अन्तराष्ट्रिय समाचार


उपचारका लागि भर्ना भएका अमेरिकी नागरिकद्वारा ट्रमा सेन्टरबाट हाम्फालेर आत्महत्या Sunday, April 1st, 2018

आइतबार साँझ ५ः४० बजे अस्पतालको छैटौँ तलाबाट हाम्फालेर अमेरिकी नागरिक ५२ वर्षीय जोनले आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले उपचारका लागि भर्ना भएका जोनले एक्कासि छैटौँ तलाबाट हाम्फालेर आत्महत्या गरेको जानकारी दिए । उनको पूरा नाम भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।..

पुरा पढ्नुहोस् »

अमेरिकाले भिषा आवेदन गर्दा सामाजिक सञ्जालको विवरण बुझाउन पर्ने Saturday, March 31st, 2018

वासिङटन - विश्वका जुनसुकै मुलकबाट अमेरिका जाने आप्रवासी तथा शरणार्थीबाट राज्यलाई हुनसक्ने खतराबाट बच्न भन्दै ट्रम्प प्रशासनले अमेरिका प्रवेशाज्ञा माग गर्ने सवै निवेदकको फोन नम्बर, इमेल ठेगाना र सामाजिक सञ्जाल प्रयोगको पाँच बर्षको विवरण माग गर्ने भएको छ। संघीय दर्ता नाम गरेको एक कागजातमा शुक्रबार उक्त बिषयबारे जानकारी गराइएको छ। दर्ताका लागि बनाइएको उक्त निवेदन..

पुरा पढ्नुहोस् »

गौलीलाई साथीसग मनका कुरा समुहद्वारा आर्थिक सहयोग Friday, March 30th, 2018

बिगत लामो सहयोग मृगौला पिडीत नेपाल लमजुङ कुन्सा घर भई हाल बार्सिलोनामा बस्दै आएका राम मनी गौलीलाई साथीसग मनका कुरा समुहले आर्थिक सहयोग गरेको छ । मिर्गौला प्रत्यारोपण पछी पनि अस्वस्थ्य रहेका राम मनि गौली बार्सिलोना स्थित सोसियल घर छाड्नु परेकोले झनै समस्यामा परेका थिए । दुई महिना पश्चात सोसियल घर प्राप्त हुने भएकोले गौली लाई दुई महिनाको लागी खाने बस्ने ब्यबस्थाका लागी..

पुरा पढ्नुहोस् »

ट्रम्पसँग सम्बन्ध रहेको दाबी गर्ने यी महिला, यस्तोसम्म भएछ Thursday, March 29th, 2018

काठमाडौं । प्ले ब्वाई म्यागेजिनकी पूर्व मोडल क्यारन म्याकडगलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पसँग माफी मागेकी छन् । उनले सन् २००६ मा ट्रम्पसँग अफेयर रहेको दाबी गरेकी थिईन् । समाचार च्यानल सीएनएनलाई दिएको अन्तर्वार्तामा उनले भनिन्, ‘म १० महिनासम्म चलेको प्रेम सम्बन्धका लागि मेलानियासँग माफी माग्न चाहान्छु र म चाहँदैन कि मसँग पनि यस्तो होस्..

पुरा पढ्नुहोस् »

रुसमा एक ब्यापारिक भवनमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु Monday, March 26th, 2018

काठमाडौं । रुसमा एक ब्यापारिक भवनमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । रुस साइबेरियाको केमेरोफोस्थित एक शपिङ सेन्टरमा भीषण आगो लाग्दा अरु थुप्रैं व्यक्ति वेपत्ता भएका छन् । जसमा धेरै बच्चा रहेको हुनसक्ने बताइएको छ । उत्तिकै संख्यामा घाइते भएका छन् । विन्टर चेरी मलको चौथो तलाबाट आगो लागेको उक्त भवनमा मनोरञ्जन कम्प्लेक्स, सिनेमा हललगायत रहेको थियो । मारिनेमा..

पुरा पढ्नुहोस् »

अन्ना हजारे फेरि अनशन बस्दै Friday, March 23rd, 2018

चर्चित भारतीय सामाजिक अभियन्ता अन्न हजारे पुनः अनशन वस्दै छन् । शुक्रबारबाट उनले अनशनको तयारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अन्नाले रामलीला मैदानमा अनिश्चितकालिन भोक हड्ताल गर्न लागेका हुन् । उनी ६ वटा माग राख्दै अनशनमा बस्न लागेका हुन् । उनले कृषले पाएको पीडालाई सरकारले सम्बोधन नगरेको भन्दै भोकहड्ताल गर्न लागेका हुन् । किसानले कृषि उपजमा लागतको..

पुरा पढ्नुहोस् »

पोर्नस्टारले ट्रम्पमाथि लगाएका आरोप ‘सत्य’ भएको प्रमाणित, राष्ट्रपति ट्रम्प संकटमा Thursday, March 22nd, 2018

एजेन्सी। पोर्नस्टार स्टर्मी डेनियल्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लगाएका आरोप सत्य प्रमाणित भएका छन् । यससँगै राष्ट्रपतिमाथि संकटका बादल मडारिन थालेका छन् । स्टर्मीले अमेरिकी राष्ट्रपति ट्रम्पले आफूसँग शारीरिक सम्बन्ध राखेको बताउँदै यो सम्बन्ध लुकाउन ट्रम्पले आफूलाई पैसा दिएको आरोप लगाएकी थिइन् । द वाल स्ट्रिट जर्नलले ट्रम्प र स्टर्मीबीच अवैध सम्बन्ध..

पुरा पढ्नुहोस् »

जुकरबर्गले स्वीकारे गल्ती, प्रयोगकर्तालाई दिए यस्तो आश्वासन

बीबीसी । प्रयोग कर्ताको निजी डाटा चोरीको खबर सार्वजनिक भएपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो गल्ती स्वीकारेका छन्। उनले भनेका छन्, 'गल्ती भएको छ, अब प्रयोग कर्ताको निजी जानकारी सजिलै पाउन नसकिने ऐप बनाउनेछु।' उनले ऐप बनाउने अलेक्जेण्डर कोगन, क्याम्ब्रिज एनालिटिका र फेसबुकबीच भएको सम्झौता विश्वासघात समान भएको समेत बताए। उनले भने, 'फेसबुक र प्रयोगकर्ताका साथ..

पुरा पढ्नुहोस् »

म्यानमारका राष्ट्रपतिद्वारा राजीनामा, सात दिनभित्र नयाँ राष्ट्रपति चयन गरिने Wednesday, March 21st, 2018

  याङ्गुन। म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिएका छन् । राष्ट्रपतिको कार्यालयका एकजना अधिकारीकाअनुसार उनले अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिएका हुन् । बुधबार उनले आफ्नो पदबाट राजीनामा दिएको म्यानमारका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । म्यानमारको राष्ट्रपति कार्यालयका निर्देशक उ चा तेले बढीमा सात दिनभित्रमा नयाँ..

पुरा पढ्नुहोस् »

रोबोट सोफिया बुधबार नेपाल आउने Tuesday, March 20th, 2018

काठमाडौं – साउदी अरेबियाकी नागरिक रोबोट सोफिया बुधबार नेपाल आउने भएकी छिन्।संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको  एक कार्यक्रममा सहभागिताका लागि सोफिया नेपाल आउने लागेकी हुन्। विज्ञान तथा प्रविधिको विकासले देश विकास पुर्‍याउने भूमिकाबारे उक्त कार्यक्रम केन्द्रित रहने बताइएको छ। हङकङको ह्यान्सन कम्पनीले बनाएको उक्त रोबोटलाई साउदी अरेबियाले नागरिकता..

पुरा पढ्नुहोस् »

फेसबुकको शेयरमा भारी गिरावट

एजेन्सी । करोडौँ प्रयोग कर्ताको डाटा चोरी खबरको प्रत्यक्ष असर सामाजिक सञ्जाल फेसबुकमा देखिएको छ। प्रयोगकर्ताको निजी सूचना अनधिकृत रुपमा संकलन गरेको आशंकामा अनुसन्धान सुरु भएपछि फेसबुक शेयरमा भारी गिरावट आएको हो। सोमबार अमेरिकी शेयर बजारमा फेसबुक शेयरमा ८ प्रतिशतसम्म गिरावट आएको स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ। सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड..

पुरा पढ्नुहोस् »