सप्तरी समाचार


‘वाम गठबन्धनका कार्यकता’को कुटाइबाट चार प्रहरी घाइते, गाडीमा तोडफोड Sunday, December 10th, 2017

बझाङ, मंसिर २३ । बझाङमा वाम गठबन्धनका कार्यकर्ताको आक्रमणमा परी गस्तीमा रहेका चारजना प्रहरी घाइते भएका छन् । गठबन्धनका कार्यकर्ताले प्रहरीको गाडीमा तोडफोडसमेत गरेका छन् । शुक्रबार राति जिल्ला वन कार्यालयअगाडि रहेको प्रहरी गस्तीलाई लक्षित गरी मदिरा सेवन गरेका उनीहरुले ढुंगामुढा गरेका थिए । ढुंगा लागेर प्रहरी जवानहरु हेमराज पनेरु, लक्ष्मी भट्ट, तेजबहादुर चन्द र यज्ञराज..

पुरा पढ्नुहोस् »

बाम गठबन्धनमा भागबण्डा नमिल्दा एमालेका युवा आमरण अनशनमा Wednesday, November 1st, 2017

सप्तरी, १५ कात्तिक । वाम गठबन्धनले सप्तरीको दुई/दुई वटा प्रतिनिधिसभाका लागि सिट बाँडफाँड गर्दा एमालेका जिल्ला युवा नेताले असन्तुष्टि जनाउँदै मंगलबारदेखि आमरण अनशन बसेका छन् । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमाले बलियो पार्टी भएको क्षेत्रमा माओवादी केन्द्रलाई उम्मेदवारी दिएको भन्दै जिल्ला सदस्य दुर्गानन्द ठाकुर, अखिलेश झा, सलिम राइन मियाँ र..

पुरा पढ्नुहोस् »

किर्ते हस्ताक्षर गरेको उजुरी अख्तियारको छानबिनमा Sunday, October 15th, 2017

सप्तरी, २९ असोज  । सप्तरीको प्रसवनी–४ मा पुल निर्माणसम्बन्धी गठित उपभोक्ता समितिका पदाधिकारीद्वारा चेकमा किर्ते हस्ताक्षर गरी राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट गैरकानूनीरूपमा रकम झिकेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा छानबिन गर्न माग गरिएको छ । सप्तरीको कुष्णसवरण गाउँपालिका–४ स्थित कलिया खोलामा पुल निर्माणका लागि गठित कलिया खोला..

पुरा पढ्नुहोस् »

सप्तरीमा सर्पले डस्दा एकजनाको मृत्यु Thursday, August 10th, 2017

राजविराज, साउन २६ सप्तरीमा पछिल्लो एक महिनादेखि विषालु सर्पको बिगबिगी बढेको छ । पछिलो पटक सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ मा बुधबार राति विषालु सर्पको टोकाइबाट ७८ वर्षका दुखाइ साहको ज्यान गएको छ ।   सर्पले टोकेपछि समयमै अस्पताल र्पुयाउनुको साटो धामीझाँक्रीको भर पर्दा उहाँको ज्यान गएको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका डाक्टरले..

पुरा पढ्नुहोस् »

सप्तरीवासीले भारतीय बाँध भत्काएपछि दुई पक्षबीच भिडन्त Friday, July 29th, 2016

सप्तरी  १४ साउन  | भारतीय पक्षले नेपाली भूमि डुबानमा पर्ने गरी सप्तरीको तिलाठी सीमाको दसगजामा निर्माण गरेको बाँध नेपाली पक्षले भत्काएपछि बिहीबार दुई पक्षबीच भिडन्त भएको छ।   भारतीय पक्षले गरेको लाठी एवं ढुंगा प्रहारबाट सप्तरी तिलाठी ९ का हर्षवद्र्धन कर्ण, सञ्जीव झा, तिलाठी ४ का देवनारायण यादव, तिलाठी ७ का रोशन झा, तिलाठी ८ का सुशील यादव र शंकरप्रसाद यादव घाइते भएका छन्।..

पुरा पढ्नुहोस् »

सप्तरीको रुपनीमा दुई मोटरसाइकल ठोक्किँदा, छजना घाइते Friday, May 20th, 2016

राजविराज ७ जेठ  । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रायपुर–८ रुपनीमा आज दुईवटा मोटरसाइकल एक आपसमा ठोक्ँिकदा छ जना यात्रु घाइते भएका छन् ।   पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ६ प ८२३८ नम्बरको मोटरसाइकल रुपनीबाट राजविराजतर्फ मोड्ने क्रममा पछाडिबाट आएको स ३ प २२८९ नम्बरको मोटरसाइकलले उछिन्न खोज्दा एक आपसमा ठोक्ँिकदा छ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »

सप्तरीमा आफ्नै भाउजुले देवरको हत्या गरि फालेको खुलाशा Thursday, May 12th, 2016

सप्तरी ३० वैशाख । सप्तरीमा आफ्नै भाउजुले देवरको हत्या गरि फालेको खुलाशा भएको छ । मंगलबार बिहान राजविराज ५ मा मृत फेला परेका सात वर्षीय बालक प्रमोद साहको उनकै भाउजुले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न संजिलालाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा चलाइएको छ।   यसरी भयो हत्या :   घटना वैशाख २७ गते सोमबार राति ८ बजेर २०..

पुरा पढ्नुहोस् »

सप्तरीमा एकै दिन दुई महिलाले आत्महत्या गरे Friday, October 16th, 2015

सप्तरी, २९ असोज । सप्तरीमा एकै दिन दुई महिलाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा कोलाडि बरसाईन गाविस ४ की ३५ बर्षीया कागती देवी खंग रहेको प्रहरीले जनाएको छ । खंगले घरमा कोही नभएको बेला पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै सप्तरीकै कंचरुप नगरपालिका १० मा एक महिलाले बिषादी सेवन गरेर आत्महत्या गरेकी छिन् । आत्महत्या गर्नेमा..

पुरा पढ्नुहोस् »

बोरिया गाविसका सचिवको कर्तुत् Tuesday, December 23rd, 2014

सप्तरी, ८ पुस । सप्तरीको बोरिया गाविसका सचिव नन्दी यादवलाई स्थानीयले गाविसको रकम अनियमितता गरेको आरोप लगाउँदै कारबाहीको माग गरेका छन् । बोरिया गाविसका पूर्वअध्यक्ष गुबालप्रसाद देव, स्थानीय रामलखन यादव, मिश्रिलाल यादवसहितका स्थानीयले सचिव यादवले तीन लाख बढी रकम भ्रष्टाचार गरेको आरोप लगाए । उनीहरूले भ्रष्टाचार भएको रकमको प्रमाण आफूहरूले दिन सक्ने दाबीसमेत गरेका छन्..

पुरा पढ्नुहोस् »

तीन महिनासँगै बसेर महबीर फरार Saturday, December 20th, 2014

सप्तरी, ५ पुस । सप्तरी जिल्लामा प्रेम विवाह गरेका एक युवक फरार भएपछि दलित युवती बिच्चलीमा परेकी छन् । प्रेमीले छाडेपछि फर्सैठ गाविस वडा नम्बर २ का बसन्त सदाकी १८ वर्षीया छोरी रीतु कुमारी सदाको बिच्चली भएको हो । सोही ठाउँका जितन सदाका २० वर्षीय छोरा महाबीर सदा र रीतुबीच डेढ वर्षदेखि प्रेम चल्दै आएको थियो । उनीहरूले भदौ ४ गते गाउँमै सामाजिक परम्पराअनुसार प्रेम विवाह गरेका थिए ।..

पुरा पढ्नुहोस् »

जेठाजुले बाँसको भाटाले हानेर मारे बुहारी Friday, December 19th, 2014

सप्तरी, ४ पुस- सप्तरी सदरमुकाम राजविराजमा जेठाजुको कुटाइबाट बुहारीको मृत्यु भएको छ । राजविराज ३० की कान्छी भनिने अम्बिकादेवी यादवको उनकै जेठाजु सत्यनारायण, जेठानी सुहाविन र छोरी ललितालगायतले कुटेर हत्या गरेका हुन् । उनीहरुले बाँसको भाटाले अम्बिकादेवीलाई कुटेका थिए । कुटपिटबाट गम्भीर घाइते उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचारका क्रममा..

पुरा पढ्नुहोस् »