अन्तराष्ट्रिय समाचार


जिल्ला प्रहरी प्रमुख र आक्रमणकारी मारिए Friday, June 1st, 2018

काबुल| अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा अवस्थित एक प्रहरी चौकीमा बुधबार भएको कारबम आक्रमण र दोहोरो गोली हानाहानमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । सो हमलामा परी जिल्ला प्रहरी प्रमुख र अन्य चार आतङ्ककारी मारिएका गृह मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् । स्थानीय समयानुसार बुधबार बिहान ४ः५० बजे यो बम आक्रमण र दोहोरो गोली हानाहान भएको थियो । लोगार..

पुरा पढ्नुहोस् »

अमेरिकाद्वारा स्टील र आल्मुनियमको आयातमा भारी कर वृद्धि

वासिङटन- अमेरिकाले स्टील, आल्मुनियमलगायतका सामानहरू आयात गर्दा लाग्ने करमा भारी वृद्धि गरेको छ । युरोपेली संघ अन्तर्गतका देशहरु, क्यानडा र मेक्सीकोबाट ती सामानहरू आयात गर्दा कर बढी लाग्ने बनाएको बिहीबार जानकारी दिइएको छ । अमेरिकाको यो निर्णयबाट व्यापारीक साझेदार मुलुकहरूलाई थप बेखुसी बनाउने निश्चित रहेको पनि समाचारमा जनाइएको छ । अमेरिकाका व्यापार मन्त्री विल्बर..

पुरा पढ्नुहोस् »

दक्षिण कोरिया जाने नेपाली कामदारको कोटा बढ्यो Thursday, May 31st, 2018

काठमाडौं । दक्षिण कोरियामा नेपाली कामदार भित्रिने रोजगार प्रणाली ईपिएसको कोटा सन् २०१९ का लागि १० हजार २०० तोकिएको राजदूत अर्जुनजंगबहादुर सिंहले जानकारी दिएका छन् । मंगलबार सोलमा आयोजित कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । सिंहले अघिल्लो वर्षको तुलनामा कोटा बढेको बताए । यसै वर्ष नेपाल र कोरियाबीच ईपिएसको पुनः सम्झौता गरिने उनले जनाए । –कान्तिपुर..

पुरा पढ्नुहोस् »

विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु, मदिरा बिक्रीवितरण गर्ने पक्राउ Monday, May 21st, 2018

काठमाडौं  । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनका कारण कयौं बिरामी परेका छन् । मदिरा सेवनबाट धेरै मानिसको मृत्यु भएपछि प्रहरीले मदिरा बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ । यसैबीच कानपुर सरकारले मृतकका परिवारलाई दुई/दुई लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेको छ । कानपुरका अधिकांश मदिरा पसलमा विषाक्त मदिरा..

पुरा पढ्नुहोस् »

अमेरिका हिडेकी सुमित्रा समुन्द्रमै बिलाइन् Sunday, May 20th, 2018

काठमाडौं । विशाल समुद्रमा पानीजहाज चढेर विभिन्न देशका यात्रु गन्तव्यतिर बढिरहेका हुन्छन् । जहाजभित्र एकाध दिनलाई पुग्ने पानी र खाद्यान्न छ, तर केही घण्टामा गन्तव्यमा पुग्ने भनिएको जहाजले बाटो बिराउँछ । जहाज विशाल समुद्रमा कैयौं दिन हराइरहन्छ । प्रोडक्सन म्यानेजरको हैसियतमा चार्ल्स इलेस्टोले हस्ताक्षर गरेको पत्र । पत्रमा ५ नेपाली कलाकारलाई छायांकनका निम्ति हैटी..

पुरा पढ्नुहोस् »

अमेरीकी राष्ट्रिपति ट्रम्पको उद्घोष अप्रवासीहरु जनावर हुन Friday, May 18th, 2018

वासिंटन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बस्दै आएका केही प्रवासीलाई ‘जनावर’ को संज्ञा दिएका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा उनले अमेरिकाको प्रवासी कानुन काम नलाग्ने भन्दै आलोचनासमेत गरेका छन् । कानुनको कमजोरीका कारण अमेरिकामा अनावश्यक प्रवासीहरु बढेको उनको भनाइ थियो । ट्रम्पले योग्यताका आधारमा मात्र मानिसहरुलाई अमेरिकामा शरण दिनुपर्ने..

पुरा पढ्नुहोस् »

तीन महिनाकी बालिका बलात्कार गर्नेलाई फाँसीको सजाय Monday, May 14th, 2018

भारत । भारतमा तीन वर्षीया एक बालिकालाई बलात्कार र हत्या गरेको आरोपमा एकजनालाई फाँसीको सजाय सुनाइएको छ । स्थानीय अदालतले मध्यप्रदेश राज्यको इन्दौरमा तीन महिना चार दिन उमेरकी एक बालिकाको अपहरणपछि बलात्कार र हत्या गरेको आरोपमा अजय गडकेलाई फाँसीको सजाय सुनाएको हो । बालबालिकामाथि हुने यौनदुर्व्यवहार नियन्त्रण गर्ने कानून (पोक्सो)मा केन्द्र सरकारले गरेको संशोधनपछि..

पुरा पढ्नुहोस् »

भारतमा हावाहुरीमा परेर ३९ जनाको मृत्यु, रेल र बससेवा ठप्प

काठमाडौं । भारतमा हावाहुरीमा परेर ३९ जनाको मृत्यु भएको छ । राजधानी दिल्लीसहित देशका विभिन्न स्थानमा तीब्र गतिमा आएको हुरीले रुख र बिजुलीका पोल ढाल्दा मानवीय क्षति भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सबैभन्दा बढी उत्तरप्रदेशमा १८, आन्ध्र प्रदेशमा ९ तथा पश्चिम बंगालमा सात जनाको मृत्यु भएको पुष्टि भएको छ । थुप्रैं मानिस घाइते भएका छन् । दिल्लीमा १०९ किलोमिटर..

पुरा पढ्नुहोस् »

चक्कु प्रहारबाट एक जनाको हत्या, चार घाइते Sunday, May 13th, 2018

काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा चक्कु प्रहार गरी एक ब्यक्तिको हत्या गरिएको छ । घटनामा चार जना घाइते भएका छन् । पेरिसको ओपेरा इलाकामा आएका ब्यक्तिले भीडभाड माझ अल्लाह व अकबर भनी चिच्याउँदै अन्धाधुन्ध चक्कु प्रहार गरेको हो । ती ब्यक्ति पनि सुरक्षा कारबाहीमा मारिएका छन् । फ्रान्समा तीन बर्षदेखि लगातार भइरहेको यस्ता आक्रमणपछि उच्च सुरक्षा सतर्कता अपनाईदै आएको छ..

पुरा पढ्नुहोस् »

राजकीय भ्रमणका लागि ट्रम्पलाई सिंगापुरको निमन्त्रणा Saturday, May 12th, 2018

सिंगापुर। सिंगापुरका प्रधानमन्त्री लि सीन लुङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी नोभेम्बरमा राजकीय भ्रमणका लागि निमन्त्रणा गरेका छन् । ट्रम्पसँग भएको टेलिफोन वार्ताका क्रममा लुङले छैठौं आसियन–अमेरिका शिखर सम्मेलन र १३औं पूर्वी एसिया सम्मेलनको मौका पारेर राजकीय भ्रमणमा आउन आग्रह गरेका हुन् । दुई देशका शीर्ष नेताहरूका बीचमा भएको टेलिफोन कुराकानीका बारेमा..

पुरा पढ्नुहोस् »

अन्तिम भोजनका रुपमा माछा, चिप्स र केक खाएर १०४ वर्षीय वैज्ञानिकद्वारा स्वेच्छिक मृत्युवरण Friday, May 11th, 2018

स्वीटजरल्याण्ड । विश्वप्रख्यात वैज्ञानिक डा. डेभिड गुडअलले १०४ वर्षको उमेरमा स्वीटजरल्याण्डमा स्वेच्छिक मृत्युवरण गरेका छन् । लण्डनमा जन्मिएर अष्ट्रेलियामा रही बोटनी र पर्यावरण क्षेत्रको वैज्ञानिक बनेर ख्याती कमाएका गुडअलले हाँसीहाँसी मृत्युवरण गरेको जनाइएको छ । इच्छा मृत्युको क्षेत्रमा क्रियाशील संस्था एक्जिट इन्टरनेशनलले गुडअललाई आफ्नो जीवन अन्त्य गर्न सहयोग..

पुरा पढ्नुहोस् »