अन्तराष्ट्रिय समाचार


अफगानिस्तान सरकारबाट एकतर्फी युद्धविरामको घोषणा Monday, August 20th, 2018

काठमाडौं । अफगानिस्तान सरकारले तीन महिनाका लागि एकतर्फी युद्धविरामको घोषणा गरेको छ । राष्ट्रपति असरफ घानीले मुस्लिमहरुको महान पर्व इद उल जुहा नजिकिएपछि केही समयका लागि युद्धविरामको घोषणा गरिएको बताए । एकतर्फी युद्धविरामको घोषणा गर्दै राष्ट्रपति घानीले तालीवानी बिद्रोहीले पनि युद्धविरामको सम्मान गर्नेमा आफू विश्वस्त रहेको बताए । राष्ट्रपतिको यो घोषणाप्रति..

पुरा पढ्नुहोस् »

सैनिक शिविरमा आक्रमण, ४५ को मृत्यु Wednesday, August 15th, 2018

काबुल- अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको सैन्य शिविरमा गएराति भएको तालिबान आक्रमणमा परी ४५ सैनिकको मृत्यु भएको छ । बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा रहेको अल्लाहुद्दिन शिविरमा सयौंको सङ्ख्याका आएका तालिबान आतङ्ककारी समूहले आक्रमण गरेका थिए । अफगानिस्तानको राजधानी काबुलबाट १६० किलोमिटर उत्तरमा रहेको यस प्रान्तमा आतङ्ककारी आक्रमणपछि पनि भीषण झडप..

पुरा पढ्नुहोस् »

नोबल साहित्य पुरस्कार विजेता लेखक भिएस नाइपलको निधन Sunday, August 12th, 2018

  नोबल साहित्य पुरस्कार विजेता लेखक भिएस नाइपलको ८५ वर्षको उमेरमा लण्डनस्थित उनको निवासमा निधन भएको परिवारले जनाएको छ। सन् १९३२ मा ट्रिनिडाडमा जन्मिएका उनी आफ्ना महान् साहित्यिक कृति 'अ हाउस फर मिस्टर विश्वास' र 'अ बेन्ड इन द रिभर'का लागि चर्चित छन्। ३० भन्दा बढी पुस्तक लेखेका भिएस नाइपलले सन् १९७१ मा बुकर पुरस्कार जितेका थिए भने सन् २००१ मा साहित्यतर्फ नोबल पुरस्कार..

पुरा पढ्नुहोस् »

अमेरिकासँगको सम्बन्धमा हारको महशुस नचाहेको एर्दोगानको भनाई Sunday, August 5th, 2018

अङ्कारा- टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार टर्कीले अमेरिकासँगको सम्बन्धमा आफूले पराजयको महशुस भएको देख्न नचाहेको बताउनुभएको छ । वासिङ्टनले टर्कीका मन्त्रीहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेपछि एर्दोगानले बदलामा आफूले पनि जवाफ दिने बताउनुभयो । “ हामीले पराजयको खेल खेल्ने पक्ष बन्नु छैन । राजनीतिक तथा न्यायिक विवाद आर्थिक आयामका लागि दुवै पक्षलाई हानिकारक..

पुरा पढ्नुहोस् »

रुसमा हेलिकप्टर दुर्घटना : १८ जनाको ज्यान गयो Saturday, August 4th, 2018

रुस- रुसमा एम अाई-८ हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । क्रास्नोयार्स्क क्षेत्रमा भएको दुर्घटनामा चालक दलका तीन जना सदस्यसहित १५ यात्रुको ज्यान गएको रुसी समाचार संस्था तासले जनाएको छ । दुर्घटनाग्रस्त हेलिकप्टर उतेएर एयरलाइन्सले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गर्दै आएको थियो । विमानस्थलबाट उड्नेिबत्तिकै हेलिकप्टर दुर्घटनामा परेकाे तासले..

पुरा पढ्नुहोस् »

१०१ यात्रु बोकेको विमान दुर्घटना Wednesday, August 1st, 2018

मेक्सिको - मेक्सिकोको दुरंगो शहरमा विमान दुर्घटना भएको छ । विमान दुर्घटना भए पनि मानवीय क्षति हुनबाट जोगिएको छ । दुरंगो राज्यका गभर्नर जोसे एस्पुरोले ट्वीट गर्दै मानवीय क्षति नभएको जनाएका छन् । विमानमा ९७ यात्रु र ४ जना चालक दलका सदस्य रहेका थिए । बीबीसीका अनुसार विमानमा रहेका १०१ जनामध्ये ८५ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर रहेको पनि बीबीसीले उल्लेख गरेको छ..

पुरा पढ्नुहोस् »

अमेरिका तर्साउन बेलायतसँग चीनको स्वतन्त्र व्यापार सम्झौता Tuesday, July 31st, 2018

एजेन्सी। चीनले बेलायतसँग स्वतन्त्र व्यापार विस्तारको प्रस्ताव अघि सारेको छ। पछिल्लो समय युरोपियन युनियन (ईयू) बाट बाहिरिने क्रममा रहेको मुलुकसँग चीनले व्यापारिक सुधारको योजना अघि सारेको हो। पछिल्लो समय अमेरिकासँग ठुलो व्यापारिक तनावको सामना गरिरहेको मुलुकको लागि बेलायतसँगको व्यापार निकै महत्वपूर्ण हुने बताइएको छ। चीन अमेरिकाले सुरु गरेको व्यापारयुद्धबाट पार..

पुरा पढ्नुहोस् »

विमान दुर्घटना : औपचारिक प्रतिवेदन सार्वजनिक, परिवारजन निराश Monday, July 30th, 2018

मलेसिया- मलेसियाली विमान एमएच३७० को खोजीसम्बन्धी सोमबार सार्वजनिक औपचारिक प्रतिवेदनले बिमान बेपत्ता हुनाको कुनै पनि कारण उल्लेख नगरेको भन्दै विमानमा सवार परिवारजनले क्रोध र निराशा व्यक्त गरेका छन् । परिवारका सदस्यहरूले आधिकारिक अनुसन्धान टोलीको प्रतिवेदनले कुनै निष्कर्ष निकाल्छ कि भन्ने आशा गरेका थिए । चार वर्षअघि बेपत्ता भएको मलेसियाली उक्त विमानमा २३९ यात्रु सबार..

पुरा पढ्नुहोस् »

मलेसिया जान अनुमति, ४ सय बढी लाभान्वित Monday, July 23rd, 2018

काठमाडौं- सरकारले जेठ २ गतेसम्म भिसा लागेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय गरेको छ । यो निर्णयबाट कम्तीमा ४ सय ५३ जना लाभान्वित भएका छन् । काठमडौंस्थित दुतावासबाट सक्कल राहदानीमा भिसा स्टयाम्पिङ भइसकेर पनि अन्तिम श्रम स्वीकृति नपाएका कामदरालाई मलेसिया जान श्रम स्वीकृति  दिने निर्णय सरकारले गरेको हो ।, आजको कान्तिपुरमा यो खबर छ..

पुरा पढ्नुहोस् »

अमेरिकाले एकतर्फी कर लादेर जंगल राजको नीति लियो: फ्रान्स Sunday, July 22nd, 2018

काठमाडौं । अमेरिकाले एकतर्फी कर लादेर जंगल राजको नीति लिएको आरोप फ्रान्सले लगाएको छ । अर्जेन्टिनामा भएको जी ट्वेन्टी मुलुकका मन्त्रीस्तरीय बैठकमा फ्रान्सका वित्त मन्त्री ब्रुनो ले माइरेले अमेरिकी नीति कुनै अर्थमा पनि ठीक नभएको भन्दै उनले कटू आलोचना गरेका हुन । फ्रान्सले व्यापार युद्ध यथार्थ भएको पनि जनाएको छ । यो यथार्थलाई सामना गर्नुको विकल्प छैन मन्त्री माइरेको..

पुरा पढ्नुहोस् »

सुनिल ढुंगानाले जनसम्पर्क समिति पोर्चुगलको सह-महामन्त्री घोषणा Wednesday, July 18th, 2018

नेपाली कांग्रेसको प्रवासी भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको पाँचौ अधिबेशन आगामी २२ जुलाईमा पोर्चुगलको राजधानी लिजवन मा हुने भएको छ । समितिको बैठकको निर्णय अनुसार पांचौ अधिबेशनको तयारी चहलपहल ब्यापक रुपमा भैरहेको छ। । नेपाली कांग्रेस को प्रवासी संगठन नेपाली जनसम्पर्क समिति पोर्तुगलको पाँचौ अधिवेशन नजिकिदै गर्दा उमेद्वारी घोषणा हुने क्रम बढेको छ ।..

पुरा पढ्नुहोस् »