लकडाउनपछि अस्पतालमा विरामीको उपचारमा हेलचेक्रयाई गर्नेमाथि छानविन सुरु

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार ०४:३०

नेपाल मेडिकल काउन्सिलले लकडाउनपछि अस्पतालमा विरामीको उपचारमा हेलचेक्रयाई गर्नेमाथि छानविन सुरु गरेको छ । कोभिड १९ को आशंकाका भरमा अन्य विरामीको समेत न्युनतम उपचार नगरेर अन्यत्र पठाउने गरेको भन्ने समाचार आएपछि काउन्सिलले छानविन थालेको हो । कोभिड १९ विरुद्धको लडाईमा स्वास्थ्कर्मी, स्वास्थ्य संस्था र स्वास्थ्य मन्त्रालय मातहतका निकायको निर्णायक भुमिका रहनुपर्ने काउन्सिकका रजिष्टार डाक्टर कृष्ण अधिकारीले सीआइएनसँग बताउनुभयो । काउन्सिलले चिकित्सकलाई निर्देशिका अनुसारको सुरक्षाकवचको प्रयोग गर्दै विरामीको उपचारमा सरिक हुन अपिल गरेको छ । अस्पतालमा आकस्मिक उपचारमा ढिलाइ नगर्न तथा कोभिड १९ का लागि नतोकिएका अस्पतालले कोभिड १९ बाहेक अन्य रोगीको जरुरी सेवा यथावत सञ्चालन गर्न पनि काउन्सिनलले निर्देशन दिएको छ ।

(Visited 70 times, 1 visits today)

२१ चैत्र २०७६, शुक्रबार ०४:३० मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....