अझै सगरमाथा अग्लै

ZEN Travels

काठमाडौं, वैशाख ३१ /विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ एक सेन्टिमिटर घटेको हुन सक्ने अनुमान विज्ञहरुले गरेका छन ।
वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु पारेर गएको ७ दशमलव ६ रेक्टरको स्केलको भूकम्पका कारण सगरमाथाको उचाइ घटेको हुनसक्ने अनुमान गरिएको छ ।
खानी तथा भूगर्भ विभागको मुलुकमा विभिन्न भागमा रहेका स्टेसनले भूकम्पअघि र पछि दिएको नतिजना र भूगर्भविदका अनुसार सगरमाथाको उचाइ घटेको हुनसक्ने देखिएको हो । सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर छ, कान्तिपुर दैनिकमा समाचार छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला