नदीमा डुभेर एक युवकको मृत्यु

ZEN Travels

भोजपुर, पुस २१ गते । भोजपुरको दुम्बाना ९ स्थित दुधकोशी नदीमा डुबेर आईतबार अपरान्ह एक युवकको मृत्यु भएको छ।
भोजपुर होम्ताङ ३ निवासी १६ बर्षिय बाबुराम लामिछाने (बि.क.) दुम्बाना ९ स्थित मामाघर आएकोमा अपरान्ह १५०० बजे दुधकोशी नदिमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जानकारी ईलाका प्रहरी कार्यालय घोडेटारमा प्राप्त भएको हो। घटनास्थलमा ईलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी टोली खटीगई कानुनी प्रकृया पुरा गरेको छ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला