बढी मूल्यमा बिक्री गर्न खोजिएको ७८ हजार सर्जिकल मास्कसहित ८ जनालाई पक्राउ

प्रकाशित मिति: २ चैत्र २०७६, आईतवार ०३:४२

प्रहरीले बढी मूल्यमा बिक्री गर्न खोजिएको ७८ हजार सर्जिकल मास्कसहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई डल्लुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी ९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय र निर्प कार्की छन् ।

मञ्जुश्री सप्लायर्सले ३ र ४ रुपैयाँ पर्ने एउटा मास्क नै ३१ रुपैयाँमा बिक्री गर्न खोजेको र बजारमा ५० रुपैयाँमा बेच्ने तयारी गरेकाे प्रहरीले जनाएकाे छ ।

(Visited 37 times, 1 visits today)

२ चैत्र २०७६, आईतवार ०३:४२ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....