अन्तराष्ट्रिय समाचार


मेक्सिकोले सीमामा कडाई हजारौं नागरिक सीमाक्षेत्रमा अलपत्र Monday, October 22nd, 2018

मेक्सिको- मेक्सिकोले सीमामा कडाई गरेपछि हजारौं होण्डुरसका नागरिक दक्षिणी सीमामा अलपत्र परेका छन् । ग्वाटेमालातर्फको सीमामा लगाइएको तारबारबाट मेक्सिको प्रवेश गर्न खोज्नेहरुसँग दंगा प्रहरीको झडप भएको छ । झडपका क्रममा केही आप्रवासी लगायत सुरक्षाकर्मी र पत्रकारहरु घाईते भएका छन् । होन्डुरसमा जारी हिंसा र गरिबीका कारण त्यहाँका हजारौं नागरिक मेक्सिको हुँदै अमेरिका..

पुरा पढ्नुहोस् »

बेपत्ता इन्टरपोलका प्रमुख चीनमा पक्राउ Monday, October 8th, 2018

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेङ होगवेई कानुन उल्लंघनको आरोपमा चीनमा पक्राउ परेका छन् । इन्टरपोलको मुख्यालय रहेको फ्रान्सको लियोन शहरबाट गत २५ सेप्टेम्बरदेखि बेपत्ता भएका भनिएका मेङ चीनमा पक्राउ परेका हुन् । चीनले कानुन उल्लंघनको आरोप लगाएको भए पनि त्यसबारे थप स्पष्ट पारेको छैन । उनीमाथि कस्तो कारबाही हुन्छ भन्ने पनि एकिन नभएको बताइएको छ..

पुरा पढ्नुहोस् »

ट्रम्पमाथि यौन हिंसा प्रकरणः महिलाको मजाक उडाएको भन्दै चर्को आलोचना Thursday, October 4th, 2018

काठमाडौं । प्रस्तावित न्यायाधीशमाथि यौन हमलाको आरोप लगाउने महिलाउपर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टिप्पणीलाई लिएर उनकै पार्टीका नेताहरुले कडा आलोचना गरेका छन् । रिपब्लिकन सिनेटरहरुले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशमाथि यौन हमलाको आरोप लगाउने महिलाको मजाक उडाएको भन्दै राष्ट्रपति ट्रम्पको निन्दा गरेका हुन । सिनेटर जेफ फ्लेक र सुजन कालिन्सले..

पुरा पढ्नुहोस् »

इन्डोनेसियामा मृत्यु हुनेको संख्या १ हजार ३ सय ४७ पुग्यो, ६५ हजार घर भत्किए Wednesday, October 3rd, 2018

काठमाडौं । इन्डोनेसियाको सुलावेसी प्रान्तमा गत शुक्रबार गएको भूकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ४७ पुगेको छ । भूकम्प र सुनामीमा परेर अझै कयौं व्यक्ति बेपत्ता भएका छन् । उनीहरुको खोजी र उद्धार जारी रहेको अधिकारीहरुले बताएका छन् । अहिलेसम्म आएको तथ्यांकहरु पालु शहर र आसपासका क्षेत्रको मात्र रहेकाले ग्रामीण क्षेत्रको जानकारी संकलन हुन थालेपछि..

पुरा पढ्नुहोस् »

अनौठो गरे प्रधानमन्त्रीले ,बेचे आठवटा भैँसी | पैसा के गर्लान ? Tuesday, October 2nd, 2018

राज्यको ढुकुटी बलियो पार्न तथा फजुल खर्च रोक्नका लागि प्रधानमन्त्रीले हामीकहाँ के के काम गरिरहेका छन् ? सायद ढुकुटी भर्नतिर भन्दा पैसा सक्नतिर नै सबैको ध्यान छ जस्तो लाग्छ । उता पाकिस्तानमा भने नवनिर्वाचित प्रधानमन्त्रीले अनावश्यक खर्च कटौतीमा तहल्का मच्चाइरहेका छन् । पाकिस्तानी प्रधानमन्त्रीले हालै प्रधानमन्त्री निवासमा पालिएका ८ वटा भैँसी बेचेका छन्..

