सररर पानि घट्टा मा , फर्कन्नौ जस्तो छ पोई खोज्छु है तिम्रो सट्टा मा

ZEN Travels

श्रीमान – सररर पानि घट्टा मा
दुब्लाएर मर्छु कि जस्तो छ
घ्यु पठाई देउ तेल को बट्टा मा

श्रीमती – सररर पानि घट्टा मा
तिमि बुढा फर्कन्नौ जस्तो छ
पोई खोज्छु है तिम्रो सट्टा मा

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला