अन्तराष्ट्रिय समाचार


रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फिर्ता गर्नेबारे द्विपक्षीय बैठक Wednesday, February 21st, 2018

याङगुन - बंगलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बंगलादेश र म्यानमारका अधिकारीबीच मङ्गलबार छलफल भएको समाचार छ ।यसअघि बंगलादेश र म्यानमारबीच करिब दुई महिना भित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो । उक्त सहमतिको पूर्ण कार्यान्वयन नभए पनि केही शरणार्थीहरु स्वदेश फर्केका छन्। मङ्गलबार  दुई देशका उच्च अधिकारीबीच..

पुरा पढ्नुहोस् »

१३ सन्तानको अधिकार जापानी बाबुलाई

बैंकक - थाइल्यान्डको एउटा अदालतले कोख भाडामा दिने आमाहरुबाट कम्तीमा १६ जना सन्तान जन्माएका एक धनाढ्य जापानी पुरूषलाई १३ सन्तानको पूर्ण जिम्मेवारी दिने फैसला सुनाएको छ। अदालतले जापानी धनाढ्य पुरुषलाई ती बालबालिकाको कानुनी बाबु र एकमात्रै अभिभावकसमेत भएको फैसला गरेको छ । एक जापानी नागरिकले नौ जना थाई कोख भाडामा दिने ‘सेरोगेट’ आमाहरुबाट १३ वटा बालबालिका जन्माएको भन्दै सन्..

पुरा पढ्नुहोस् »

मोदीलाई पाकिस्तानले गर्यो जरिवाना Tuesday, February 20th, 2018

नयाँदिल्ली - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई झण्डै ३ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ। मोदीको विदेश भ्रमणका क्रममा भारतीय वायुसेनाको विमानको ‘रुट नेविगेशन (आवतजावत) शुल्क भन्दै पाकिस्तानले भारतसँग २.८६ लाख रुपैयाँको विल पेश गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मोदीले सन् २०१५ मा पाकिस्तानको आकस्मिक रुपमा ४ घण्टे भ्रमण गरेका थिए। रुसबाट..

पुरा पढ्नुहोस् »

थप रोजगारीका अवसर सिर्जना गर्न आग्रह नेपाली जनशक्तिका लागि Sunday, February 18th, 2018

काठमाडौं– कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले नेपाली जनशक्तिका लागि थप रोजगारीका अवसरहरु बृद्धि गरिदिन आग्रह गरेका छन्। शनिबार कुवेतस्थित नेपाली राजदूतावास एवम् कुवेतका रोजगारदाता कम्पनीहरुबीचको अन्तरक्रिाय कार्यत्रmमा उनले सो आग्रह गरेका हुन् । कार्यक्रममा राजदूत हमालले नेपाल र कुवेतबीचको मैत्रीपूर्ण सम्बन्ध तथा नेपाली नागरिकहरुको दक्षता एवम्..

पुरा पढ्नुहोस् »

ईरानमा विमान दुर्घटना : ६६ जनाको मृत्यु

तेहरान – इरानमा भएको यात्रुबाहक विमान दुर्घटनामा ६६ जनाको मृत्यु भएको छ । ईरानी मिडियाका अनुसार आइतबार राजधानी तेहरानबाट यासुज उडान भर्नेक्रममा विमान दुर्घटना भएको हो । आपत्कालिन सेवाका प्रवक्ता मोजताबा खालेदीलाई उद्धृत गर्दै समाचार एजेन्सी आइएसएनले विमान सेमिरोमको हिमाली क्षेत्रमा विमान दुर्घटना भएको जनाएको छ । सेमिरोम तेहरानबाट ६२० किलोमिटर दक्षिणमा रहेको..

पुरा पढ्नुहोस् »

यस्तो छ तथ्यांक, मलेसियामा दुई महिनामा ५४ नेपालीको मृत्यु

काठमाडौं- वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा दुई महिनामा ५४ नेपाली मजदुरको मृत्यु भएको छ । सन् २०१८ को दुई महिनामा यति धेरै संख्यामा नेपालीले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमा २२-४० वर्ष उमेर समूहका युवा छन् । क्वालालम्पुरस्थित नेपाली दूतावासको तथ्यांकअनुसार जनवरीमा ३३ जना र फेब्रुअरीमा २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै सुतिरहेकै बेला..

पुरा पढ्नुहोस् »

मेक्सिकोमा बरिष्ठ कर्मचारी चढेको हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु

काठमाडौं। मेक्सिकोमा बरिष्ठ कर्मचारीहरु चढेको हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । काठमाडौं, फागुन ६ । मेक्सिकोमा बरिष्ठ कर्मचारीहरु चढेको हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालक पनि छन् । मेक्सिकोका गृहमन्त्री र दक्षिणी क्षेत्र ओसाकाका गभर्नर पनि रहेको सो हेलिकप्टरमा भने उनीहरुलाई सामान्य चोटपटक लागेको छ । मेक्सिकोमा आएको..

पुरा पढ्नुहोस् »

१७ को मृत्यु,विद्यालयमा गोली चल्दा Thursday, February 15th, 2018

फ्लोरिडा , अमेरिकाको फ्लोरिडास्थित पार्कल्याण्डको  विद्यालयमा एक युवकले अन्धाधुन्ध रूपमा गोली चलाँउदा १७ जनाको मृत्यु भएको छ। निकोलस क्रुज नामक १९ वर्षका ती युवक उक्त विद्यालयका पूर्व विद्यार्थी रहेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूले खुलाएका छन् । गोली प्रहार भएको करिब एक घण्टा पश्चात् प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको थियो ।अमेरिकी राष्ट्रपति डोनाल्ड..

पुरा पढ्नुहोस् »

७१ यात्रु सवार विमान उडान भरेको ५ मिनेटमै दुर्घटना हुदाँ सबैको मृत्यु Monday, February 12th, 2018

काठमाडौं, ७१ यात्रु बोकेको एक रसियन विमान दुर्घटनामा परेको छ । मस्कोको दमदजियदवा विमानस्थलबाट उडान भरेको ५ मिनेटमै यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।विमानमा ६ जना चालक दलका सदस्य र ६५ जना यात्रु थिए । आन्तरिक उडानको क्रममा रहेको एन्टोनोभ १४८ सारातोफ एयरलाइन्सको उक्त विमान उडान भरेको केही मिनेटमै हराएको थियो । रूसी..

पुरा पढ्नुहोस् »

१० लाख विद्यार्थीले परीक्षा नै दिएनन् चिट चोर्न नपाएपछि

काठमाडौं, भारतको उत्तरी राज्य उत्तर प्रदेशका १० लाख विद्यार्थीले बोर्ड परीक्षा नदिएपछि मुख्यमन्त्री योगी आदित्यनाथले परीक्षा प्रणालीलाई सजिलो बनाउने भएका छन् । परीक्षादेखि विद्यार्थी नडराउन् भनेर योगीले परीक्षा प्रणालीलाई सजिलो बनाउने भएका हुन् । परीक्षामा सामेल हुने विद्यार्थीको संख्यामा भएको कटौतीको कारण परीक्षादेखि विद्यार्थीको डर र सरकारले चिट चोर्ने..

पुरा पढ्नुहोस् »

३० वर्षयताकै ठूलो हमला सिरियामा Sunday, February 11th, 2018

काठमाडौं, इजरायलले सिरियामा ३० वर्षयताकै ठूलो आक्रमण गरेको दावी गरेको छ । इजरायली सैनिक प्रवक्ताले बीबीसीसँग कुरा गर्दै भनेका छन्, ‘दमास्कमा १२ सैन्य क्याम्पलाई हामीले निशाना बनायौं । रुस र अमेरिकाले यस घटनामा गम्भिर चिन्ता जनाए ।’ इजरायली वायुसेनाका वरिष्ठ जनरल तोमर बारका अनुसार १९८२ मा भएको लेबनान युद्धपछि सिरियाबिरुद्धको यो सबैभन्दा ठूलो हमला हो । इजरायली सेनाले..

पुरा पढ्नुहोस् »