चुडकिला – विवाहको पहिलो रात

ZEN Travels

विवाहको पहिलो रात। दुलहीको मनको ढुकढुकी बढीरहेको थियो। दुलहा कोठामा पस्यो। ढोका लगायो। दुलहीको मन झन ढक्क फुल्य। दुलहाले पर्दा सबै बन्द गर्यो। अनी बत्ती निभायो। बिस्तारै खाटमा आयो अनी दुलहीको नजिक आएर भन्यो, “एउटा कुरा देखाँउ?” दुलहीले मुन्टो हल्लाएर हुन्छ भनी। दुलहाले सिरक भित्र लग्यो अनी खुसुक्क भन्यो, “यी हेर त बत्ती बल्ने घडी।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला