कतारले अवैधानिक रहेका आप्रवासीलाई आममाफी दिने

प्रकाशित मिति: २२ आश्विन २०७८, शुक्रबार १०:४४

नेपालीहरुको प्रमुख रोजगार गन्तव्य देश कतारले त्यहाँ अवैधानिक रहेका आप्रवासीलाई आममाफी दिने भएको छ ।

आवास तथा कामदार भिसा उलंघन गरेका वा पारिवारिक भ्रमणका क्रममा भ्रमण नियम उलंघन गरेका विदेशी नागरिकहरुलाई आफ्नो कानुनी अवस्था सुधार्न आम माफी दिने भएको त्यहाँको आन्तरिक मन्त्रालयको भनाइलाई उद्धृत गर्दै गल्फ टाइमले लेखेको छ । आम माफीको लागि आउँदो अक्टोबर १० देखि डिसेम्बर ३१ सम्म अवधि तोकिएको छ ।

आप्रवासीको आवागमनलाई सञ्चालन गर्न बनेको कानुन २०१५ को धारा २१ को आधारमा आफ्नो कानुनी अवस्था सुधार्ने मौका दिएको जनाइएको छ ।

(Visited 17 times, 1 visits today)

२२ आश्विन २०७८, शुक्रबार १०:४४ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....