कोरोना को आशङ्का मा भर्ना गरिएका मा, कोरोना देखिएन

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलवार ०७:१५

कोरोना (कोभिड-१९) भाइरसको आ’शंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा स’रुवा रो’ग अस्पतालमा भ’र्ना गरिएका चारजना बि’रामीको स्वास्थ्य रि’पोट ने’गेटिभ आएको छ। प’रीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको सं’क्रमण नदेखिएको ज’नस्वास्थ्य प्र’योगशाला स्रोतले जनाएको छ। अस्पतालले रि’पोर्ट केही बेरपछि सार्वजनिक गर्ने तयारी गरेको छ। चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई बि’रामीलाई आइतबार अस्पताल भ’र्ना गरिएको थियो। हालसम्म जम्मा २३ जना बि’रामीलाई कोरोना आ’शंकामा आ’इसोलेसनमा राखिएको छ ।

तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।यता सरकारले कोराना प्र’भावित सबै देशका लागि श्रम स्वी’कृति दिने कार्य स्थ’गित गर्ने तयारी गरेको छ । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले सर्वोच्च अदालतको आ’देश अध्ययन गरी मंगलबार नै यसबारे नि’र्णय गर्ने बताएको छ ।सोमबार सर्वोच्च अदालतले कोरोना सं’क्रमण रो’कथामका लागि केही दिन वा महिनाका लागि अन्तर्राष्ट्रिय उ’डान रो’क्न सरकारलाई आ’देश दिएको थियो ।श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले सर्वोच्च अदालतको आ’देशपछि कोरोनाबाट प्र’भावित देशहरुमा जाने कामदार रो’क्न छ’लफल सुरु भएको बताए ।

‘बेलुकासम्म कहाँ–कहाँ जाने कामदार रो’क्ने भन्ने नि’र्णय लिन्छौं,’ उनले भने, ‘कामदारहरुलाई पनि अवस्था वि’श्लेषण गरेर मात्रै रो’जगारीमा जान आ’ग्रह गर्छौं ।’ उनले सर्वोच्चको ’लिखित आ’देश मन्त्रालयमा म’गाइएको जा’नकारी पनि दिए ।वैदेशिक रोजगार विभागले कोरिया जाने कामदारलाई यसअघि नै जा’न रो’केको थियो । ईपीएस कोरिया शाखाले त्यहाँ कोरोना ब्या’पक रुपमा फै’लिएपछि कामदारलाई कोरिया प’ठाउने ता’लिका सा’र्दै आएको छ ।वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल सरकारले कतिपय देशमा सी’धा उ’डान नै रो’क्न त’यारी गरिरहेकाले त्यहाँ जाने कामदारलाई के गर्ने भन्नेबारे छ’लफल भइरहेको बताए ।

(Visited 45 times, 1 visits today)

२० फाल्गुन २०७६, मंगलवार ०७:१५ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....