स्याङ्जा समाचार


स्याङजामा गोलाप्रथाबाट व्यवसायीको नेतृत्व छनौट Wednesday, June 20th, 2018

प्रकाश डोटेल स्याङ्जा । स्याङ्जाको नगरस्तरीय वालिङ उद्योग वाणिज्य संघको नेतृत्व गोलाप्रथाबाट छनौट गरिएको छ । नेपाली का“ग्रेस निकट र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) निकट व्यवसायीहरु चुनावी मैदानमा जा“दा आफ्नो नेतृत्व गुम्ने त्रास देखिएपछि दलिय सहमतिका आधारमा गोलाप्रथाबाट नेतृत्व छनौट गरिएको हो । संघको १५ औं साधारणसभा तथा ७ औं अधिबेशनको उद्घाटनस“गै चुनावी मैदानमा..

पुरा पढ्नुहोस् »

मुल्य बृद्धिको बिरोधमा स्याङ्जाका व्यवसायी सडकमा Saturday, June 9th, 2018

प्रकाश डोटेल स्याङ्जा । ‘सम्मृद्ध नेपाल खुशि नेपाली’ नारा लिएर सरकारको नेतृत्व गरेको वाम सरकार गठन भएसँगै ईन्धन र उपभोग्य वस्तुको मुल्य बृद्धि भएको भन्दै व्यवसायीहरु आन्दोलित भएका छन् । जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायी आन्दोलित भएका हुन् । आन्दोलनमा उत्रिएका व्यवसायीले मुल्य बृद्धि फिर्ता गर आम नागरिकको ढाड सेक्ने गरि भएको मुल्य बृद्धि गर्नेलाई कारबाही..

पुरा पढ्नुहोस् »

सालको काठ लैजाादै गर्दा स्याङमा ५ पक्राउ Thursday, June 7th, 2018

प्रकाश डोटेल स्याङ्जा । स्याङ्जाको चापाकोटबाट वालिङ तर्फ ल्याउँदै गरेको ५५ थान अबैध सालको काठ सहित ५ जना युवा पक्राउ परेका छन् । ट्रकमा राखिएको २ लाख भन्दा बढि मुल्य पर्ने झण्डै १ सय २० क्यू. फिट सालको काठ सहित ५ जना युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा अबैध काठ ओसारर्ने चापाकोट नगरपालिका १० का अर्जुन खाम्चा, जितबहादुर आले तथा काठ ओसार्न प्रयोग गरिएको ट्रक चालक पाल्पा..

पुरा पढ्नुहोस् »

मुल्य बृद्धिको बिरोधमा स्याङ्जामा राँकेजुलुश

प्रकाश डोटेल स्याङ्जा । वाम सरकार बनेपछि झण्डै २० प्रतिशत मुल्य बृद्धि भएको बिरोधमा नेपाल विद्यार्थी संघ स्याङ्जाले राँकेजुलुश प्रदर्शन गरि बिरोध जनाएको छ । करिब १ सय दिनको अवधिमा ५ पटक पेट्रोलियम पदार्थको मुल्य बढेको र बजेट आएपछि मुल्य आकासियको बिरोधमा नेविसंघले बिरोध गरेको हो । काँग्रेस पार्टी कार्यालयबाट निस्केको जुलुशले बजारका विभिन्न भागको परिक्रममा गर्दैै..

पुरा पढ्नुहोस् »

नेपालमै कुखुराको सुलीबाट बिजुली Wednesday, June 6th, 2018

स्याङ्जा। कुखुरापालन व्यवसाय निकै फस्टाएसँगै कुखुराको मासुमा आत्मनिर्भर बने पनि यसबाट निस्कने सुलीको उचित व्यवस्थापन नहुँदा वातावरणीय समस्या झेल्दै आएकामा अब नेपालमै सुलीबाट विद्युत् उत्पादन गर्न सकिने प्रविधिको विकास भएको छ । सामान्यरुपमा खेतबारीमा मलका रुपमा सुलीलाई प्रयोग गरिए पनि ठूला व्यावसायिक फर्मका लागि यसको व्यवस्थापन ठूलै चुनौतीका रुपमा रहेकामा अब..

पुरा पढ्नुहोस् »

स्याङ्जालाई झण्डै तीन अर्ब बजेट |Merojilla.Com| Thursday, May 31st, 2018

प्रकाश डोटेल स्याङ्जा | आर्थिक वर्ष २०७५÷०७६ का लागि संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेटमा स्याङ्जालाई झण्डै ३ अर्ब विनियोजन गरिएको छ । समानीकरण र सशर्त दुबै शिर्षक गरि २ अर्ब ९७ करोड ६८ लाख विनियोजन गरिएको हो । विनियोजित बजेटमा समानीकरण तर्फ ९९ करोड रहेको छ भने सशर्त अनुदानमा १ अर्ब ९८ करोड ६८ लाख रहेको छ । जिल्लाका ५ नगर र ६ गाउ“पालिका..

पुरा पढ्नुहोस् »

होमस्टे अध्ययनको पाठशाला बन्दै सिरुबारी | Wednesday, May 23rd, 2018

  वासुदेव पौडेल - स्याङजा । नेपालको गाउँ पर्यटनको इतिहासमा पहिलो घरबास ९होमस्टे० गाउँका रुपमा ख्याती कमाएको सिरुबारी घरबास पर्यटन अध्ययनको पाठशालाका रुपमा विकास हुँदै गएको छ । स्याङ्जाको आँधिखोला गाउँपालिका– १ को चिटिक्क मिलेको बस्तीलाई घरबास पर्यटनका अभियन्ता पूर्व सांसद स्व क्याप्टेन रुद्रमान गुरुङको विशेष पहलमा २०५४ सालमा होमस्टे गाउँका रुपमा सञ्चालनमा..

पुरा पढ्नुहोस् »

स्याङ्जा:स्थानीय तहको एक वर्ष भीरकोटले घरमा हुने सुत्केरी शुन्यमा झार्ने Thursday, May 17th, 2018

प्रकाश डोटेल स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले घरमा हुने सुत्केरी शुन्यमा झार्ने अभियान संचालन गरेको छ । घरमा सुत्केरी गराउ“दा आमा र बच्चा असुरक्षित हुने भएकाले ‘गर्भवती महिलाको पोषण अवस्थामा सुध्रिणीकरण’ अभियान संचालन गरेको हो । गर्भवती भएको ४ महिनापछि स्वास्थ्य संस्थामा अनिवार्य पुग्नुपर्ने नियम बनाएर नगरपालिकाले गर्भवती महिलालाई प्रति दिन निःशुक १..

पुरा पढ्नुहोस् »

स्याङ्जाको एग्रो फार्ममा बम बिष्फोट Thursday, May 10th, 2018

प्रकाश डोटेल स्याङ्जा ।स्याङ्जाको भीरकोट नगरपालिका ७ मा रहेको खिलुङ् कालिका एग्रो फार्ममा बुधबार मध्यरातीमा अज्ञात समूहले प्रेशर कुकर बम बिष्फोट गराएको छ । बम बिष्फोटबाट लाखौं मुल्य बराबरको भौतिक क्षति भएपनि मानविय क्षति भने भएको छैन् । झण्डै ८० करोडको लगानीमा २०७० सालदेखि संचालनमा आएको फार्ममा दैनिक १ लाख ५० हजार अण्डा उत्पादन हुदै आएको छ । बम बिष्फोटको कसले गराएको..

पुरा पढ्नुहोस् »

स्याङ्जाका सामुदायिक विद्यालयमा भर्ना हुनै हम्मेहम्मे

प्रकाश डोटेल स्याङ्जा । जिल्ला सदरमुकामस्थित त्रिभुवन आदर्श माध्यामिक विद्यालयमा विद्यार्थी भर्ना हुनै हम्मेहम्मे भएको छ । अंग्रेजी र नेपाली दुबै माध्यममा अध्यायन हुने विद्यालयमा धेरै विद्यार्थी भर्ना हुन आएपछि ढिला गरि आएका विद्यार्थीलाई भर्ना हुन हम्मेहम्मे भएको हो । जिल्लाकै नमुना विद्यालयका रुपमा सरकारले लगानी गरेको त्रिभुवन आदर्शमा थेग्नै नसक्ने गरि..

पुरा पढ्नुहोस् »

स्याङ्जाका युवाहरुको सक्रियतामा कृषि फार्म संचालन Tuesday, May 1st, 2018

प्रकाश डोटेल स्याङ्जा । परम्परागत कृषिमा रमाउ“दै आएका स्थानीय कृषकहरु पछिल्लो समय बढ्दै गएको आधुनिकीकरण, सहरिकरण र प्रविधिको विकासस“गै क्रमश सामुहिक व्यवसायिक कृषि प्रणाली आबद्ध हुदै कृषि फार्ममा आकर्षित हुन थालेका छन् । स्याङ्जाको गल्याङ नगरपालिकाका स्थानीय युवा कृषकहरुको सक्रियतामा गल्याङ नगरपालीका ७ छामबोटेमा समूहमा आबद्ध भएर भण्डारी कृषि तथा पशुपालन फार्म..

पुरा पढ्नुहोस् »