अन्तराष्ट्रिय समाचार


मलेसियामा रहेका नेपाली युवक यी हुन,जो प्रहरीको खोजीमा छन Monday, March 19th, 2018

काठमाडौं । इन्डोनेसियाली महिलाको हत्या आशंकामा एक नेपाली युवक मलेसियाली प्रहरीको खोजी सूचीमा परेका छन् ।   पेनाङस्थित प्रहरीले २७ वर्षीय सदीप गुरुङको खोजी गरिरहेको छ । त्यहाँको बायान लापास्थित एक फ्याक्ट्रीमा काम गर्दै आएका उनी हाल फरार छन् । सदीपकी प्रेमिका भनिएकी २५ वर्षीया शान्ति रेस्तौली सम्बोलानको हत्या आशंकामा प्रहरीले उनलाई खोजी गरिरहेको स्थानीय..

पुरा पढ्नुहोस् »

अमेरिकासँग चीन असन्तुष्ट, एक चीन नीतिको उल्लंघन गरेको आरोप Sunday, March 18th, 2018

काठमाडौं। अमेरिकाले ताइवानप्रतिको आफ्नो नीतिमा महत्वपूर्ण परिवर्तन गरेपछि चीन असन्तुष्ट भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवान यात्रासम्बन्धी एक कानुनमा हस्ताक्षर गर्दै अमेरिकी अधिकारीलाई ताइवान भ्रमण गर्न र त्यहाँका अधिकारीहरुलाई भेट्न बाटो खोल्ने निर्णय गरेका थिए । यो निर्णयले चीन र अमेरिकाबीचको कूटनीतिक सम्बन्धमा तुषारापात आउने भन्दै चीनले असन्तुष्टि..

पुरा पढ्नुहोस् »

प्रेमिकासँग भिडियो कल गर्दै आत्महत्या Friday, March 16th, 2018

एजेन्सी - हैदरावादमा एउटा आत्महत्याको घटनाले सनसनी फैलाएको छ। हैदरावादको साइबरावादमा बस्दै आएका २० वर्षीय अनमिरा सागरले बुधबार आफ्नी प्रेमिकासँग भिडियो कल गर्दागर्दै आत्महत्या गरेका छन्।उनी डिप्लोमा कोर्सका विद्यार्थी हुन्। प्रहरीका अनुसार मृतक सागर आफ्नी बहिनीसँगै बस्दै आएका थिए। तर, घटनाको दिन भने उनी कोठामा एक्लै रहेको प्रहरीले बताएको छ। उक्त घटना साइबरावाद..

पुरा पढ्नुहोस् »

सैन्य शक्तिको विश्वसूचीमा अमेरिका पहिलो, कुन मुलुकको कुन स्थान Monday, March 12th, 2018

वासिंटन । विश्वमा सैन्य शक्तिको हिसाबले सन् २०१७ मा पनि अमेरिका पहिलो नम्बरमा कायमै छ । विश्वको आधुनिक सेना र सैन्य शक्तिको विश्लेषण गर्ने शोध संस्था ग्लोबल फायर पावरले १ सय ३३ मुलुक समेटेर तयार पारेको सूचीमा अमेरिका सबैभन्दा शक्तिशाली सैन्य शक्ति भएको मुलुकमा पहिलो नम्बरमा कायमै रहेको हो । विश्लेषणमा परमाणु हतियार नभई परम्परागत् युद्धका हतियार र उपकरणलाई मात्र आधार..

पुरा पढ्नुहोस् »

पति जेलमा रहे पनि गर्भवती भएर सन्तान जन्माउँछन् इजरायलका महिला Thursday, March 8th, 2018

इजरायल । इजरायली जेलमा हजारौं प्यालेस्टिनी नागरिक छन् । लामो जेल जीवनको सजाय भोगिरहेका प्यालेस्टिनीहरु आफ्नी पत्नी गर्भवती भएको र सन्तान जन्माएको खबर जेलमै सुनेर दंग परिरहेका हुन्छन् । पति जेलमा रहेकै समयमा कसरी घरमा गर्भवती हुन्छन् पत्नी ? जिज्ञासा जाग्नु स्वाभाविक पनि हो । पति जेलमा रहेका महिलाले आफ्नै पतिको बीर्यबाट गर्भधारण गरेका हुन्छन् । इजरायली जेलमा बन्द रहेका..

