संखुवासभा का नन्दकुमार भट्टराईको भीरबाट लडेर मृत्यु

ZEN Travels

संखुवासभा २९ असोज । संखुवासभाको धुपू ३ गैरीगाउँका नन्दकुमार भट्टराईको भीरबाट लडेर ज्यान गएको छ । धुपू १ स्थित डाँडा गाउँको अधेरी खोल्सीमा भीरबाट लडेर ५० बर्षीय भट्टराईको ज्यान गएको प्रहरीले जनाएको छ । अस्तिबाट बेपत्ता भएका भट्टराई आज मृत फेला परेको प्रहरीले जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला