली रुपन्देही  २ फागुन । । नेपाली क्रीकेट सपोटर्स सोसाइटी (एनसिएसएस)को रुपन्देही शाखा विस्तार भएको छ । चितवन र झापापछि रुपन्देही जिल्लामा यसको समन्वय टिम विस्तार गरिएको रुपन्देही संयोजक तारा पाठकले बताए । यस शाखाले जिल्लाभित्र रहेका क्रीकेटप्रेमी र समर्थकहरुलाई गोलवद्ध गराउँदै जिल्लाभित्र र वाहिर हुने क्रीकेट खेलहरुबारे जानकारी गराउने,..

पुरा पढ्नुहोस् »