पुरा पढ्नुहोस् »

सिरियल किलरः जसले श्रीमती, सासु र ससुरासमेत नौ को हत्या गरे Monday, March 5th, 2018

काठमाडौं । नौजनाको हत्या गरी खोजी सूचीमा रहेका सकिल हुसेन मियाँलाई नेपाल ल्याइएको छ । इन्टरपोलको सहयोगमा कतार प्रहरीले मियाँलाई पक्राउ गरी आइतबार नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । राजधानीमा समाचार छ । श्रीमती, सासू र ससुरासहति नौजना व्यक्तिको हत्यामा प्रत्यक्ष संलग्न अभियुक्त सकिल हुसेन मियाँ (सकिल मोहम्मद हुसेन) लाई आइतबार कतारबाट नेपाल ल्याइएको नेपाल प्रहरीका..

पुरा पढ्नुहोस् »

युरोप लैजाने भन्दै टर्की पुर्‍याएर अपहरण, दलालले कति रकम असुल्छन ? Sunday, March 4th, 2018

काठमाडौं । टर्कीको इस्तानबुलबाट अपहरणमा परेका तीन नेपाली १८ लाख ६५ हजार रुपैयाँ फिरौती बुझाएर स्वदेश फर्केको एक सातामै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सप्तरीका ओमप्रकाश पञ्जियारलाई पक्राउ गर्‍यो । उनलाई ८ फागुनमा पक्राउ गरिएको थियो । टर्कीमा भएको अपहरण घटनामा नेपाल बस्ने पञ्जियारको संलग्नता कसरी हुन पुग्यो ? यही प्रश्नको उत्तरमा लुकेको छ, वैदेशिक..

पुरा पढ्नुहोस् »

रुसमा शक्तिशाली मिसाइल यस्ता छन् Saturday, March 3rd, 2018

बीबीसी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार विश्वसामु प्रस्तुत गरेको परमाणु पतियारको नयाँ प्रविधिले विश्वको ध्यान केन्द्रित गरेको छ। उक्त क्रममा उनले सार्वजनिक गरेको भिडियो ग्राफिक्समा अमेरिकाको फ्लोरिडामा बर्साउँदै गरेको देखाइएको छ। राष्ट्रपति पुटिनका अनुसार उक्त अतियार अमेरिकाको रक्षा संधी उल्लङ्घनका विरुद्ध रहेका छन्। उनले हतियार सार्वजनिक गर्दै भएका..

पुरा पढ्नुहोस् »

नाइजेरियामा मुसाकाे पिसाव छाेएका कारण ७२ जनाकाे मृत्यु Friday, March 2nd, 2018

नाइजेरिया । नाइजेरियाको लासा ज्वरोका कारण अहिलेसम्मकै सबैभन्दा धेरै ७२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकी देशमा पाइने एक प्रकारको मुसा (मस्टोमिस) को पिसाव वा उसलाई छोएका कारण लाग्ने रोगलाई डब्लुएचओले लासा ज्वरोको संज्ञा दिएको छ । प्रयोगशालामा परीक्षण गर्दा ३१७ जनामा लासा ज्वरो पुष्टी भएको र ती मध्ये ७२ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जनाएको..

पुरा पढ्नुहोस् »

ट्रम्पकी सल्लाहकार राजीनामाको तयारीमा Thursday, March 1st, 2018

बीबीसी । राष्ट्रपति ट्रम्पसँग सर्वाधिक समय काम गर्नेमध्येकी एक सल्लाहकार उनकी सञ्चार निर्देशक होप हिक्सले राजीनामा दिने घोषणा गरेकी छन्। एउटा विज्ञप्तिमा उनले आफूले ट्रम्पलाई कुनै पनि शब्दमा धन्यवाद व्यक्त गर्न नसक्ने बताइन्। ह्वाइट हाउसले मंगलवार एउटा संसदीय समितिमा प्रमाण उपलब्ध गराउने क्रममा उनले राष्ट्रपति ट्रम्पको पक्षमा झुटो बोलेको स्वीकार गरेका विवरणसँग..

पुरा पढ्नुहोस् »

सीरिया संकट: राहत क्याम्पमा महिलाहरुको यौन शोषण Wednesday, February 28th, 2018

काठमाडौं– सीरियाको राहत क्याम्पमा महिलाहरुको यौन शोषण भएको छ । बीबीसीको एक रिपोर्टअनुसार संयुक्त राष्ट्रसंघ एवं अन्तर्राष्ट्रिय विभिन्न संगठनको सहयोगमा राहत बाँड्न पुगेका पुरुष राहतकर्मीले महिलाहरुलाई यौन शोषण गरेका छन् । राहतकर्मीहरुले एकछाक भोजन उपलब्ध गराए वापत यौन प्यास मेट्ने गरेको समाचारमा उल्लेख छ । देशको दक्षिण भागमा यो समस्या ब्यापक छ । स्वम् राहतकर्मीले..

पुरा पढ्नुहोस् »