पुरा पढ्नुहोस् »

इन्डोनेसियामा भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

काठमाडौं । इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सृजित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी पुगेको छ । खोजी तथा उद्धार जारी रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ । उद्धारकर्मीहरुले भूकम्पबाट भत्किएका घरका भग्नावशेषबाट कंयौं व्यक्तिको शव निकालेका छन् । जसका कारण प्रतिदिन मृत्यु हुनेको..

पुरा पढ्नुहोस् »

फुटबलर रोनाल्डोले अमेरिकी महिलालाई बलात्कार गरेको आरोप Monday, October 1st, 2018

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो संकटमा परेका छन् । उनीमाथि एक अमेरिकी महिलालाई बलात्कार गरेको आरोप लागेको छ । अमेरिकी महिला काथ्रिन मयोर्गाले सन् २००९ मा लस भेगासको एक होटलमा रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन् । यस सम्बन्धमा उनले गत शुक्रबार आरोप दायर गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । ती महिलाले उक्त घटनापछि..

पुरा पढ्नुहोस् »

नानाको पक्ष लिँदै राखीले भनिन्ः तनुश्री ड्रग्स खाएर बेहोस थिइन् Sunday, September 30th, 2018

बलिउडकी कन्ट्रोभर्सी क्वीन राखी सावन्तको अभिव्यक्तिलाई कसैले गम्भीरताका साथ लिँदैन । तर, यस प्रकरणमा उनको अभिव्यक्ति अर्थपूर्ण छ । प्रसंग हो, अभिनेत्री तनुश्री दत्तामाथि नाना पाटेकरले गरेको यौन दुव्र्यवहार । १० वर्ष अगाडि फिल्म ‘हर्न ओके प्लीज’ को सुटि्रका क्रममा भएको यो घटना अहिले व्यापक चर्चामा छ । नानाले एउटा आइटम गीतको सुटिङका क्रममा आफूमाथि यौन..

पुरा पढ्नुहोस् »

इन्डोनेसियामा भूकम्प र सुनामी, मर्नेको संख्या झन्डै ४०० पुग्यो (७ तस्वीर) Saturday, September 29th, 2018

पालु (इन्डोनेसिया)  । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या झन्डै ४०० पुगेको छ । सुलावेसी क्षेत्रमा गएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या बढिरहेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अरु सयौंजनाको अस्पतालमा उपचार भइरहेको उनीहरुको भनाइ छ । घाइतेहरुको उद्धार गर्दै अस्पतालसम्म ल्याउनेक्रम पनि चलिरहेको बताइएको छ..

पुरा पढ्नुहोस् »

ट्रम्प बोल्दा महासभामा हाँसो, ट्रम्पले भने– यस्तो अपेक्षा गरेको थिइनँ Wednesday, September 26th, 2018

१० असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नेतृत्वले मध्यपूर्वमा अराजकता, मृत्यु र विनाशको विजारोपण गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसंघको न्यूयोर्कमा जारी ७३ औं महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग परमाणु सम्झौता त्याग्ने आफ्नो निर्णयको समेत बचाउ गरेका छन् । उनले यमन र सिरियामा रक्तपातपूर्ण युद्ध फैल्याउन इरानले लगानी गरिरहेको..

पुरा पढ्नुहोस् »

हङकङ-चीन बुलेट ट्रेन सुरु Monday, September 24th, 2018

हङकङ  । हङकङलाई चीनको मूख्य भूमिसँग जोड्ने बुलेट ट्रेन सुरु भएको छ । स्वतन्त्र हङकङ पक्षधर र केही अधिकारवादीको विरोधका बीच यो रेल सेवा सुरु भएको हो । यो एक्सप्रेस बुलेट रेलले हङकङलाई चीनको दक्षिणी शहर ग्वान्जाउसँग जोडेको छ । यो रेलमार्फत हङकङबाट ग्वान्जाउ पुग्न ४० मिनेटमात्रै लाग्छ । तर विवादास्पद कुरा के छ भने यो रेलको स्टेशन र रेलभित्र पनि चिनियाँ अध्यागमन अधिकारी र..

पुरा पढ्नुहोस् »