चुडकिला – बाबु केहि पनि भएन भने Try गरिरहनुस न

ZEN Travels

१८ बर्षकी कुमारी केटी pregnent भइन !
उस्की आमा रिसले चुर भएर’
को हो त्यो नालायक’भन्दै
नानाभाती गाली गर्यो ।
३० मिनेट
पछी उस्को गेटमा एउटो कालो चिल्लो गाडी चिट्ट
मिलेका टाइ सुट लाएको मान्छे आएर
आमा संग सोध्यो ।
मैले सुने अनुसार तपाइको छोरी pregnent
भइन रे । अब सासु आमा जि म
तपाइको छोरिलाई बिहे गर्न
त सक्दिना तर तपाइकी छोरीले
छोरी पाइ भने म १ करोड अनि एउटा घर
दिनेछु ।
या छोरा भयो भने २ करोड
अनि एउटा घर दिनेछु ।
तर केहि भएन भने ……..
बिचमै कुरा काट्दै आमा बोलिन
‘बाबु केहि पनि भएन भने Try गरिरहनुस

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला