मोबाइल भ्यानमार्फत खाद्यान्न वितरण

प्रकाशित मिति: १८ चैत्र २०७६, मंगलवार ११:५६

सरकारले आजदेखि मोबाइल भ्यानमार्फत खाद्यान्न वितरण गर्न थालेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आज साल्ट ट्रेडिङ लिमिटेडबाट पाटनढोका, बगलामुखी, नक्साल, भाटभटेनी, विशालनगर, चुडाल, बालुवाटार लगायत ठाउँमा मोबाइल भ्यामार्फत खाद्यान्न वितरण गरिने छ ।

(Visited 16 times, 1 visits today)

१८ चैत्र २०७६, मंगलवार ११:५६ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....