अन्तराष्ट्रिय समाचार


महिलालाई खाडी मुलुक पठाउने कार्यविधि तयारीको चरणमा Saturday, September 20th, 2014

काठमाडौं, असोज ४ गते खाडी मुलुकमा घरेलु कामदार व्यवस्थित गर्न सरकाले कार्यविधि र मापदण्ड बनाउने भएको छ । सरकारले संस्थागत रुपमा पठाउने गरी मापदण्ड र कार्यविधि बनाउन लागेको हो । श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटीले तत्काललाई महिला कामदार नपठाइ मापदण्ड बनाउन लागिएको नेपाल समाचार पत्रले समाचार लेखेको छ । व्यक्तिगत रुपबाट पठाउँदा असुरक्षित भए त्यसैले..

पुरा पढ्नुहोस् »

मान्छेमा इबोला खोपको परीक्षण गरिंदै Thursday, September 18th, 2014

एजेन्सी/लन्डन, बेलायतको अक्सफोर्डमा इबोलाको परिक्षणकालीन औषधीको खोप मानवमाथि परीक्षण सुरु गरिएको छ। ज्यानमारा इबोलासँग लड्ने यो खोप जनावरमा सफल परीक्षणपछि ६० स्वस्थ स्वयंसेवकमा लगाउन थालिएको हो। खोप लगाउने व्यक्ति बिरामी नहोऊन् भनेर यो खोपमा भाइरसको असाध्यै कम जेनेटिक पदार्थ समावेश गरिएको छ। सामान्यतः कुनै पनि औषधी प्रयोगमा ल्याउनअघि कैयौं वर्षसम्म ुक्लिनिकल..

पुरा पढ्नुहोस् »

साउदी अरवसँग किन रोकियो श्रम सम्झौता

काठमाडौं, असोज २ गते । महिला घरेलु कामदारलाई न्युनतम तलव र साताको एक दिन घुमफिर गर्नुपर्ने नेपाली प्रस्ताव अस्वीकार गरेपछि साउदी अरवसँथ तत्काल श्रम सम्झौता नहुने भएको छ । श्रम तथा रोजगार मन्त्तालयले न्युनतम तलव र साताको एक दिन घुमफिर गर्न दिनुपर्ने प्रस्ताव गरेको थियो, कान्तिपुरमा समाचार प्रकाशित भएको छ । तर साउदी अरबले अस्वीकार गरेपछि तत्काल श्रम संझौता टरेको हो । हामीले..

पुरा पढ्नुहोस् »

नेपाल अलकायदाको प्रभाव !

काठमाडौं, असोज २ गते । अलकायतालगाउत मध्यपूर्वमा आतंक मच्चाइरहेका इस्लामिक आतंकवादी समूहको गतिविधि सक्रिय रहेको र त्यसको प्रभाव नेपालमा पर्न सक्ने भन्दै सुरक्षा सतर्कता अपनाउनुपर्ने निष्कर्ष नेपाल प्रहरीले निकालेको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित दुई दिने गोष्ठीमा सहभागी उच्च प्रहरी अधिकारीहरुले उक्त विषयमा चिन्त व्यक्त गर्दै मुलुकभरको सुरक्षा रणनीति तत्काल..

पुरा पढ्नुहोस् »

एम्बुसमा पारी सात प्रहरी अधिकृतको हत्या Wednesday, September 17th, 2014

बोगोटा, कोलम्बियामा एम्बुसमा पारी सातजना प्रहरी अधिकृतको हत्या गरिएको छ। कोलम्बियाको फार्स विद्रोही समूहले सो हत्या गरेको हो। प्राप्त समाचारअनुसार ती प्रहरी अधिकारीहरु सवारीका क्रममा खटिएका र उनीहरुले स्कटिङ् गरिरहेका थिए ।सोही स्कटिङ्कै क्रममा ती प्रहरीलाई एम्बुस थापी तारो बनाइएको थियो। उक्त हत्याकाण्डको भत्र्सना गरिएको छ। कोलम्बियाका राष्ट्रपति जुयान म्यानुयल..

पुरा पढ्नुहोस् »

नेपाली कामदार इजरायल पठाउन वार्ता सुरु Monday, September 15th, 2014

काठमाडौं भदौं ३० गते । इजरायलमा सरकारी तहबाट कामदार पठाउन मोडालिटी तयार गरिने भएको छ । यसका लागि दुईदेशबीच आइतबारदेखि काठमाडौंमा वार्ता सुरु भएको छ । कामदार लिने विषयमा छलफल गर्न नेपाल आएका इजरायलका दुई सदस्यीय सरकारी अधिकारीसहित नेपालका लागि इजरायली राजदुत सम्मिलित टोलीले श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ लगायत मन्त्रालयका उच्च अधिकारीसँग पनि भेटवार्ता गरेको छ..

पुरा पढ्नुहोस् »

ट्वीटरमा ओबामा पछ्याउँदै छन् मोदी Sunday, September 14th, 2014

ट्वीटरमा अमेरिकी राष्ट्रपति ओबामालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछ्याइरहेका छन् । चुनावी अभियानलाई सामाजिक सञ्‍जालमार्फत जनतासामु पुग्ने माध्यम बनाएका अमेरिकी राष्ट्रपति बाराक ओबामाले विश्‍वभर ख्यातिमात्रै कमाएनन्, विजय पनि हासिल गरे। सामाजिक सञ्‍जाल प्रयोग गर्न उनी निकै सिपालु मानिन्छन्। सामाजिक सञ्‍जालमार्फत आफ्ना विचार व्यक्त गर्दै जनताको मन जित्‍न..

पुरा पढ्नुहोस् »

इवोलाविरुद्दको औषधि पहिला किन बनेन ?

 एजेन्सी, भदौं २९ गते । इबोला विषाणु भाइरस ले मानिसको मृत्यु तथा आतंक फैलाएको लगभग चार दसक भइसकेको छ तर पनि यो रोग निवारणको औषधि उत्पादन गर्ने कुरामा पैसा र नाफा नै सबैभन्दा प्रमुख बाधा रहेको विशेषज्ञहरूले बताएका छन्। यो रोगको नराम्रो नाम भए पनि यो रोग गरिब अफ्रिकी मुलुकमा छोटो समयका लागि अकस्मात देखिने घटना भएको छ। सानो क्षेत्र तथा गरिब बजार भएकाले ठूला औषधि उत्पादकका लागि..

पुरा पढ्नुहोस् »

प्रवासी नेपालीहरुले नयाँ संविधानमा मताधिकारको मागे Saturday, September 13th, 2014

काठमाडौं, भाद्र २८ गते । कामको सिलसिलामा भारतमा बसोबास गर्ने प्रबासी नेपालीहरुले नयाँ संविधानमा आफ्नो मताधिकार ग्यारेण्टी गरिनुपर्ने माग गरेका छन् । उनीहरुले लामो समयदेखि आफूहरुले मताधिकारको माग गर्दापनि राजनीतिक सरकार र पार्टीहरुले नसुनेको गुनासो समेत गरे । प्रवासी नेपालीहरुको संगठन नेपाली एकता समाज, भारतले शनिबार संवाद डबलीमा पत्रकार सम्मेलन गरी सो माग गरेका हुन ।..

पुरा पढ्नुहोस् »

बेलायत टुक्रिए विश्वभर तरंग, स्वतन्त्र स्कटल्याण्डबारे जनमत संग्रह Friday, September 12th, 2014

काठमाडौं, भदौ २७ गते । संयुक्त अधिराज्य बेलायतको एक हिस्सा स्कटल्यान्ड स्वतन्त्र देश हुने कि नहुने भन्ने मुद्दामा मतदान हुनु नौ दिनअघि गरिएको मतसर्वेक्षणले ‘स्वतन्त्र स्कटल्यान्ड’ पक्षमा बहुमत देखाएपछि विश्व ध्यान बेलायततिर तानिएको छ। बेलायत टुक्रिँदा त्यसको तरंग विश्व अर्थतन्त्रमै पर्ने विश्लेषणसँगै सेप्टेम्बर १८ ९असोज २ ० मा हुने जनमतसंग्रह सबैको चासोको विषय बनेको..

पुरा पढ्नुहोस् »

पूर्व युवराज पारस फेसबुकमा Tuesday, September 9th, 2014

काठमाडौं, भाद्र २४ गते । पूर्व युवराज पारस साह यतिबेला फेसबुकमा रमाउन थालेको पाइएको छ । पछिल्लो समयमा सामाजिक संजालमा रमाउन मन पराएका उनको श्रीमति हिमानी शाहसँग साथी भएको टाइमलाइनमा देखिन्छ । उनी यस अघि थाई युवती कोनिकासँगै बस्दै आएकोमा पछिल्लो समय त्यो सम्बन्ध पनि विग्रिएको अवर दृष्टि साप्ताहिकमा छ । उनले सामाजिक संजालमा आफ्ना विनिन्न स्टाईलका फोटोहरु तथा भिडियोहरु..

पुरा पढ्नुहोस् »