जोक्स – रोमांस रातको नौ बजेबाट सुरु

ZEN Travels

रीताले  आफ्नो  साथीसँग  
कुरा  गर्दै  भनिन्, “ तिम्रो  श्रीमान  कसरी  
आउँछन् समयमै  ?
सीता :  मैलै  एउटा  नर्मल
 नियम  बनाएकी  छु  ।
रीता :  त्यो  कस्तो  नियम  हो,  भनन् ?
सीता : मैले  श्रीमानलाई  भनेकी  छु ।
 रोमांस  रातको  नौ  बजेबाट  सुरु  हुन्छ ।  चाहे तिमी  घर  आउ  या  नआउ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला