सुन चाँदीको भाउ आज पनि बढ्याे
सुन चाँदीको भाउ आज पनि बढेको छ ।
तोलामा आज दुई सय रुपैयाँले बढेर सुनकाे भाउ ९० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, ताेलामा १० रुपैयाँले बढेर आज चाँदीकाे भाउ ११ सय ७० रुपैयाँ पुगेको छ ।
(Visited 10 times, 1 visits today)
२२ आश्विन २०७८, शुक्रबार १०:४३ मा प्रकाशित