बझाङ जिल्लामै पहिलो पटक खेल मैदान निर्माण

ZEN Travels

सम्राट सिंह

बझाङ २८  बैशाख ।  जिल्लामा खेल मैदान नभएर खेलक७३घढसद क्षेत्रको विकासमा अवरोध भैरहेको बेला जिल्ला खेलकद विकास समितिले स७३घढसविधा सम्पन्न खेल मैदान निर्माण कार्य स७३घढसरु गरैको छ । जिल्ला खेलक७३घढसद विकास समिति बझाङ मार्फत निमार्ण स७३घढसरु गरिएको मैदान सम्याउनका लागी ५ लाख बजेट समेत विनियोजन भएको समितिका अध्यक्ष तथा प७३घढसर्व राष्ट्रिय खेलाडी प्रकास बहाद७३घढसर सिंहले जानकारी दिए । उनले भने ‘खेल मैदानको लागी जग्गा नपाएका कारण प्रत्येक बर्ष खेलक७३घढसद परिषद बाट आउने स७३घढसविधाबाट हामी बञ्चित भएका थियौ ।

अव जग्गाको समस्या हटेको छ’ । निश७३घढसल्क जग्गा प्राप्त भए पछि राष्ट्रिय खेलक७३घढसद परिषदले खेल मैदान निमार्णको काम पनि स७३घढसरु गरी सकेको छ ।जिल्ला कै पहिलो स७३घढसविधा सम्मन्न खेल मैदान बनाउनका लागी भैरबनाथ गाविस स७३घढसडिखोला गा“उका बासिन्दाले उक्त जग्गा दान गरेका ह७३घढसन । बझाङ जिल्ला क्षेत्र नं २ को केन्द्र मानिने झोता बजारमा रहेको करिव २२ हजार बर्गमिटर क्षेत्रफल रहेको उक्त जग्गा स७३घढसडिखोलाका २० परिवार परिवारले संय७३घढसक्त रुपमा दान गरेका ह७३घढसन । आफ्नो क्षेत्रमा खेलक७३घढसदको विकास भन्ने उद्देश्यले आफ७३घढसहरुले जग्गा दान गरेको एक जग्गादाता खड्क गिरीले बताए ।

‘हाम्रा ठांउमा पनि खेल क्षेत्रमा नाम कमाउन सक्ने प्रतिभाहरु छन ’ गिरीले भने ‘खेल मैदान जस्ता आधारभ७३घढसत प७३घढसर्वाधारको अभावमा आफ्नो क्षमता विकास गर्न सकिरहेका छैेनन । त्यसैले सबै मिलेर जग्गादान गर्ने निर्णय गर्यौ’ आगामी बर्ष भित्रै खेल मैदानमा विभिन्न जिल्ला स्तरिय खेलहरु आयोजना गर्न सकिने गरि निमार्ण कार्य थालिएको अध्यक्ष सिंहको भनाई छ । प्रत्येक वर्ष मैदानमा विभिन्न स७३घढसविधाहरु थप गदै लैजानका लागी खेलक७३घढसद परिषदले सम्भाव्यता अध्ययन गर्ने सहमति दिई सकेको जानकारी दिदै सिंहले भने ‘इन्जिनियरले सम्भाव्यता हेरी सके पछि प्यारापिट लगायत अन्य प७३घढसर्वाधारहरु थप्ने योजना वनाएका छौ’ भविश्यमा यस मैदानमा प्रदेश स्तरका खेलहरु पनि संचालन गर्ने खेलक७३घढसद विकास समितिको योजना रहेको छ । ४÷५ वटा खेलको प्रशिक्ष्ँणको व्यवस्था जिल्ला खेलक७३घढसद विकास समितिले गरेको भए पनि मैदान नभएका कारण प्रशिक्षण अभ्यास गराउन नसकेको अवस्थामा मैदान निमार्ण भए पछि यो समस्या हट्ने जिल्ला खेलक७३घढसद विकास समितिका कार्यलय सचिव नरेस सिंहले बताए । जेठ अन्तिम तिर मैदान निमार्णको सम्प७३घढसर्ण काम प७३घढसरा ह७३घढसने र त्यस पछि थप प७३घढसर्वाधार विकास गर्ने काम स७३घढसरु ह७३घढसने एक जग्गा दाता तथा निमार्ण समितिका उपाध्यक्ष देव गिरीले जानकारी दिए ।

६७बmउस किक्तामा रहेको उक्त जग्गा १८ परिवार गिरी, एक परिवार विस्ट र १ परिवार कठायतले खेलक७३घढसद विकास समितिलाई दान गरेका थिए । स्थानिय प्रचलन अन७३घढससार उक्त जग्गाको म७३घढसल्य झण्डै एक करोड बरावर रहेको समितिका अध्यक्ष प्रकास सिंहले बताए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला