अन्तराष्ट्रिय समाचार


आदिनाथ स्नान मेला Monday, April 7th, 2014

। चैत्र शुक्ल अष्टमी (चैते दसैँ) का अवसरमा काठमाडौँको चोभारमा आज आदिनाथ स्नान मेला लागेको छ । आनन्दादी लोकेश्वरका रुपमा पूजा गरिने आदिनाथको मूर्तिलाई गोपालवंशी समयमा नन्दा ग्वाला भन्ने व्यक्तिले फेला पारेको र उक्त दिन चैत्र शुक्ल अष्टमी परेका कारण प्रत्येक वर्ष आजका दिन स्नान मेला लाग्ने गर्छ । स्नान मेलाका अवसरमा आदिनाथको मूर्तिलाई मूर्ति भेटिएको भन्ने स्थान नख्खुमा..

पुरा पढ्नुहोस् »

चामल माग्दै खोटाङका सभाषद खाद्य संस्थानमा Thursday, April 3rd, 2014

राजेन्द्र राई खोटाङ, चैत २० गते ।  खाद्य संकटग्रस्त मानिएको खोटाङ जिल्लामा अनुदानको चामल अभाव हुन नदिन बुधबार जिल्लाका सभाषदको टोलीले नेपाल खाद्य संस्थाको केन्द्रीय कार्यालयमा पुगि तत्काल जिल्लामा अनुदानको चामल व्यवस्था गराउन दबाव दिएको छ । खोटाङ क्षेत्र नं. २ का सभाषद विशाल भट्टराईको नेतृत्वमा गएका सभाषदको टोलीले खाद्य संस्थानका महाप्रवन्धक डा.शिवहरी श्रेष्ठ र उच्च..

पुरा पढ्नुहोस् »

भारतीय गुणस्तरहीन तेल धमाधम बिक्री Wednesday, April 2nd, 2014

परासी, १९ चैत । प्रभावकारी बजार अनुगमन नहुँदा नवलपरासीस्थित विभिन्न बजारमा भारतीय गुणस्तरहीन तेल धमाधम बिक्री भइरहेको छ । अखाद्य पदार्थको प्रयोग गरी पेलिएर बनाइएको विभिन्न भारतीय ब्रान्डका खाने तेल यहाँ स्थानीय बजारहरुमा व्यापारीहरुले निर्धक्क साथ बेचबिखन गरिरहेका छन् । भारतीय प्रतिबन्धित तेलले स्वास्थ्यमा प्रतिकूल असर पार्ने हुँदा सरकारले आयातमा प्रतिबन्ध लगाए पनि..

पुरा पढ्नुहोस् »

अग्निपीडितलाई राहत वितरण

सप्तरी, १९ चैत । सप्तरीको विभिन्न गाविसका अग्निपीडित परिवारलाई विभिन्न सङ्घसंस्थाले मङ्गलबार राहत वितरण गरेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिको विशेष पहलमा सप्तरीको औरही गाविसका अग्निपीडित परिवारलाई रेडक्रस सोसाइटीले प्रतिपरिवार त्रिपाल, चामल, दाल, चिउरालगायतका खाद्यान्न सामग्री वितरण गरेको हो । यस्तै जिल्ला प्रशासन कार्यालयले औरही गाविसका अग्निपीडित परिवारलाई..

पुरा पढ्नुहोस् »

प्रेस युनियन बागलुङको अध्यक्षमा नरेश कंडेल Tuesday, April 1st, 2014

बागलुङ चैत्र १८ गते . नेपाल प्रेश युनियन बागलुङको छैटौं अधिवेशन तथा १२ औ साधारणसभा नरेश कडेलको नेतृत्वमा नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न भएको छ । हिजोदेखी सुरु भएको अधिबेशन सर्बसम्मन १३ सदस्यीय नेतृत्व चयन गदै सम्पन्न भएको हो । जसको उपाध्यक्षमा प्रदिप पन्त, सचिव संगम घर्ति, सह सचिवमा सुवास आचार्य र कोषध्यक्षमा उषा पौडेल रहेनुभएको छ । त्यसैगरी सदस्यमा नारायण रिजाल अविशा..

पुरा पढ्नुहोस् »

टयाक्टरको ठक्करबाट एक महिला गभिंर घाईते Monday, March 31st, 2014

कृष्ण बिसी नवलपरासी चैत्र १७ गते  । नवलपरासीको सनही गाविसको बडा न १ को भित्री सडकखण्डमा आज बिहान टयाक्टरको ठक्करबाट एक महिला गभिंर घाईते भएकी छन ।सनही गाविसको बडा न १ को भित्रीसडकखण्डमा लु १ त ५९७१ नवंरको टयाक्टरले पैदलयात्री सोही ठाउ निवासी बर्ष ४५ की फुलकुमारी हरिजनलाई ठक्कर दिदा उहा गभिंर घाईते हुनुभएको हो । घाईते हरिजनको खुट्टा र ढाडमा गभिंर चोट लागेको र जिल्ला अस्पताल..

पुरा पढ्नुहोस् »

हत्या गरी फरार रहेको अभियोगमा भारतीय नागरिक पक्राउ Friday, March 28th, 2014

गौशाला, १४ चैत । हत्या गरी फरार रहेको अभियोगमा महोत्तरी प्रहरीले आज बिहान एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला सोनवरसा थानाअन्तर्गत पर्ने सिंवाहिनी ग्रामपञ्चायत वडा नम्बर– ६ बस्ने वर्ष ५० को गिरीश नन्दन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।जलेश्वरस्थित बुद्धिजीवी चोकको एक चिया पसलमा आज बिहान चिया खाइरहेको अवस्थामा..

पुरा पढ्नुहोस् »

राजमार्गमा नियम विपरीत ट्र्याक्टर गुड्दै Thursday, March 27th, 2014

दमक, १३ चैत । कृषिजन्य उपकरणका रुपमा भित्र्याइएका ट्र्याक्टर यहाँ नियम विपरीत सञ्चालन हुदै आएका छन् । पूर्व–पश्चिम राजमार्ग र भित्री सडकमा गुड्ने यस्ता ट्र्याक्टरले अवैध रुपमा ढुवानीको काम गर्ने क्रम बढेको छ । नियमनकारी निकायको बेवास्ताका कारण यस्ता सवारी थपिने क्रमसमेत बढेको छ । मेचीमा १० हजारको हाराहारीमा यस्ता ट्र्याक्टर भित्रिएको यातायात व्यवस्था विभागले जनाएको छ ।..

पुरा पढ्नुहोस् »

सञ्चार घुम्ती सेवा शिविर सञ्चालन हुने Tuesday, March 25th, 2014

जनकपुरधाम,  । सूचना विभागद्वारा यही चैत २० गतेदेखि २२ गतेसम्म यहाँ मध्यमाञ्चल विकास क्षेत्रीय सञ्चार घुम्ती सेवा शिविर सञ्चालन गरिने भएको छ । मध्यमाञ्चल विकास क्षेत्रका धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लालाई समेट्ने गरी सञ्चालन हुने सो शिविरमा आम सञ्चार माध्यममा रहेका समस्या एवम् समाधानका उपाय पत्ता लगाउने र प्रेस प्रतिनिधि तथा पत्रकार परिचयपत्र..

पुरा पढ्नुहोस् »

वेतानको गोव्रा छाउपडीमुक्त

सुर्खेत, । सुर्खेतको पश्चिम सुर्खेतमा रहेको वेतान–८ को गोव्रालाई छाउपडीमुक्त घोषणा गरिएको छ । चौरासी घर रहेको उक्त वडालाई जनचेतनामूलक कार्यक्रमबीच छाउपडीमुक्त घोषणा गरिएको हो । गाविसलाई नै यही चैत मसान्तसम्म छाउपडीमुक्त गाविस घोषणा गर्ने लक्ष्यअनुसार स्थानीय प्रभुनाथ देवकोटा, हेमराज भण्डारी, धनबहादुर नाम्जाली, तुलबहादुर सलामी र लोकबहादुर आलेको घरमा भएका छाउगोठहरू..

पुरा पढ्नुहोस् »